• सरसफाइ अभावले विपद निम्त्याउँछ : थापा (भिडियो वार्ता)

    काठमाडौं, दिक्पाल गिरी : बाढी पहिरो, हावाहुरी र भूकम्प जस्ता प्राकृतिक घटनाबाट विपद निम्तिने कुरा त तपाई हामीले सबैं सुन्दै आएका हौं । तर प्रकृतिले मात्र होइन मानिस आफैले पनि विपद सिर्जना गरिरहेका हुन्छन । जथाभावी दिसापिसाब गर्दा, फोहोरी बानी व्यहोरा र सरसफाइमा ध्यान नदिदा सामान्य विरामी मात्र होइन, विपद नै निम्तिन सक्...

  • ओखलढुङ्गा ४१ औं खुला दिसामुक्त जिल्ला

    साबित्री राजभण्डारी, ओखलढुङ्गा : ओखलढुङ्गालाई खुला दिसामुक्त घोषणा गरिएको छ । ओखलढुङ्गाका ३२ हजार ५ सय ४५ घरले नै चर्पी बनाएर प्रयोग गर्न थालेपछि उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले ओखलढुङ्गालाई खुला दिसामु्क्त घोषणा गर्नुभयो । ओखलढुङ्गा खुलादिसामुक्त घोषणा भएसँगै देशको ४१ औं र प्रदेश नम्बर १ का जिल्ला मध्...

  • डोटी बन्यो, ४० औं खुला दिसामुक्त जिल्ला

    डोटी : प्रदेश नं. ७ को डोटी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । आज (बुधबार) औपचारिक कार्यक्रम गरी डोटीलाई ४० औं खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । सांस्कृतिक झाकी र विभिन्न -याली सहित गाउँ गाउँबाट आएका सरसफाइ उपभोक्ताको सहभागितामा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश प्रकाश ढुङ्गानाले डोटीलाई खुला दिसामुक्त...

  • डोटी र ओखलढुङ्गालाई एकैदिन खुलादिसामुक्त घोषणा गरिदै

    काठमाडौ : प्रदेश नं. ७ को डोटी र प्रदेश नं. १ को ओखलढुङ्गालाई एकैदिन खुला दिसामुक्त घोषणा गरिने भएको छ । खुला दिसामुक्त घोषणा हुनका लागि दुवै जिल्लाले मापदण्ड पूरा गरेकाले सबै प्रक्रिया पूरा गरी यही असार २८ गते बुधबार खुला दिसामुक्त घोषणा गर्न लागेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव प्रेम कृष्ण श...

  • तराईका चौधरी, हिमालको तामाङ गाउँमा चर्पी बनाउदै

    साबित्री राजभण्डारी, रसुवा : उहाँले तराइको समथर भुभाग बाहेक पहाडको उकाली ओराली कहिल्यै चढ्नुभएको थिएन । साइकल डो-याउन सक्ने भएपछि पैदलले लामो दुरी हिड्नु नपरेका उहाँले पहाड र हिमाली भेगमा मुरीका भारी बोकेर हिडेको दृश्य टेलिभिजनको पर्दामा बाहेक कहिल्यै देख्न पाउनुभएको थिएन । कर्मको हुरीले तराइबाट डो-याएर जब हिमाली जिल्ल...

  • चर्पी प्रयोग गर्न थालेपछि डोटीमा झाडापखालाका बिरामी घटे

    डोटी : डोटीमा गत बर्षको तुलनामा झाडापखालाका विरामी घटेका छन् । गत आर्थिक बर्षको जेठ मसान्तसम्म ७ हजार ३० जना झाडापखालाका विरामी भेटिएकोमा चालु आर्थिक बर्षको सोही अवधिसम्ममा ५ हजार ७ सय ७७ जना झाडापखालाका विरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका डाक्टर गिरिस अवस्थीले जानकारी दिनुभयो । जिल्लाको सबै घरमा चर्...

  • झाडापखाला रोक्न झाँक्रीलाई तालिम

    करिष्मा के.सी., गोरखा : झाडापखाला लाग्दा स्वास्थ्य चौकीमा भन्दा पहिले धामी झाँक्री कहाँ जान थालेपछि गोरखाको बारपाकमा धामीझाँक्रीलाई  नै झाडापखाला रोकथाम सम्बन्धी तालिम दिइएको छ । झाडापखाला लाग्दा पनि धामी झाक्रीलाई देखाउन थालेपछि बारपाक स्वास्थ्य चौकीले केयर नेपालको सहयोगमा बारपाकमा झारफुकको काम गर्ने २६ जना झाँक्रीलाई...

  • मनाङ बन्यो, ३९ औं खुलादिसामुक्त जिल्ला

    काठमाडौ : हिमालपारिको जिल्ला मनाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खुला दिसामुक्त घोषणा भएका जिल्लाहरु मध्ये मनाङ ३९ औं जिल्लामा परेको छ । मनाङका १२७५ घर मध्ये १२६५ घरमा चर्पी बनेर प्रयोगमा आएपछि राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा गाउँपालिकाका ...

  • डुबानबाट जोगाउन तराईमा यस्तो चर्पी

    रौतहट : हिमाली वा पहाडी भेगमा बनाइने चर्पी भन्दा फरक बनावट देखिन्छ तराईमा बन्ने चर्पीमा । चर्पी बनाउनका लागि पनि पहाड र तराईमा फरक फरक स्रोत साधन प्रयोग गरिएको हुन्छ । तराईमा बन्ने चर्पीमा भुँइ र ढोकाको उचाइ कम्तीमा डेढ देखि दुई तीन फिट सम्मको हुन्छ । रौतहटको हर्दिया, पल्टुवा तथा गरुढाबैरिया लगायतका ठाउँमा भुँइबाट डेढ...

  • जैविक मार्गमा राखिएका सिसी क्यामेराले खिच्यो, जथाभावी दिसापिसाब गर्नेेको दृश्य

    चितवन : चुरे र महाभारत पहाड जोड्ने जैविकमार्गमा जडान गरिएको सिसी क्यामेरामा जथाभावी फोहोर फाल्नेहरुको दृश्य कैद भएको छ । चितवनको भरतपुर महानगर र रत्ननगर नगरपालिकाको बीचमा पर्ने जैविक मार्गमा जडित क्यामेराले यस्तो दृश्य कैद गरेको हो । टिकौली जंगलमा वन र वन्यजन्तुको संरक्षणका लागि कडाई गर्न २०७३ साल असार ३० गते १० वटा स...