• भि.आई.पी.हरुको नगरले खुल्ला दिसामुक्त अभियानमा खोल्यो खाता

    गौरादह, झापा : कमजोर सरसफाइका कारण आलोचना खेपिरहेको झापाको गौरादह नगरपालिकाले खुल्ला दिसामुक्त अभियानमा खाता खोलेको छ । वर्तमान अर्थमन्त्री, महान्यायाधिवक्ता र सरसफाइ दूतको समेत गृहनगर रहेको गौरादहको वडा नं. ३ शुक्रबार खुल्ला दिसामुक्त घोषणा भएको हो ।   पूर्व सांसद दीपक कार्कीले वडा खुल्ला दिसामुक्त भएको घोषणा गर...

  • हेड सर नै दिसा गर्न झाडीमा, १२६ विद्यार्थी मध्ये १० को घरमा मात्र शौचालय

    विनोद धौलागिरि, घेराबारी (झापा) झापाको घेराबारीमा रहेको बसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ विश्वनाथ यादव । विद्यालयका शिक्षक प्रधानाध्यापक सहित शिक्षकहरु बस्ने कार्यालय कोठाको ढोकामाथि नै लेखिएको छ, ‘सफा सुग्घर विद्यार्थी नै असल विद्यार्थी हो ।’ कार्यालय कोठामामात्र होइन, कक्षा कोठाका भित्ताहरुमा समेत चि...

  • नेपालकै होचो भाग कचनकवल सरसफाइमा समेत सबैभन्दा पछाडि

    विनोद धौलागिरि, कचनकवल (झापा) नेपालकै सबैभन्दा होचो भूभाग हो झापाको कचनकवल । जिल्ला संयोजन समितिले कचनकवललाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि रणनीतिक योजना बनाउने तयारी गरिरहेको छ । तर, यो होचो भूभाग सरसफाइमा समेत सबैभन्दा कमजोर छ ।   साविकका ६ वटा गाउँ विकास समिति मिलेर बनेको कचनकवलका ५६ प्रतिशत घरधुरीम...

  • कोरियामा रहेका नेपालीले दिएको शौचालय बन्द

    धादिङ : कोरियामा रहेका नेपाली कामदारको सहयोगमा धादिङको धादिङबेशी वसपार्क नजिकै बनेको सार्वजनिक शौचालयमा ताला लगाइएको छ । सार्वजनिक शौचालय सरसफाइ र सञ्चालन गर्ने कर्मचारीलाई नगरपालिकाले तलव नदिएपछि बन्द गर्नुपरेको शौचालय सरसफाइ र पैसा उठाउने जिम्मेवारी पाएकी रत्नकुमारी कुमालले बताउनुभयो । शौचालयबाट उठाएको रकम नगरपालिकाल...

  • सिरहा चैत्र ९ गते खुला दिसामुक्त जिल्ला घोषणा हुँदै

    सिरहा : सिरहालाई यही चैत्र ९ गते खुला दिसामुक्त जिल्ला घोषणा गर्ने भएको छ । सिरहाका १ लाख १८ हजार घरमै शौचालय बनेपछि जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले चैत्र ९ गते खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय भएको समितिका सदस्य सचिव राजेश कुशहवाले जानकारी दिनुभयो । सिरहाका सबै घर तथा सार्वजनिक स्थ...

  • यसरी बनेको थियो, सरसफाइ गुरुयोजना (भिडियो)

    काठमाडौ : सरसफाइ गुरुयोजना २०६८ ले निर्देशित गरे बमोजिम अहिले देशभर सरसफाइ अभियान चलिरहेको छ । सरसफाइ गुरुयोजना कार्यान्वयनमा आएपछि नै देशमा सरसफाइ र खुला दिसामुक्त अभियानमा सकारात्मक आँधीबेहरी आएको हो । आ आफ्नै तरिकाले काम गरिरहेका विकास साझेदारहरु, गैरसरकारी संघसंस्थाहरु, नेपाल सरकारका विभिन्न निकायहरुलाई एकै ठाउँमा ...

  • प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने गौरादहलाई एक महिनाभित्र खुल्ला दिसामुक्त गर्न कार्ययोजना तयार

    समाचार प्रभाव :फलोअप विनोद धौलागिरि, गौरादह, झापा झापाको गौरादह नगरपालिकालाई एक महिनाभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने गरी नगरपालिका र वडा तहमा कार्ययोजना तयार गर्नुका साथै नगरपालिकाले थप रकम विनियोजन गरेको छ । अभियान कार्यान्वयनको जिम्मेवारी वडाहरुलाई दिइएको छ । बिहीबारको नगर कार्यपालिकाको बैठकले जिम्मेवारी बाँडफाट...

  • बाटोमा दिसा गर्ने विरुद्ध आक्रमक बन्दै नगरपालिका

    गोविन्द महतो, जनकपुरधाम केही वर्ष पहिले सडकको दुवै छेउमा साँझ बिहान हिड्दा चिप्लेरै लडिन्थ्यो भने हिड्दा नाक मुख थुनेर हिड्नुपर्ने बाध्यता थियो । कारण एउटै थियो, खुल्ला ठाउँमा गरिने दिसापिसाब ! पछिल्लो समय धनुषा लगायत नेपालभरि नै चर्पी बनाउने अभियान चलेसँगै पहिले जस्तो बाटोघाटोमा फोहोर गर्ने प्रवृत्ति त केही घटेको छ...

  • महिला दिवसमा चर्पी बनाउने महिला सम्मानित

    विनोद धौलागिरि, ज्यामिरगढी (झापा) अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आफ्नो घरमा सुरक्षित चर्पी बनाउने विपन्न, सुकुम्बासी र एकल महिलाहरुलाई सम्मान गरिएको छ ।   मेचीनगर नगरपालिकाको ज्यामिरगढीमा ज्यामिरगढी महिला समूहद्वारा आयोजना गरिएको कार्यक्रममा विपन्न वर्गबाट पहिलो पटक आफ्नो घरमा चर्पी निर्माण गर्ने ललिता राजव...

  • राजनीतिक दल र उद्योग व्यापार क्षेत्रसँग संयुक्त बैठक

    विनोद धौलागिरि, चन्द्रगढी (झापा) जिल्लामा रहेका राजनीतिक दल र उद्योग वाणिज्य क्षेत्रका अगुवाहरुले जिल्लालाई तोकिएको मितिमा खुल्ला दिसामुक्त घोषणा गर्नका लागि क्षेत्रगत परिचालनको प्रतिवद्धता जनाएका छन् । जिल्ला समन्वय समिति झापामा आयोजना गरिएको बैठकमा उनीहरुले स्थानीय तहसम्म रहेका राजनीतिक दलका इकाइहरुमा तोकिएको मितिभित...