पाल्पा : सरसफाइ अभियान सञ्चालन भएको ६ बर्षपछि पाल्पालाई खुलादिसामुक्त घोषणा गरिएको छ । शनिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पाल्पालाई खुल्ला दिसामुक्त रहेको घोषणा गर्नुभयो । २०६८ साल माघ १० गते भैरवस्थान गाउँ विकास समितिलाई खुला दिसामुक्त घोषणा गरी पाल्पामा सरसफाइ अभियानको सुरुवात गरिएको थिय...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
स्वास्थ्यमा पहुँच पु-याउन रोग लाग्ने बाटो नै बन्द गर्नुपर्नेमा जोड
विनोद धौलागिरि, गौरीगञ्ज (झापा) सबैका लागि स्वास्थ्यमा पहुँचको सुनिश्चितताका लागि स्वास्थ्य सेवा विस्तारभन्दा पहिले आधारभूत सरसफाइ सेवामा पहुँच पु-याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । “हामीलाई लाग्ने रोगहरुमध्ये ६० देखि ८० प्रतिशत रोगहरु कमजोर सरसफाइका कारण लाग्छन्”, झापाको गौरीगञ्जमा विश्व स्वास्थ्य दिवसको...
-
मेरो अवस्थाले घरैभित्र भन्छ
पछिल्लो समय हरेक कार्यालय अपाङ्गमैत्री हुनुपर्छ भन्ने गरिन्छ । कार्यालय मात्रै होइन विद्यालयका कक्षा कोठा र शौचालय पनि अपाङ्गमैत्री हुनुपर्ने माग गर्विलो रुपमा उठेकै हो । यो आवश्यकता पनि हो । कार्यालय र विद्यालयमा अपाङ्गमैत्री भवन, शौचालय खोजी रहँदा आफ्नै घरमा निर्माणाधीन शौचालय अपाङ्गमैत्री बनाउन सकेका छौं कि छैनौं, आ...
-
सप्तरी प्रदेश २ को दोस्रो तथा नेपालको ४९ औँ खुला दिसामुक्त जिल्ला
सप्तरी : सप्तरीका १८ वटै स्थानीय तहको प्रमाणीकरण पश्चात् जिल्लालाई खुला दिसामुक्त तथा पूर्णखोप घोषणा गरिएको छ । प्रदेश नं २ का भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले सप्तरी जिल्लाको चारकिल्ला प्रमाणित गरी खुला दिसामुक्त तथा पूर्ण खोप घोषणा गर्नुभयो । यो सँगै सप्तरी प्रदेश नं २ को दोस...
-
तराईको एक पछि अर्को जिल्ला खुल्ला दिसामुक्त घोषणा हुँदै
सप्तरी : तराईका जिल्लाहरु सरसफाइका हिसाबले अति पछाडि परेको र ती जिल्लाकै कारण देशलाई नै खुलादिसामुक्त घोषणा गर्ने कार्यक्रम समेत प्रभावित भएको बताइरहेका बेला तराईकै अर्को जिल्ला सप्तरीलाई पनि खुलादिसामुक्त घोषणा गर्ने भएको छ । सप्तरीलाई यही चैत २१ गते खुला दिसामुक्त घोषणा गर्ने निर्णय भैसकेको जिल्ला स्तरीय खानेपानी, स...
-
९६ प्राप्त गरिसकेका छौं, अब ग्रेस मार्क मात्र चाहिएको छ : प्रमुख झा
हिमाली र पहाडी भेगका धेरै जसो जिल्लाको सरसफाइ अवस्था मजबुत बन्दै गएपनि तराई मधेसका केही जिल्लाको सरसफाइ अवस्था अझै पनि निक्कै नाजुक छ । प्रदेश २ का ८ वटा जिल्लाको सरसफाइको अवस्था सुधार्न विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकारी निकाय एकत्रित भएर लाग्दा समेत अपेक्षाकृत रुपमा प्रगति भएको छैन...
-
बालाबाखरमा चर्पी निर्माणले गति लियो
विनोद कुमार महतो, धनुषा : धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बालाबाखरमा आज भोली चर्पी निर्माणको कामले गति लिएको छ । अरु काम थाती राखेर भएपनि बालाबाखरका बासिन्दा चर्पी निर्माणमा जुटेका छन् । तीन महिना अघिसम्म २ सय घरमा मात्र चर्पी रहेको बालाबखरमा अहिले सबै जसो घरमा चर्पी निर्माण हुने क्रममा छन् । कमला नदीको छेउमा पर्ने...
-
शीर्ष नेताकै गाउँ खुलादिसामुक्त घोषणा हुन सकेन
नुवाकोट : नुवाकोट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने मिति सकिन दुई हप्ता मात्र बाँकी रहँदा प्रमुख नेताकै गाउँ खुला दिसामुक्त घोषणा हुन सकेको छैन । पूर्व अर्थमञ्त्री डा. रामशरण महतको साविक गा.वि.स कविलास र खानेपानी तथा सरसफाइ मञ्त्रालयकै जिम्मा लिएको दलको नेतृत्वमा रहेका दुई गाउँपालिका ककनी र पञ्चकन्यालाई अझै खुला दि...
-
तराईका जिल्लाहरुको अनुगमनपछि वातावरणीय सरसफाइ शाखा प्रमुख, झा सँग भिडियो वार्ता
काठमाडौं : खुला दिसामुक्त घोषणा गर्न अझै २९ जिल्ला बाँकी छन् । खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाका २ लाख घरमा अझै चर्पी बनाउन बाँकी छ । अन्य जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न त्यत्ति कठिन नभएपनि तराई मधेसका ११ जिल्लालाई खुला दिसामुक्त अवस्थामा पु(याउन साह्रै चुनौती देखिएको छ । सरसफाइको सबै शक्ति ती जिल्ला केन्द्...
-
महाकाली नदीमा सीधै ढल मिसाउँदा खुला दिसामुक्त अभियान प्रभावित
किरण धामी/रासस दार्चुला : ‘घर घरमा शौचालय समुदायको सान, सन् २०१६ सम्म खुला दिसामुक्त दार्चुला हाम्रो अभियान’ मूल नाराका साथ थालिएको खुला दिसामुक्त अभियान दुई वर्ष ढिलाइ हुँदा समेत पूरा हुन सकेको छैन । जिल्लाको सरसफाइ रणनीतिक योजना अनुसार सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भई सक्दा समेत सदरमुकाम खलंगा स्थित म...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 67
- Next Page »

