सिरहा (गोलबजार) : सिरहाको गोलबजार नगरपालिकाले निजी घरको शौचालयको सेफ्टिक ट्याङ्क भरिएपछि निश्चित सेवा शुल्क लिएर खाली गरिदिने र विसर्जन गर्ने काम गर्दै आएको छ । नगरपालिकासँग भएको एउटा सरसफाइ मेसिन र कर्मचारीको सहायताले सेफ्टिक ट्याङ्की खाली गरी त्यसबाट निष्काशन हुने दिसाजन्य लेदो (मानव मलमूत्र) सिरहाकै मैनवती र गागनखोल...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
७६ घरको बस्ती शौचालय बिहीन, जमिन नहुँदा दिएको सामान पनि अलपत्र
रौतहट : चन्द्रपुर नगरपालिका–९ चेतनगरस्थित मुसहर बस्तीका ५६ वर्षीय सुकराम मुसहर लोटा बोकेर शौचादी गर्न नजिकको बाँसघारी छिर्छन् । उनको घर छ तर शौचालय छैन । जग्गा नभएकाले उनले सुविधामा पाएको शौचालय बनाउन पाएनन् । ७६ घरधुरी रहेको यो बस्तीमा धेरैको शौचालय छैन । अधिकांशले खुला ठाउँमै शौच गर्छन् । नगरपालिकाले खुला दिशा...
-
ओडिएफ घोषणा भएको दशक पछि बल्ल शौचालय बन्दै
चितवन : चितवनको राप्ती -१३ को स्यामराङ गाउँलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको एक दशकभन्दा बढी भयो। तत्कालिन लोथर गाविसको केन्द्र कालिटारमा गरिएको भेलाले पुरै गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरेको थियो। घोषणा हुँदा गाउँलेले ताली पनि बजाए। तर यसको अर्थ बुझ्न र कार्यान्वयन गर्न भने उनीहरूलाई वर्षौं लाग्यो। स...
-
बाबु आमालाई सरप्राइज दिन जम्मा गरेको रकम विपन्नलाई चर्पी बनाउन सहयोग
वास खवर सम्वाददाता/बेलबारी (मोरङ) :भर्खरै मात्र अकालमा आमा गुमाएका आठ बहिनी छोरीहरु नियास्रो मान्दै घर बनाउनका लागि ढुंगा र गिटी जम्मा गरिरहेका छन् । टोल समिति अध्यक्ष धनबहादुर दाहाल घर नजिकैका अभिभावक । बेलाबखत पुगिरहनुहुन्छ बेलबारी नगरपालिका वडा नं. ११ की सदस्य तारा सुन्दास । पुरानो घर भत्काइएको छ । समुदाय मिलेर नयाँ...
-
मुख्यमन्त्री स्वच्छता अभियानको सार्वजनिक शौचालयमा अपाङ्गतामैत्री डिजाइनमै परेन
जनकपुर : प्रदेश २ सरकारको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत निर्माण भईरहेका ६० वटा सार्वजनिक शौचालय मध्ये कुनै पनि अपाङ्तामैत्री नबन्ने भएका छन् । प्रदेश २ का ८ वटै जिल्लामा बनिरहेका शौचालयको डिजाइनमै अपाङ्गतामैत्री समावेश नगरिएको मुख्यमन्त्री स्वच्छता अभियानका सरसफाइ संयोजक सलाउदीन अहमदले बताउनुभयो । ‘‘शौचालयको ...
-
थला परेको सार्वजनिक सरसफाइ : न नीतिको भर, न बजेटको सहारा
विनोद धौलागिरि/जनकपुर पी. टी. लोप्चन/काठमाडौ जनकपुरको प्रवेशद्वारको रुपमा रहेको पिडारी चोकदेखि रामानन्द चोक पुग्ने बाटोमा दुई वटा सार्वजनिक शौचालय छन् । मानिसको बाक्लो आवतजावत हुने यस सडकमा रहेका सार्वजनिक शौचालयकै छेउ लागेर मानिसहरुले पिसाव फेरिरहेका हुन्छन् । “भित्र गएर पिसाव फेरेको पाँच रुपैयाँ तिर्नुपर्छ । दिनभ...
-
मौलिक विधिको वलमा राष्ट्र बन्यो खुला दिसामुक्त : पूर्ण सरसफाइका लागि कस्तो तयारी चाहिन्छ ?
♦ विनोद धौलागिरि/विराटनगर ♦ पी. टी. लोप्चन/काठमाण्डौ ◊ तराई मधेश क्षेत्रमा खुला दिसामुक्त अभियानको थालनीताका सुनसरी जिल्ला संयोजक काशिकान्त ठाकुरलाई तालिममा सिकाइएका खुला दिसामुक्त गराउने प्रज्वलनका विधिहरु अपूगजस्तै लाग्थ्यो । जति नयाँ ठाउँ, उति नै नयाँ अवस्था, नयाँ समस्या । नयाँ ठाउँमा, नयाँखाले समस...
-
स्थानीय सरकार र साझेदार निकायको सहकार्यमा सरसफाइमा फड्को
♦ देशलाई खुला दिसामुक्त घोषणा गर्ने मिति तय भईसक्दा पनि बारा जिल्लामा करिब २ हजार ७ सय घरमा शौचालय बनाउनै बाँकी थियो । एक महिनाभित्र सबै घरधुरीमा चर्पी निर्माण गरेर सबै स्थानीय तहसहित जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्नुपर्ने थियो । ♦ धनुषा जिल्लामा डेढ महिनाको बीचमा १७ स्थानीय तह खुला दिसामुक्त घोष...
-
विद्यालयमा बलेको ज्योतिले छरेको उज्यालो
♦ जगतराज रेग्मी केही वर्ष अघिको अवस्थालाई फर्केर नियाल्दा कपिलवस्तु जिल्ला सरसफाइ सम्बन्धी सुविधा र उचित बानी व्यहोरा अवलम्बनका हिसाबले निकै पछि परेको जिल्लामा गनिन्थ्यो । देशमा सरसफाइ अभियान निकै अघि बढिसक्दा पनि यस जिल्लामा सरसफाइका गतिविधि ज्यादै नगण्य रूपमा रहेका थिए । यस्तो अवस्थामा हामी जस्ता शिक्षक...
-
सरसफाइ प्रबर्द्वनमा सञ्चार क्षेत्रको अब्बल भूमिका, पूर्ण सरसफाइ प्रबर्द्वनका लागि सञ्चार रणनीतिको खाँचो
काठमाडौ : पश्चिम नेपालको उच्च पहाडी जिल्ला बाजुराका सञ्चारकर्मी प्रकाश सिंह अहिले पनि अखबार, टेलिभिजन र एफ.एम. रेडियोमा सरसफाइका सवालको खोजी गरिरहनुहुन्छ । जिल्ला खुला दिसामुक्त घोषणा पछि पनि सरसफाइका सवाल ज्यूँका त्यूँ छन् । बेला बेलामा सञ्चार माध्यममा आउने समाचारमूलक साम्रग्री उहाँका लागि पर्याप्त लाग्दैनन् । यस...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 67
- Next Page »









