• काठमाडौ उपत्यकाको चर्पी सम्बन्धी यस्तो तथ्य सार्वजनिक

    लिखिता बराल, काठमाडौ ५ असार । काठमाडौ उपत्यकाको सार्वजनिक शौचालय सम्बन्धी गरिएको एक अध्ययनले शौचालय प्रयोगका लागि न्यूनतम आवश्यकीय कुराहरु समेत नभएको पाइएको छ । वाटर एडले विभिन्न समयमा गरेको अध्ययनले केही सुधारोन्मुख रहेपनि अझै धेरै सुधारको खाँचो औल्याइएको छ । सन् २०१२ मा काठमाडौ, भक्तपुर, ललितपुर, ठिमी र किर्तिपुर नगर...

  • भूकम्प प्रतिरोधी र अपाङ्गतामैत्री शौचालय हस्तान्तरण

    म्याग्दी ४ असार । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली हल्लेगौँडाकी अपाङ्गता भएकी कुमारी रोका मगरलाई भूकम्प प्रतिरोधात्मक घर र अपाङ्गतामैत्री शौचालय निर्माण गरी दिइएको छ । शारीरिक रुपमा अपाङ्गता र आर्थिक विपन्नता भएका रोका परिवारका लागि साविकको भकिम्ली गाविस र स्थानीय बासिन्दाको पहलमा अपाङ्ग सङ्घ म्याग्दीमार्फत आ...

  • मेयर तथा उपमेयरले सार्वजनिक शौचालयका विषयमा यसो भने

    काठमाडौ २९ जेठ । सार्वजनिक शौचालय व्यवस्थापनका विषयमा गरिएको कार्यशालामा मेयर तथा उपमेयरहरुले खुलेर छलफल गरेका छन् । कार्यशालामा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले आफू शौचालय निर्माणकै लागि मात्र मेयर भएको हो ? भन्ने तर्फ लक्षित गर्दै भन्नुभयो ‘२०४९ मा चुनाव जितेर जोरपाटी चोकमा शौचालय बनाएको थिएँ, अहिलेसम्म ज...

  • सरसफाइ सप्ताह आज सकिदै

    काठमाडौ २८ जेठ । आज सरसफाइ सप्ताहको अन्तिम दिन । गत जेठ २२ गतेदेखि शुरु भएको सरसफाइ सप्ताह सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी समापन गरिदैछ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले काठमाडौ उपत्यकाका २० वटा नगरपालिकाका मेयर तथा कार्यकारी अधिकृतहरुसँग सार्वजनिक शौचालयको अवस्थाका विषयमा  छलफल गर्दैछ । खान...

  • सरसफाइ सप्ताह : गाउँमा उल्लास, सहरमा खास

    काठमाडौ २७ जेठ । अठारौं राष्ट्रिय सरसफाइ सप्ताह, सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी देशैभर मनाइरहेको छ । जेठ २२ गतेदेखि शुरु भएको सप्ताहक भोलि कार्यक्रमहरु औपचारिक रुपमा सकिदैछ । यसबर्षको सरसफाइ सप्ताह सहरमा भन्दा गाउँमा उल्लासपूर्ण तरिकाले मनाइरहेका छन् । सिरहा, सप्तरी, बारा, रौतहट लगायतका जिल्लामा सरसफाइ ...

  • यी हुन् सबैको घरमा चर्पी बनेर पनि ओडिएफ नभएका १३ जिल्ला

    काठमाडौ २६ जेठ । कतिपय जिल्लाका सबै घरमा चर्पी नबन्दै हतार हतार खुलादिसामुक्त घोषणा गरिए भन्ने आरोप विगतमा सुनिए । तर अहिले जिल्लाको सत प्रतिशत घरमा चर्पी बनेर पनि १३ जिल्ला अझै खुलादिसामुक्त घोषणा हुन बाँकी छ । मुगु, डोटी, मनाङ, संखुवासभा, भोजपुर र डोल्पाका सबै घरमा चर्पी बनेपनि खुलादिसामुक्त जिल्ला घोषणा हुन बाँकी नै...

  • चर्पीको सेफ्टी ट्याङ्क सफा गरेर सीधै वाग्मतीमा (भिडियो)

    दिक्पाल गिरी, काठमाडौ २४ जेठ । काठमाडौ उपत्यकामा चर्पीको सेफ्टी ट्याङ्क सफा गर्ने ट्याङ्कर व्यवसायीले दिसाजन्य लेदो संकलन गरी सीधै वाग्मतीमा विसर्जन गर्ने गरेको खुलासा भएको छ । दिसाजन्य लेदो विसर्जन गर्ने उचित स्थानको अभावमा वाग्मती नदीमै विसर्जन गर्दै आएको व्यवसायीहरु बताउँछन् । हेर्नुहोस् यो भिडियो :  व्यवसायीका अनु...

  • बाराको महागढीमाई नगरपालिकाको २ वडामा वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन

    बारा २४ जेठ । बाराको महागढीमाई नगरपालिका वडा नं. ३ र ५ मा वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । महागढीमाई नगरपालिकाको वडा नं. ३ मा वडा सचिव मरुस्तम अजादको अध्यक्षतामा २७ सदस्यीय र वडा नं. ५ मा वडा सचिव महेन्द्र प्रसाद जैसवालको अध्यक्षतामा २५ सदस्यीय वडा स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता...

  • सन् २०१७ भित्र खुला दिसामुक्त राष्ट्र बन्छ – महानिर्देशक भट्ट

    काठमाडौ २२ जेठ । खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले नेपाल सन् २०१७ अर्थात आगामी पुस भित्र खुलादिसामुक्त राष्ट्र हुने बताउनुभएको छ । अहिलेसम्म सरसफाइमा हासिल गरेको प्रगतिले आगामी ७ महिनामा देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सकिने आधार तय भएको बताउनुभयो । अठारौं राष्ट्रिय सरसफाइ सप्ताह शुभारम्भ समार...

  • अबको पाँच दिन भित्र रसुवामा एक घर एक शौचालय

    रसुवा १८ जेठ । सबै घरमा चर्पी बनाएर जिल्लालाई नै खुला दिसामुक्त बनाउने मिति तोक्दै सदै गरेको रसुवामा अबको पाँच दिनभित्र अर्थात जेठ २२ गतेसम्म सबै घरमा चर्पी बनिसक्ने जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समिति रसुवाले जनाएको छ । रसुवाको ११ हजार घरमध्ये अझै ६ प्रतिशतको घरमा चर्पी बन्नै बाँकी छ । रसुवाले गत पुसमै जिल्लालाई...