• भोजपुर ७७ औं खुला दिसामुक्त जिल्ला घोषणा

      भोजपुर : भोजपुरलाई नेपालको अन्तिम तथा ७७ औं जिल्लाको रुपमा खुला दिसामुक्त घोषणा गरिएको छ । प्रदेश सभा सदस्य राजेन्द्रकुमार राईले भोजपुरलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभयो । जिल्लाको दुई नगरपालिका र सात वटै गाउँपालिका गरी ९ वटै स्थानीय तहका सबै घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आएपछि जिल्लालाई खु...

  • नेपाल ओडिएफ : मात्र ९ दिन बाँकी

    काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब मात्र ९ दिन बाँकी छ । अहिलेसम्म ७६ वटा जिल्ला खुला दिसामुक्त घोषणा भईसकेका छन् । अब भोजपुर जिल्लालाई मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । भोजपुरलाई पनि आज खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम छ । सरकारले आजको ९ दिन पछि अर्थात असोज १३ गते राष्ट्रपत...

  • हिमाली जिल्ला सोलुखुम्बु खुला दिसामुक्त घोषणा

      सोलुखुम्बु : सोलुखुम्बुमा संविधान दिवस र सोलुखुम्बु खुला दिसामुक्त घोषणा कार्यक्रम एकसाथ सम्पन्न भएको छ । संविधान दिवसको अवसरमा सोलुखुम्बुका प्रतिनिधिसभा सदस्य हेमकुमार राईले सोलुखुम्बुलाई खुला दिसामुक्त भएको घोषणा गर्नुभयो । सोलुखुम्बुको हरेक घरमा एक बर्ष पहिले नै शौचालय निर्माण भएपनि सदरमुकाममा व्यवस...

  • नेपाल ओडिएफ : मात्र १० दिन बाँकी

      काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब मात्र १० दिन बाँकी छ । अहिलेसम्म ७५ जिल्ला खुला दिसामुक्त घोषणा भईसकेका छन् । अब सोलुखुम्बु र भोजपुर गरी २ जिल्लालाई मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । सबै जिल्ला खुला दिसामुक्त घोषणा गरेपछि यही असोज १३ गते राष्ट्रपति विद्यादेवी भण्डार...

  • नुवाकोटको ३ पालिकाका ११ वडामा पूर्ण सरसफाइ कार्यक्रम सुरु

      नुवाकोट : भूकम्प प्रभावित ६०औं खुला दिसामुक्त जिल्ला नुवाकोटमा पूर्ण सरसफाइ कार्यक्रम औपचारिक रुपमा सुरु भएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा खुला दिसामुक्त जिल्ला घोषणा समीक्षा वैठक पश्चातको प्रथम वैठकमा नुवाकोटका तीन पालिकाहरु विदुर, लि...

  • नेपाल ओडिएफ : मात्र ११ दिन बाँकी

      काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब मात्र ११ दिन बाँकी छ । अहिलेसम्म ७५ जिल्ला खुला दिसामुक्त घोषणा भईसकेका छन् । अब सोलुखुम्बु र भोजपुर गरी २ जिल्लालाई मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी हुनेछ । सोलुखुम्बुले संविधान दिवसको अवसर पारी असोज ३ गते र भोजपुरले ४ गते खुला दिसामुक्...

  • खल्लो ! हदै खल्लो काठमाडौ खुला दिसामुक्त समारोह

      काठमाडौ : संघीय राजधानी रहेको जिल्ला काठमाडौ । जता गए पनि मान्छे नै मान्छे हुन्छन् । रत्नपार्कमा एक जना चाटुकारले चटक देखाउन थाल्यो भने सयौं मान्छे एकैछिनमा भेला हुन्छन् । रत्नपार्कमै तपाई हामीले देखेका छौ, एक जना मान्छे उभिएर होहल्ला गर्न थाल्यो भने क्षणभरमै मानिसको भीड जम्मा भईहाल्छ । तर काठमाडौ जिल्...

  • महोत्तरी ७३ औं खुला दिसामुक्त जिल्ला

      महोत्तरी : प्रदेश २ को अन्तिम एवं देशको ७३ औं जिल्लाको रुपमा महोत्तरीलाई खुला दिसामुक्त घोषणा गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महोत्तरीलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभयो । पूर्वमा धनुषा, पश्चिममा सर्लाही, दक्षिणमा भारत र उत्तरमा सिन्धुली जिल्लासँग सिमाना जोडिएको महोत्तरी जिल्ला ...

  • कपिलवस्तु ७४ औं खुला दिसामुक्त जिल्ला घोषणा

      कपिलवस्तु : प्रदेश ५ को खुला दिसामुक्त घोषणा गर्न बाँकी एक मात्र जिल्ला कपिलवस्तुलाई खुला दिसामुक्त घोषणा गरिएको छ ।तौलिहवामा भएको खुला दिसामुक्त घोषणा सभाका प्रमुख अतिथि प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले कपिलवस्तु खुला दिसामुक्त भएको घोषणा गर्नुभयो । प्रदेश प्रमुख झाले जिल्ला खुला दिसामुक्त भएसँ...

  • काठमाडौ खुला दिसामुक्त घोषणा

      काठमाडौ : संघीय राजधानी काठमाडौलाई खुला दिसामुक्त घोषणा गरिएको छ । काठमाडौ जिल्लाका सबै नगरपालिकाहरु खुला दिसामुक्त घोषणा भएपछि काठमाडौ जिल्लालाई नै खुला दिसामुक्त घोषणा गरिएको हो । काठमाडौ महानगरपालिकालाई गत २४ गते मात्र खुला दिसामुक्त घोषणा गरिएको थियो ।   खुला दिसामुक्त घोषणा समारोहमा वि...