बझाङ : बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आफू मातहतका निकायलाई छाउगोठ भत्काउन निर्देशन मात्र दिनुभएन, उहाँ आफै पनि छाउगोठ भत्काउन सक्रिय पूर्वक लाग्नुभयो । छाउगोठहरू भत्काउन गृह मन्त्रालयको परिपत्र आएपछि जिल्ला प्रशासन कार्यालय बझाङले जिल्लाभरका छाउगोठको तथ्याङ्क संकलन गर्न प्रहरीलाई निर्देशन दिनुका साथै सिडिओ ...
महिनावारी स्वच्छता
-
-
छाउगोठमा बस्नेलाई फौजदारी अपराधको मुद्दा चलाईने
दैलेख : छाउगोठ भत्काउने अभियानमा आक्रमक रुपमा लागेको दैलेख प्रहरीले छाउगोठमा बसेको भेटिएमा त्यस्ता महिलालाई फौजदारी अपराध संहिता अन्तर्गत मुद्दा चलाउने भएको छ । छाउगोठ भत्काउँदा समेत गाईभैँसीकै गोठमा बस्ने गरेको जानकारी आएकाले त्यस्ता महिला विरुद्ध मुद्दा चलाईने प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले जानकार...
-
महिनावारीका बिषय अब कक्षा ४ मै पढ्न पाईने, ९ र १० मा ऐच्छिक
काठमाडौ : महिनावारी सम्बन्धीका बिषयवस्तु अव कक्षा ४ देखि नै अध्ययन गर्न पाईने भएको छ । महिनावारी सम्बन्धीका भ्रम र अन्धविश्वास हटाउन महिनावारीको बिषयलाई कक्षा चार देखि नै समावेश गर्दै लैजान लागेको हो । राष्ट्रिय महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालको बैठकमा पाठ्यक्रम विकास केन्द्रकी सुमन सिलवालले राष्ट्रिय पाठ्यक्रम...
-
छाउगोठमा बस्न बाध्य पार्नेलाई कडा कार्वाही गर्न सामाजिक समितिद्वारा गृह मन्त्रालयलाई निर्देशन
काठमाडौ : प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिनावारी भएका बेला छाउगोठमा बस्ने महिला र बस्न लगाउने दुवैलाई कडा कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको सोमबारको बैठकले जसको घरमा यो प्रचलन रहेको छ, त्यस्तो घरका अभिभावक र महिलालाई कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको ...
-
महिनावारीका समयमा प्रयोग गरेको कपडा किन लुकाउँछन् ? यसो भन्छ अध्ययनले
काठमाडौ : महिनावारी सम्बन्धी गरिएको एक अध्ययनले महिनावारी कसरी हुन्छ वा यसको प्राकृतिक प्रक्रिया के हो ? भन्ने ज्ञानकै अभाव रहेको देखाएको छ । ‘महिनावारीको स्वस्थकर व्यवस्थापन’ का बिषयमा एस्एनभी नेपालले हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी गरिएको अध्ययनले महिनावारी हुँदा कस्ता खाले सामग्री कसरी बनाउन...
-
सेनेटरी प्याडले तान्यो छात्रालाई
बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा रहेको भानोदय मावि टाँटेमा छात्रालाई सेनेटरी प्याड वितरण गर्न थालेपछि महिनावारी हुँदा पनि छात्राहरू नियमित विद्यालय आउन थालेका छन् । बाजुराका कतिपय स्थानमा भने महिनावारीलाई असहज रूपमा लिइने गरेको छ । महिनावारीको अवधिमा यहाँका छात्रालाई जटिल हुने गर्दछ । महिनावारी हुँदा विद्यालयक...
-
स्कुलमा देवताको डर
जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका ६ की १५ वर्षीय आया विकलाई महिनावारी हुन थालेको दुई वर्ष भयो । १३ वर्षको उमेरमा उनको पहिलो महिनावारी सुरु भएको हो । त्यतिबेला उनी दुर्गा माध्यमिक विद्यालय कक्षा ६ मा पढ्थिन् । अहिले विक चन्दननाथ नगरपालिकामा रहेको जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् । ...
-
दैलेखमा अझै ४ सय छाउगोठ : २५ वर्षयता १३ जनाको मृत्यु
हिक्मतबहादुर नेपाली दैलेख : चामुण्डा विन्द्रासैनी नगरपालिका–६ लैनचौरकी १९ वर्षीया तुलसी शाहीको ०७५ असार २२ मा साँघुरो छाउगोठमा सुतेका बेला सर्पले डस्यो। तुलसीलाई उपचारका लागि अस्पताल लैजानुको साटोे धामीझाँक्रीकहाँ झारफूक गर्दा अकालमा ज्यान गयो। यही नगरपालिकाकी २४ वर्षीया लालसरा विकको पनि ०७५ जेठ ८ गते छाउग...
-
अछाममा छाउगोठ भत्काउने अभियान
अछाम : अछामका १० स्थानीय तहका ९१ वडा र प्रत्येक टोलमा छाउगोठ भत्काउने अभियान अघि बढेको छ । गत मंसिर १५ मा साँफेबगर–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउ बार्न गोठमा बसेका बेला मृत्यु भएको थियो ।उक्त घटनापछि गृह मन्त्रालयको निर्देशनमा प्रहरीको नेतृत्वमा छाउगोठ भत्काउन थालिएको हो । भत्काउने अभियानको सुरुवा...
-
महिनावारी सम्बन्धि विद्यालयमै नाटक
डोटी : विद्यालय जाने समय भइसकेको थियो । भान्सामा काम गर्दै गरेकी ममता देखापरिन् । उनका पछिपछि नीतेश दौरा सुरुवाल र ढाकाटोपीमा देखा परे । ममता र नीतेश (श्रीमान्/श्रीमती) बीच घरायसी छलफल भयो । लगत्तै पेट मिच्दै र रुँदै छोरी अस्मिता आइन् । उनीहरू आत्तिए । आमाले पटकपटक सोधेपछि आफू महिनावारी भएको खबर कानमा सुटुक्क सुना...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 61
- Next Page »





