काठमाडौ : महानगरपालिकाले होटल रेष्टुरेन्टका शौचालय सार्वजनिक प्रयोजनका लागि भए नभएको पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्ह बनाएको छ । सार्वजनिक शौचालय प्रयोगकर्तालाई शौचालय भएको स्थान पहिचान गर्न र सबै सार्वजनिक शौचालयको पहिचान चिन्हमा एकरुपता ल्याउन सङ्केत चिन्ह तयार पारिएको हो । गोलो रेखाभित्र नीलो पृष्ठ...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
होण्डा शोरुमका शौचालयहरु अब सार्वजनिक प्रयोगका लागि खुल्ला
काठमाडौ : होण्डा शोरुमका शौचालयहरु सार्वजनिक प्रयोगका लागि खुल्ला गरिएको छ । स्याकार ट्रेडिङ कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिले अब देखि होण्डा शोरुमहरुमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्नुभएको हो । अध्यक्ष ज्योतिले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ ‘परिवर्तन सुरु हुन्छ हामीबाट त्यसैले एक स्वच्छ वातावरण निर्माण ...
-
सार्वजनिक शौचालयको हालत : बस्न हैन,पस्नै गाह्रो
काठमाडौ : वीर अस्पतालको आकस्मिक कक्षपछाडिको शौचालयमा शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ, पस्नै कठिन छ । जसोतसो भित्र पसे शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब फेर्ने प्यानमै खैनी, परागजस्ता पदार्थ खाएर थुकेको हुन्छ । शौचालयको एउटा ढोका कुहिएको छ, अर्को खुलै रहन्छ । दिसा गर्ने प्यानको माथितिर फोहोर...
-
शौचालय निर्माण समयमै सम्पन्न नगर्ने ठेकेदारलाई कार्वाहीको तयारी
काठमाडौ : सार्वजनिक शौचालय निर्माणको काम समयमै सम्पन्न नगर्ने अछाम मंगलसेनको वंशिका निर्माण सेवालाई कार्वाहीको तयारी गरेको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक सहयोगमा अछाम र बाजुरा जिल्लामा गरी ५ वटा सार्वजनिक शौचालयको ठेक्का पाएको वंशिका निर्माण सेवाले समयमै काम सम्पन्न नगरी आलटाल ...
-
घरको शौचालय छाडेर शौच गर्न हुल बाँधेर खेतबारीमा
जनकपुरधाम : धनुषाका अधिकांश ग्रामीण भेगका घरघरमा शौचालय छन्, तर शौचालय प्रयोगमा महिलाहरू तत्परता देखाउँदैनन् । हुलमै बाँधिएर बस्ती परको खेतबारीमा शौच गर्न जाने परम्परागत अभ्यासलाई धान्दै आएका ती महिलाका घरमा भएका शौचालय भने अन्न, इन्धन र निर्माण सामग्री भण्डारण गर्ने ठाउँ बनेका छन् । धनुषाको सबैला नगरपालिका वडा ...
-
सेप्टिक ट्याङ्क सफाइकर्मीले भोगिरहेका १० चुनौती (भिडियो)
काठमाडौ : शौचालय प्रयोग गरेपछि मानव मलमूत्रले भरिएको सेप्टिक ट्याङ्क खाली गर्नु अनिवार्य काम हो । सेप्टिक ट्याङ्क खाली गर्ने (रित्याउने) काम सेप्टिक ट्याङ्क सफाइकर्मीहरुले मात्र गर्न सक्छन् । पहिले - पहिले हातले नै सफाइ गर्दै आएपनि अहिले भने विभिन्न खालका उपकरणको सहायताले सफाइ गर्छन् । यद्यपि सेप्टिक ट्याङ्क सफाइक...
-
प्रयोगकर्ताद्वारै सार्वजनिक शौचालय असुरक्षित, पानी तान्ने मोटर समेत चोरी
नेपालगञ्जमा सञ्चालित सार्वजनिक शौचालयहरुमा प्रयोगकर्ताको बदमासीले सार्वजनिक सम्पत्तिमा असुरक्षा बढेको छ । नेपालगञ्ज बजारको बिभिन्न क्षेत्रमा सञ्चालित सार्वजनिक शौचालय प्रयोगकर्ताको बदमासीका असुरक्षित हुँदै गएका छन् । सार्वजनिक शौचालयलाई सार्वजनिक सम्पत्तिको रुपमा स्थानीय तथा सर्वसाधारणले नलिँदा व्यवस्थापनमा चुनौ...
-
जनप्रतिनिधी मार्फत मानव मलमूत्र व्यवस्थापनको सन्देश घरघर पुर्याईदै (भिडियो रिपोर्ट)
ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाले मानव मलमूत्र व्यवस्थापन सम्बन्धी वडाअध्यक्षहरुलाई पम्प्लेट वितरण गरेको छ । सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) ले उपलब्ध गराएको पम्प्लेट नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले वडाध्यक्षहरुलाई वितरण गर्नुभएको हो । पम्प्लेटहरु महालक्ष्मी नगरपालिकाको वडा नं. ७,...
-
आधारभूत सरसफाइमा नेपालको उपलब्धी विश्वमै उच्च, व्यवहारमा १५ प्रतिशत घरमा चर्पी बनाउनै बाँकी (भिडियो प्रस्तुतीकरण)
काठमाडौ : औपचारिक रुपमा खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने पहिलो देशको रुपमा विश्वमै नाम कमाएको नेपालले व्यवहारमा १५ प्रतिशत घरमा चर्पी बनाउनै बाँकी रहेको छ । खुला दिसामुक्त अवस्थाबारे विभिन्न चरणमा गरिएको अध्ययनले नेपालमा बसोबास गर्ने विभिन्न समुदाय र आर्थिक रुपमा विपन्न वर्गमा अझै आधारभूत सरसफाइको अभाव देखिएको हो । ...
-
स्वास्थ्य चौकीमा बन्यो सबैखाले अपाङ्गता भएकाले पनि प्रयोग गर्न मिल्ने शौचालय
सप्तरी : सप्तरीको खडक नगरपालिका वडा नम्बर ११ बनौलीमा निर्माण गरिएको शौचालय स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको समन्वयमा वास एसडीजी कार्यक्रम अन्तर्गत सबल नेपालले निर्माण गरेको अपाङ्गतामैत्री दुई कोठे पक्की शौचालय हस्तान्तरण गरिएको हो । शौचालय हस्तान्तरण कार्यक्रममा जग्गादाता श्रीमती घुर्नी देवीलाई स...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 67
- Next Page »










