• खुला ठाउँमा दिसा गर्नेलाई चर्पी सफा गर्न लगाएर छाडियो

    सिरहा : सिरहा नगरपालिकाको वडा नं. २ मा खुला ठाउँमा दिसा गरिरहेका चार जनालाई पक्राउ गरी सार्वजनिक शौचालय सफा गर्न लगाएर छाडिएको छ । खुला ठाउँमा दिसा गरिरहेका उनीहरुलाई वडा २ बाट पक्राउ गरी सिरहा नगरपालिकाको वडा नं. ९ गुलरिया चोकमा रहेको सार्वजनिक शौचालय सफा गर्न लगाई छाडिएको हो । हेर्नुहोस् यो भिडियो : सरसफाइ सम्बन्ध...

  • सिरहामा खुला दिसा गर्नेलाई चियाको स्वागत, खुला दिसा रोक्न प्रहरी परिचालन

    सिरहा : सबैको घरमा शौचालय बनाएर खुला दिसामुक्त घोषणा गर्ने काम चुनौतीपूर्ण बन्दै गएपछि सिरहामा प्रहरी परिचालन गरिएको छ । सिरहा नगरपालिकाको पहलमा आजदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी र चुनावका लागि खटिएका म्यादी प्रहरी र युम्स तथा नगरपालिकाका कर्मचारी संयुक्त रुपमा परिचालन गरिएको हो ।   पक्राउ परेपछि खुला ठाउँमा दि...

  • दृष्टिविहीनका लागि अब यस्तो शौचालय बनाउनुपर्ने, हेर्नुहोस् बनाउने विधि र नमुना

    काठमाडौ : तपाईको घरमा कोही दृष्टिविहीन हुनुहुन्छ र उहाँले अरु सामान्य मानिसले प्रयोग गरिरहेकै शौचालय प्रयोग गरिरहनु भएको छ भने सरसफाइमा उहाँको पहुँच नहुन सक्छ । अपाङ्गता तथा शारीरिक कठिनाइ भएका व्यक्तिको सरसफाइमा पहुँच बढाउने उद्देश्यले खानेपानी तथा ढल निकास विभागले प्रकाशन गरेको हाते पुस्तिकामा दृष्टिविहीन भएका व्यक्त...

  • खुला दिसामुक्त वडा घोषणामा उर्लियो जनमास (फोटो फिचर)

    सिरहा : जिल्ला स्तरीय नेताले सम्बोधन गर्ने कुनै चुनावी कार्यक्रममा त्यत्ति धेरै मानिसको सहभागिता नहोला तर सिरहा नगरपालिकाको वडा नंं. ९ लाई खुलादिसामुक्त घोषणा गर्ने कार्यक्रममा त्यत्ति धेरैको सहभागिता थियो । दुई बर्ष अघि शहरी वातावरण व्यवस्थापन समाज युम्सले गरेको सर्वेक्षण अनुसार सिरहको वडा नंं ९ को ६५ घरमा मात्र चर्...

  • चेपाङ बालबालिकालाई सरसफाइ शिक्षा

    चितवन : चितवनको पिठुवा स्थित बिन्ध्येश्वरी आधारभूत बिद्यालयमा अध्ययनरत चेपाङ्ग बालबालिकालाई सरसफाइ शिक्षा दिइएको छ । चर्पी प्रयोग गर्ने तरिका, यसको महत्व, साबुन पानीले हात धुने तरिका लगायतका विषयमा जानकारी गराउनका साथै सरसफाइ बिषयक चित्रकला प्रतियोगिता समेत गरिएको छ । सरसफाइको ज्ञान विद्यालय हुँदै बालबालिका मार्फत घरघ...

  • विभागले ल्यायो, अपाङ्गता भएकाको लागि चर्पीको नमुना, अब यस्तो बनाउनुपर्ने

    काठमाडौ : अपाङ्गता तथा शारीरिक कठिनाइ भएका व्यक्तिको सरसफाइमा पहुँच बढाउने उद्देश्यले खानेपानी तथा ढल निकास विभागले अपाङ्गता तथा शारीरिक कठिनाइ भएका व्यक्तिहरुको लागि घरायसी चर्पीका प्रकारहरु समेटिएको हाते पुस्तिका प्रकाशन गरेको छ । अहिले निर्माण भएका शौचालयको संरचना तथा चर्पीमा पुग्ने बाटाहरुले अपाङ्गता तथा शारीरिक क...

  • सार्वजनिक शौचालयको आपूर्ति पाँच प्रतिशत मात्र

    काठमाडौ : सरकारले मुलुकभरबाट एक हजार सार्वजनिक शौचालय माग भए पनि हालसम्म पाँच प्रतिशत मात्र पूरा गरेको छ । गत आर्थिक वर्षमा नौ सय र साउन यता एक सय सार्वजनिक शौचालय माग भए पनि सरकारले हालसम्म ५० वटा मात्र बनाएको हो । खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले सार्वजनिक शौचालयका लाग...

  • छोरा पक्राउ परेपछि शिवकुमारीले बनाईन् शौचालय

    सिरहा, मनिसा कार्की : शौचालय निर्माण भए नभएको घरदैलो गर्दै हाम्रो टोली सिरहा नगरपालिकाको वडा नं. ९ ठेंगीमा पुग्यौं । ठेंगीमा हँसिलो मुहार लिएर एक जना महिला केही भन्न खोजिरहे जस्तो देखियो । केही भन्न खोज्दै हुनुहुन्छ ? हामीले सोध्यौं । ‘मेरो नाम शिवकुमारी यादव, केही समय अघि मेरो छोरो खुला दिसा गर्ने बेला पक्राउ परेछ । म...

  • चालीस दिनमा होला त ३३ जिल्ला खुलादिसामुक्त ?

    काठमाडौ : नेपालले खानेपानी र सरसफाइमा राखेको लक्ष्य पूरा गर्न तोकेको समय अवधि सकिन ४० दिन मात्र बाँकी छ । सन् २०१७ को आखिरी महिनामा प्रवेश गर्नै लाग्दा पनि सरकारी अधिकारीहरु भनिरहेका छन् ‘खानेपानी र सरसफाइमा राष्ट्रले राखेको लक्ष्य पूरा गरेरै छाड्छौं ।’ दुई दिन अघि विश्व शौचालय दिवस मनाईरहँदा खानेपानी तथा सरसफाइ मन्त्...

  • यसकारण बनाइन्छ, शौचालयमा होचो ढोका

    कतिपय शौचालयको तलपट्टी मानिसको खुट्टा नै देखिने गरी धेरै खुल्ला ठाउँ राखिएको हुन्छ । शौचालयको ढोका किन त्यसरी निर्माण गरिएको होला ? तपाईको मनमा पनि खुल्दुली हुन सक्छ । तर वास्तविकता भने यस्तो छ । १. यसको प्रमुख कारण भनेको कतिपय स्थानमा मानिसहरुले सार्वजानिक शौचालयमै यौन क्रियाकलाप गर्ने भएकाले यसलाई रोक्न यस्ता छोटा ढ...