• कारागारको दिसाजन्य लेदोले झापा सदरमुकाम नै दुर्गन्धित

    झापा : जिल्ला कारागार झापाको शौचालयबाट निस्किएको दिसाजन्य लेदोले झापा सदरमुकाम दुर्गन्धित भएको छ । लामो समयदेखि कारागारको दिसाजन्य लेदोका व्यवस्थापन नगरिंदा स्थानीयबासिन्दा दुर्गन्धित वातावरणमा बस्न बाध्य भएका हुन् । कारागारले भद्रपुर–९ की कालिका न्यौपानेको जग्गामा मलमूत्र फालेपछि गाउँ नै दुर्गन्धित बनेको हो । कारा...

  • सरकारको अनुदानमा बन्ने घरमा समेत शौचालय र खानेपानी अनिश्चित

    काठमाडौ, लिखिता बराल : हरेक घरमा शौचालय र खानेपानी हुनुपर्ने सरकारी नीति भएपनि सरकारकै अनुदानमा बनिरहेको घरमा भने शौचालय निर्माणलाई अनिवार्य नगर्दा शौचालय र खानेपानी अनिश्चित बनेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको नीजि आवास पुनर्निर्माण अभियानले शौचालयको पुनर्निर्माणलाई महत्व दिइएको जनाए पनि नयाँ बन्ने घ...

  • खुला ठाउँमा दिसा गर्नेलाई पक्राउ गरी जनही ५ सय जरीवाना तिराइयो

    सिरहा : खुला ठाउँमा दिसा गर्नेलाई पक्राउ गरी विभिन्न रचनात्मक काम गराउँदै आएको सिरहाको सरसफाइ गस्तीले आज ४ जनालाई पक्राउ गरी जरीवाना तिराएको छ । सिरहा नगरपालिकाको वडा नं. २, ६ र ९ का ४ जनालाई पक्राउ गरी जनही ५/५ सय रुपैयाँ जरीवाना गराई आगामी दिनमा खुला दिसा नगर्ने शर्तमा छाडिएको टोलीका एक सदस्यले जानकारी दिएका छन् । ख...

  • यसकारण शौचालयको सेफ्टी ट्याङ्क र हाते पम्प अलग्गै हुनुपर्छ

    काठमाडौ : तराईका जिल्लाहरु जहाँ भूमिगत पानीलाई ह्याण्ड पम्पको सहायताबाट तानेर खानेपानीको आपूर्ति गर्नुपर्छ, त्यहाँ शौचालय वा शौचालयको सेफ्टी ट्याङक बनाउँदा पनि विशेष ख्याल गर्नुपर्छ । तपाई हामीले खानेपानीमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएका, दुषित खानेपानीका कारण अस्पतालको बास भएका र झाडापखालाका कारण ज्यान गुमाउनु प...

  • पिसाब गरेको निहुँमा छुरा प्रहार हुँदा एक जना घाइते

    महोत्तरी : महोत्तरीको गौशालामा पिसाब गरेको निहुँमा झडप हुँदा गौशाला नगरपालिका –८ का माओवादी कार्यकर्ता प्रमोद कुमार महतो घाईते हुनुभएको छ । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ताको कुटाईबाट महतो घाइते हुनुभएको हो । आफ्नो गाडी अगाडि आएर प्रमोद महतोले पिसाव गरेको र सोही निहुुँमा झडप सुरु भएको फोरमकी प्रतिनिधिसभा उम्मेदवा...

  • हुम्ला ४३ औ खुल्ला दिसामुक्त जिल्ला घोषणा

    हुम्ला : विकट हिमाली जिल्ला हुम्ला ४३ औ खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको छ । आज सदरमुकाम सिमकोटमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व खानेपानी तथा सरसफाइ मन्त्री जीवन बहादुर शाहीले हुम्लालाई खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभयो । हुम्लाका १० हजार १ सय २५ घरपरिवारले शौचालय निर्माण गरी प्रयोग भईरहेको र जिल्ला ...

  • सर्लाहीमा सरसफाइ गस्तीलाई स्थानीयको अवरोध

    सर्लाही : खुला ठाउँमा दिसा गर्ने विरुद्ध बिहानै माइकिङ गर्ने र पक्राउ गरी सचेतना जगाउँदै आएको सरसफाइ गस्तीलाई स्थानीयबासिन्दाले अवरोध पु-याएका छन् । आइतबार सर्लाहीको बरहथवा नगरपालिकाको वडा नं. १४ सर्चिया टोलमा पुगेको टोलीलाई स्थानीयबासिन्दाले विहानै ठूलो आवाजमा स्पिकर नबजाउन र गस्ती नगर्न चेतावनी दिएको हो ।   सरस...

  • ऋण लिएर बनाएको चर्पीले दिलायो धन

    बाँके : चर्पी बनाउने कुरा गर्दा कोही पैसा छैन भन्छन् । कोही अनुदान दिए बनाउँछौं भन्छन् । कति त अहिलेसम्म चर्पी नभएरै चल्यो किन चाहियो चर्पी ? पनि भन्छन् । मानिसहरुको यही सोचाइका कारण चर्पी निर्माणको काम प्रभावित हुँदै आएको छ । चर्पी बनाउन पैसा नहुने, अरुले अनुदान दिनुपर्ने, तालिम चाहिने जस्ता बहाना बनाएर चर्पी नबनाउने...

  • सरसफाइ अभियानलाई सशक्त बनाउन ४ सहयोग समिति गठन

    झापा : झापामा सञ्चालित खुल्ला दिसामुक्त अभियानलाई सहयोग पु-याउन जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले चार सहयोग समिति गठन गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, कार्यदलको बैठकले सहयोग समितिहरु गठन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सरसफाइ फोकल पर्सन रुद्रबहादुर न्यौपानेले ...

  • भक्तपुरलाई पूर्ण सरसफाइ बनाउन रणनीतिक योजना बनाइने

    भक्तपुर : भक्तपुरलाई पूर्ण सरसफाइयुक्त बनाउन सरसफाइसँग सरोकारवाला पूर्ण सरसफाइ रणनीतिक योजना बनाएर अगाडि बढ्ने भएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधी सहित सहित सरसफाइको क्षेत्रमा क्रियाशील संघसंस्थाका लागि आयोजित पूर्ण सरसफाइ विषयक कार्यशाला गोष्ठीमा सरोकारवाला रणनीतिक योजना बन...