• नेपाल ओडिएफ प्रधानमन्त्रीले घोषणा गर्ने

      काठमाडौ : नेपाल खुला दिसामुक्त घोषणा, प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ । यसअघि राष्ट्रपति विद्या भण्डारीले घोषणा गर्ने कार्यक्रम रहेपनि राष्ट्रपति भण्डारीले व्यस्तताका कारण समय उपलब्ध गराउन नसक्ने जनाउनु भएपछि प्रधानमन्त्री ओलीले खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम निधो गरिएको हो । सरका...

  • नेपाल ओडिएफ : अब ५ दिन बाँकी

      काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने दिन आउन अब ५ दिन मात्र बाँकी छ । समय नजिकिदै जाँदा ओडिएफ तयारी कार्य समूह एवं ओडिएफ घोषणाको सचिवालयले तयारीलाई तीब्र बनाएको छ । मंगलबार मात्र खानेपानी मन्त्रालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई ७५३ वटै स्थानीय तहका प्रमुखलाई ओडिएफ समारोहमा भाग ...

  • नेपाल ओडिएफमा ७५३ वटै पालिका प्रमुखहरुको सहभागिता हुने

    काठमाडौ : नेपाल खुला दिसामुक्त समारोहमा ७५३ वटै स्थानीय तहका प्रमुखहरुको सहभागिता हुने भएको छ । समारोहमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका प्रमुख र सदस्य सचिव सहित २ जना, नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्...

  • ओडिएफ समारोह दुई शत्रमा हुने, यसरी गरिदैछ नेपाललाई ओडिएफ

      काठमाडौ : नेपाल खुला दिसामुक्त समारोह दुई शत्रमा विभाजन गरी सञ्चालन गरिने भएको छ । पहिलो शत्रको कार्यक्रमलाई ‘जर्नी टु ओडिएफ’ नाम दिईएको छ । जसमा पाँच मिनेटको डकुमेन्ट्री प्रदर्शन गरिनेछ । डकुमेन्ट्रीमा नेपालमा चलेको सरसफाइ आन्दोलन र खुला दिसामुक्त घोषणा सम्मको यात्रालाई समेटिनेछ । पहिलो शत्रको कार्यक्...

  • नेपाल ओडिएफ घोषणामा हरेक प्रदेशबाट ७ जनाको सहभागिता अनिवार्य

    काठमाडौ : अबको ६ दिन पछि हुन गईरहेको ‘खुला दिसामुक्त एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल घोषणा समारोह’ मा हरेक प्रदेशबाट ७ जनाको दरले सहभागिताको सुनिश्चितता गराईने भएको छ । समारोहमा सहभागिताका लागि प्रदेशका प्रमुख सचिव एवं भौतिक पूर्वाधार मन्त्रालयका सचिव लगायत सातै जनालाई पत्र पठाईसकेको छ । खुला दिसामुक्त नेपाल सचि...

  • नेपाल ओडिएफ : अब ६ दिन बाँकी

      काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब ६ दिन मात्र बाँकी छ । देशका सबै जिल्ला खुला दिसामुक्त घोषणा गरेपछि नेपाल ओडिएफ तयारी कार्य समूहले असोज १३ को कार्यक्रमलाई लक्षित गरी तीब्र तयारी गरिरहेको छ । तयारी कार्य समूहले नेपाल खुला दिसामुक्त घोषणा समारोहमा भाग लिन चाहनेका लागि अनलाइन बाटै...

  • नेपाल ओडिएफको तयारी अन्तिम चरणमा, खुला दिसामुक्त आन्दोलनको विकासक्रम

      खुल्ला दिसामुक्त देश नेपाल घोषणाको तयारी तीब्र पारिएको छ । घोषणाका लागि तोकिएको मिति आउन ७ दिन मात्र बाँकी रहँदा आवश्यक तयारी अन्तिम चरणमा पुगेको खुल्ला दिसामुक्त नेपाल सचिवालयले जनाएको छ । देशका सबै जिल्ला खुला दिसामुक्त घोषणा गरेपछि समितिले असोज १३ को कार्यक्रमलाई तीब्र पारिएको हो । राष्ट्रपति विद्या...

  • नेपाल ओडिएफ : मात्र ७ दिन बाँकी

      काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब मात्र ७ दिन बाँकी छ । देशका सबै जिल्ला खुला दिसामुक्त घोषणा गरेपछि नेपाल ओडिएफ तयारी कार्य समूहले असोज १३ को कार्यक्रमलाई तीब्र पारिएको छ । तयारी कार्य समूहको बैठक आज पनि बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजको ७ दिन पछि अर्थात असोज १३ गते...

  • नेपाल ओडिएफ : मात्र ८ दिन बाँकी

      काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब मात्र ८ दिन बाँकी छ । भोजपुरलाई शनिबार अन्तिम तथा ७७औं जिल्लाको रुपमा खुला दिसामुक्त घोषणा गरेपछि अब खुला दिसामुक्त घोषणा गर्न कुनै पनि जिल्ला बाँकी छैन । सबै जिल्ला खुला दिसामुक्त घोषणा भएपछि अब नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने बाटो खुलेको छ...

  • सबै जिल्ला ओडिएफ भएपछि पूर्व सदस्य सचिव श्रेष्ठको यस्तो सन्देश

      काठमाडौ : देशको सबै जिल्ला खुला दिसामुक्त घोषणा भएपछि राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका पूर्व सदस्य सचिव प्रेम श्रेष्ठले एक मार्मिक सन्देश पोष्ट गर्नुभएको छ । प्रदेश १ को पहाडी जिल्ला भोजपुरलाई मुलुकको अन्तिम तथा ७७औं जिल्लाको रुपमा खुला दिसामुक्त घोषणा भएको केही घण्टाभित्रै उहाँले अव नेपाल प्र...