• शान्तिपुर र भुतही पटेर्वामा चर्पी अनुगमन

    विनोद महतो, धनुषा : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससिसि) धनुषाले बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुर र मिथिला विहारी नगरपालिका वडा नं. १ भुतही पटेर्वामा चर्र्पीको अनुगमन गरेको छ । साविकका शान्तिपुर र भुतही पटेर्वा गाउँ विकास समितिमा निर्माण गरिएको चर्पीको गुणस्तर र प्रविधिको बिषयमा डि...

  • नगरपालिकालाई ओडिएफ नगरी जिल्लालाई नै ओडिएफ गर्ने तयारी

    सोलुखुम्बु : सोलुखुम्बु जिल्लाका सबै स्थानीय तहलाई खुला दिसामुक्त घोषणा नगरी जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने तयारी भएको छ । सोलुखुम्बु जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न उपयुक्त रहे नरहेको अनुगमन गर्न आरवाससीसीको टोली सोलुखुम्बु आएको हो । सोलु दुधकुण्ड नगरपालिकालाई खुला दिसामुक्त घोषणा नगरी जिल्ला स्तरीय खाने...

  • प्रदेश २ को पहिलो खुला दिसामुक्त जिल्ला बन्यो, सिरहा

    सिरहा : सिरहा प्रदेश नंं. २ को पहिलो खुला दिसामुक्त जिल्ला भएको छ । सिरहा सदरमुकाममा आयोजित भव्य समारोहका बीच सिरहालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । सिरहाको शत प्रतिशत घरधुरी तथा संघसंस्थामा सुरक्षित शौचालयको पहुँच पुगेपछि सिरहालाई खुला दिसामुक्त घोषणा गरिएको हो ।   यस्तै खुला दिसामुक्त घोषणाको अवसरमा ...

  • ओडिएफ सम्बन्धी कार्ययोजना बनाउने जिम्मेवारी, स्थानीय तहलाई

    महोत्तरी : महोत्तरी जिल्लामा खुला दिसामुक्त घोषणा गर्न बाँकी स्थानीय तहलाई यही चैत्र १६ गतेभित्र खुला दिसामुक्त घोषणा सम्बन्धी कार्ययोजना तर्जुमा गोष्ठी आयोजना गरी प्रभावकारी कार्ययोजना बनाउन स्थानीय तहलाई जिम्मेवारी दिइएको छ । महोत्तरी जिल्लाको स्थानीय तहका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरू सहित बसेको जिल्ला स्त...

  • सिडियोका अगाडि बालकले मागे बाबुसँग चर्पी भिक्षा

    विनोद धौलागिरि, शरणामती (झापा) स्थानीय महेन्द्र आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत साम मोहम्मद सरसफाइ प्रवद्र्धन बाल क्लबको अध्यक्ष हुनुहुन्छ । गाउँका सयौं घरमा पुगिसक्नुभएको छ चर्पी बनाउन अनुरोध गर्दै । तर पनि आफ्नो घरमा चर्पी नहुँदा उहाँलाई गाउँ र साथीहरुबीच ‘मुख देखाउन’ पनि कठिन भएको थियो ।   सरसफाइ प्रवद्...

  • वास मिडिया फोरम गठन

    काठमाडौ : विभिन्न सन्चार माध्यममा कार्यरत रही खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको भेलाले वास मिडिया फोरम गठन गरेको छ । वास क्षेत्रमा कार्यरत पत्रकारहरुको दक्षता अभिबृद्धि, नियमित सम्पर्क तथा सूचनाको आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले पत्रकार रामकुमार एलनको अध्यक्षतामा खानेपानी तथ...

  • शौचालय निर्माणमा प्राविधिक पक्षका विषयमा बेखबर

    रेजिना गौतम, झापा : झापा कमल गाउँपालिका वडा नम्बर–१ शरणपाडाका प्रेम सापकोटाले कंक्रिट रिङ प्रयोग गरेर शौचालय बनाउनु भएको छ । उहाँकै भनाईमा शौचालय निर्माण गरेको १० वर्ष भयो । १० वर्ष अघि बनाइएको ‘अफ सेट’ प्रकृतिको शौचालय अहिले फुटेर प्रयोग गर्न नसकिने भएपछि सापकोटा अर्को शौचालय निर्माण गर्ने सोचमा हुनुहुन्छ । जतिबेला स...

  • खानेपानी तथा सरसफाइ मन्त्रालय नामकरण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपालले खानेपानी मन्त्रालयमा सरसफाइ पनि थप गरी मन्त्रालयको नाम खानेपानी तथा सरसफाइ मन्त्रालय कायम हुने व्यबस्था मिलाउन प्रधानमन्त्री के.पी. शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । खानेपानी र सरसफाइ एक अर्काको परिपूरक रहेको र सरसफाइ अभियानका कारण पानीजन्य रोगमा समेत कमी आएकाले भ...

  • बाटोमा दिसा गर्नेहरु धमाधम समातिदैँ

    विनोद कुमार महतो, धनुषा धनुषामा खुला ठाउँमा दिसा गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । शहिदनगर नगरपालिका–१ बालाबाखरमा बाटोमा दिसा गर्नेहरुलाई पक्राउ गरिएको हो । प्रहरी सहितको अभियान टोलीले अहिलेसम्म ५० बढीलाई नियन्त्रणमा लिएर छाडेका छन् । प्रहरी सहितको खुला दिसामुक्त अभियान टोलीले साँझ विहान गस्ती गर्दै आएको छ । गस्...

  • सिन्धुलीलाई खुलादिसामुक्त गर्न यस्तो छ तयारी (भिडियो वार्ता)

    सिन्धुली : सिन्धुलीलाई खुला दिसामुक्त गर्ने तयारी भइरहेको छ । सबै स्थानीय तह खुला दिसामुक्त भएपछि सिन्धुली जिल्लालाई खुलादिसामुक्त गर्ने बाटो खुलेको हो । यसका लागि अनुगमन तथा प्रमाणीकरण गरिदिन डिवाससीसी सिन्धुलीले आरवाससीसीलाई पत्राचार गरिसकेको छ । अन्य तयारीका विषयमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुलीका प्र...