• शुरु गरेको १० बर्षमा पनि बनेन स्कुलको शौचालय

    रामेछाप : मन्थली नगरपालिका - २ पिपलेस्थित गौरीशंकर आधारभुत विद्यालयमा १० वर्षअघि सुरु भएको शौचालय निर्माणको काम अझै अधुरो छ । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा मार्फत निर्माण थालिएको उक्त शौचालय पूरा नहुँदा स्कुले बालबालिकाहरू वर्षौंदेखि नजिकैको पाखामा शौच गर्न बाध्य छन् । शान्ति तथा पुनर्निर्...

  • चन्दननाथले सञ्चालनमा ल्यायो ८५ लाखको सुलभ सार्वजनिक शौचालय

    जुम्ला : जुम्लाको सदरमुकाम खलंगामा ८५ लाख लगानीमा सुविधायुक्त स्मार्ट सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । हालसम्म पनि सार्वजानिक शौचालय नभएको जुम्ला सदरमुकाममा चन्दननाथ नगरपालिका र एसएनभी नेपालको आर्थिक सहयोग एवं फोरएस जुम्लाको प्राविधिक सहयोगमा स्मार्ट शौचालय निर्माण गरी सञ्चालनमा ल्याएको हो । शौचालय निर्माण भए...

  • शौचालयको सुधार गरी धमाधम अपाङ्गतामैत्री बनाईदै, ५० भन्दा बढी शौचालयको सुधार

    कपिलवस्तु : कपिलवस्तुमा अपाङ्गता भएकाहरुले प्रयोग गर्ने शौचालयलाई मर्मत गरी अपाङ्गतामैत्री बनाउन सुरु गरिएको छ। कुष्ठरोग तथा हात्तीपाइले रोग प्रभावित र शारीरिक अपाङ्गता भएका ५० भन्दा बढी शौचालय अपाङ्गतामैत्री बनाएको कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा मगरले जानकारी दिनुभयो । थापाका...

  • छिन्चुमा सञ्चालनमा आयो, प्रयोगकर्तामैत्री सार्वजनिक शौचालय

    सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाको चिन्छु बजारमा प्रयोगकर्तामैत्री सार्वजनिक शौचालय सञ्चालनमा ल्याईएको छ । वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) ले भेरी गंगानगरपालिका वडा नं १२ र शारदा माध्यमिक विद्यालयको सहकार्यमा छिन्चु बजारमा प्रयोगकर्तामैत्री सार्वजनिक शौचालय सञ्चालनमा ल्याईएको हो । शौचालयको भेरीगंगा नगरप...

  • शौचालय बनाएर दैनिक २० जना बच्चा मर्नबाट जोगायौं : आयोजना प्रमुख झा (भिडियो सहित)

    काठमाडौ : आज सरसफाइ क्षेत्रको महोत्सव । अर्थात आज विश्वभरि नै विभिन्न कार्यक्रमको आयोजना गरी विश्व शौचालय दिवस मनाईरहेको छ । शौचालयको कुनै महत्व नहुँदो हो त, संयुक्त राष्ट्र संघले यत्ति ठूलो महत्व दिएर यो दिवसको सुरुवात नै गर्ने थिएन होला । सन् १९९० अर्थात आजभन्दा ३०/३१ बर्ष अघि नेपालको ३ प्रतिशत मानिसको घरमा मात्र ...

  • खानेपानी सचिवले नै खुला दिसा गरेको देखेपछि ……

    काठमाडौ : विश्व शौचालय दिवसको अवसरमा काठमाडौमा एउटा गोष्ठी भईरहेको थियो । खानेपानीमन्त्री उमाकान्त चौधरीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको भएपनि उहाँ काठमाडौ बाहिर रहनु भएका कारण गोष्ठीमा भौतिक रुपमा उपस्थित हुन सक्नु भएको थिएन । यद्यपि उहाँले जुमको माध्यमबाट गोष्ठीमा सहभागिता जनाउनुभएको थियो । कार्यक्रममा भौत...

  • आरुघाटका २० परिवारलाई शौचालय सहितको तीन कोठे घर बनाइदिने

    गोरखा : गोरखाको आरुघाट गाउँपालिकाका २० बिपन्न परिवारलाई शौचालय सहितको तीन कोठे घर बनाईदिने भएको छ। गाउँपालिका र गैरसरकारी संस्था सम्भव नेपालले बाढी, पहिरो, भुकम्प जस्ता बिभिन्न प्रकोपमा घर बिहिन भएका २० परिवारलाई घर बनाईदिन लागेको हो । घर निर्माण गर्न गाउँपालिका र सम्भव नेपाल बीच सम्झौता भईसकेको छ । ‘सम्भव नेपाल...

  • प्रदेश २ का ५ हजार परिवारले पाए शौचालय सहित पक्की भवन

    विराटनगर :  प्रदेश २ को सिरहा र सप्तरीका करीब पाँच हजार दलित तथा विपन्न परिवारले जनता आवास कार्यक्रम अन्तर्गत  शौचालय सहित पक्की भवन पाएका छन् । आर्थिक ०६६/०६७ देखि हालसम्ममा सिरहाका दुई हजार ३७७ र सप्तरीका दुई हजार ५८६ गरी दुवै जिल्लाका चार हजार ९६३ दलित तथा विपन्न परिवारले पक्की आवास भवन पाएका हुन् । फुसको छाप्र...

  • शौचालय छाडेर जंगल कुद्छन् रारा पुग्ने पर्यटक

    मुगु : ‘मुगुको राराताल पुग्ने पर्यटक शौचालय छाडेर जंगल कुद्छन् ।’ यो खबरले कस्ता आचरण नभएको पर्यटक भन्ने लाग्न सक्छ । तर त्यहाँ पुग्ने जो कोही पर्यटकलाई शौचालय छाडेर जंगल तिर जान बाध्य बनाउँछ । रारामा शौचालयको अभाव भएर जंगलतिर दौडिएका पनि होइन् । प्रशस्त शौचालय भएपनि शौचालय जत्ति फोहोर र दुर्गन्धित भएपछि रारा पु...

  • यस्तो छ, मानव मलमूत्र व्यवस्थापन गर्ने गोलबजारको योजना : मेयरसँग भिडियो सम्वाद

    सिरहा (गोलबजार) : सिरहाको गोलबजार नगरपालिकाले निजी घरको शौचालयको सेफ्टिक ट्याङ्क भरिएपछि निश्चित सेवा शुल्क लिएर खाली गरिदिने र विसर्जन गर्ने काम गर्दै आएको छ । नगरपालिकासँग भएको एउटा सरसफाइ मेसिन र कर्मचारीको सहायताले सेफ्टिक ट्याङ्की खाली गरी त्यसबाट निष्काशन हुने दिसाजन्य लेदो (मानव मलमूत्र) सिरहाकै मैनवती र गागनखोल...