काठमाडौ : विश्व शौचालय दिवसको अवसरमा आयोजित चित्रकला प्रतियोगिताको उपाधि नेपाल आदर्श स्कुलका रोहित कुमार जयसवालले जित्नुभएको छ । युनिसेफ नेपाल र एन्फोको सहयोगमा पश्चिम पाइलाले आयोजना गरेको काठमाडौ उपत्यकाभित्रका अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगितामा ब्लू बर्ड स्कुलमा कक्षा १० मा अध्ययनरत रोहन श्रेष्ठ द्धितिय तथा...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
जसले चर्पी र खानेपानी बनाएरै पेन्सन पकाए
इञ्जिनियर भएपछि उहाँलाई सडक विभागमा काम गर्ने मन थियो । त्यहाँ नभए पनि सिंचाई विभागमा । तर उहाँले सेवा शुरु गर्नुभयो खानेपानी तथा ढल निकास विभागबाट । खानेपानी विभागमा त खानेपानीको धारा, ट्याङ्की र पाइप लाइनको डिजाइन गर्नु पर्दो हो भन्ने लागेको उहाँलाई पछि मात्र थाहा भयो, खानेपानी तथा ढल निकास विभाग अन्तर्गत रहेर त चर्प...
-
विश्व चर्पी दिवस : कार्यक्रमको मध्यान्तरमा उदघाटन
काठमाडौ : कुनै कार्यक्रमको उदघाटनको अर्थ हुन्छ कुनै औपचारिक कार्यक्रमको शुभारम्भ कुनै विशिष्ट व्यक्तिबाट गर्नु, गराउनु । तर कार्यक्रमको शुरुवात भएर आधा सम्पन्न भएपछि गरिएको उदघाटनले के महत्व राख्ला ? विश्व शौचालय दिवसको अवसरमा खानेपानी तथा ढल निकास विभाग र एस्.एन.भी. नेपालले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम यस्तै...
-
भारतमा खुला दिसा गर्नेको संख्या ७० करोड
काठमाडौं : भारतमा ७० करोड भन्दा बढी मानिसले खुला ठाउँमा दिसापिसाब गर्ने गरेको एक अध्ययनले देखाएको छ । वाटर एडले गरेको शौचालयको अवस्था सम्बन्धी अध्ययन ‘स्टेट अफ द वल्र्डस ट्वाइलेटस’ का अनुसार ७० करोड भन्दा बढी मानिसले अझै पनि खुला ठाउँमा दिसापिसाब गर्ने गरेको औल्याएको हो । विश्व शौचालय दिवसका अवसरमा सार्वजनिक गरिएको प्र...
-
चुल्हो र शौचालय एकै ठाउँ
बारा, प्रसन्न तामाङ : कलैया नगरपालिकाको वडा नं. १५ सीतलपुरका साबिर आलमको घरको ढोकाबाट छिर्ने वित्तिकै पुगिन्छ भान्छामा । उहाँले चुल्हो सँगै दायाँपट्टिको कुनामा चर्पी बनाउनुभएको छ । ‘सानो घर त्यही माथि घरभित्रै चर्पी बनाउनु परेकाले चुल्हो र चर्पी सँगसँगै बनाउनु परेको हो’ आलमले बताउनुभयो । साविर आलमको आँगन र आठनी खातुन...
-
यसरी मनाइयो विश्व शौचालय दिवस (फोटो फिचर)
काठमाडौ : आज विश्व चर्पी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । आज विहानै विभिन्न संघसंस्थाले काठमाडौंको भृकुटीमण्डपबाट बसन्तपुरसम्म प्रभातफेरी तथा -याली निकालिएको छ भने रत्नपार्कमा बायोग्याँस जडान सहितको सार्वजनिक शौचालयको शिलान्यास गरिएको छ । शौचालयको काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक...
-
खुला दिसामुक्त बनाउन भारतमा यस्तो अभियान
नयाँदिल्ली : भारत सरकारले सन् २०१९ सम्ममा देशलाई खुलादिसामुक्त बनाउने लक्ष्य राखेको छ। यसका लागि सरकारले २० अर्ब अमेरिकी डलर छुट्याएको छ र तीव्र रूपमा शौचालय बनाउने काम देशभरि भइरहेको छ । भारतको पिछडिएको राज्य विहारमा शौचालय बनाउने अभियानलाई एसएचआरआईले नामक संस्थाले तीब्रता दिइरहेको छ । यो संस्थाले शौच ऊर्जाको मद्दतल...
-
चर्पी र पानीको संरचना नै छुटेपछि वस्ती हस्तान्तरण अन्यौलमा
बाग्लुङ : बाग्लुङ – पोखरा सडक निर्माणका क्रममा घरबास गुमाएका माझी जातिका लागि बाग्लुङ नगरपालिका १ को खनियाघाटमा बनाएको घरमा शौचालय र पानीको योजना नै छुटेपछि बस्ती हस्तान्तरणको काम अनिश्चित बनेको छ । करिब ८२ लाखको लागतमा १२ वटा घर निर्माण भइसकेका छन् भने २ वटा घर निर्माणाधीन अवस्थामा छन् । घर निर्माणको काम सम्पन्न भएपनि...
-
पर्साको दुईवटा स्वास्थ्य चौकीमै छैन, शौचालय
पर्सा : देशभर सरसफाइ अभियान चलिरहेका बेला पर्साको पोखरिया नगरपालिका र पकाहा मैनपुर गाउँपालिकाको स्वास्थ्य चौकीमा समेत शौचालय नभएको पाइएको छ । पोखरिया नगरपालिका – ६ श्रीसियामा रहेको भवनमा स्वास्थ्य चौकी सहित हुलाक र वडा समितिको कार्यालय भएपनि अहिलेसम्म शौचालय बनेको छैन । कार्यालयका कर्मचारीले नजिकैको नेरा प्राथमिक विद...
-
नेपालमा यसरी मनाइदैछ, विश्व शौचालय दिवस
काठमाडौ : विश्व चर्पी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । हरेक बर्षको नोभेम्बर १९ तारीखमा मनाउदै आएको विश्व शौचालय दिवस केन्द्र, प्रदेश र स्थानीय तहसम्म विभिन्न कार्यक्रम गरी मनाइने तय भएको छ । दिवसका दिन SNV नेपालको सहयोगमा खानेपानी तथा ढल निकास विभागले छलफल तथा कार्यपत्र प्रस्तुतीकरण कार्यक्रमको आ...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 67
- Next Page »

