अछाम : साँफेबगर नगरपालिका ३ सिद्धेश्वरकी पार्वती बुढा रावतको मंसिर १६ गते छाउगोठमा मृत्यु भएपछि पक्राउ परेका जेठाजुलाई जिल्ला अदालत अछामले ४५ दिनको कैद फैसला सुनाएको छ। मृतक पार्बतीका जेठाजु छत्र रावतलाई जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ४५ दिन कैद फैसला सुनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छाउगोठम...
महिनावारी स्वच्छता
-
-
यी हुन् सेनिटरी प्याड वितरण कार्यविधिले गरेका मुख्य व्यवस्थाहरु (कार्यविधि सहित)
काठमाडौ : सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण एवं व्यवस्थापनका लागि सेनिटरी प्याड –वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ जारी गरी कार्यान्वयनमा ल्याएको छ । एक आर्थिक बर्षका लागि मात्र जारी गरिएको कार्यविधिले स्थानीय स्तरमा निर्मित पुनः प्रयोग गर्न मिल्न...
-
छाउपडी प्रथा विरुद्ध १३ बुँदे घोषणा पत्र जारी, फागुन मसान्तभित्र अछामलाई छाउपडी प्रथा मुक्त जिल्ला घोषणा गरिने
अछाम : आगामी फागुन मसान्तभित्र अछाम जिल्लालाई छाउपडी प्रथा मुक्त जिल्ला घोषणा गर्ने गरी घोषणा पत्र जारी गरिएको छ । महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ सहितको टोलीको उपस्थितीमा माघ १५ गतेभित्र जिल्लाका सवै वडा, फागुन १५ गतेभित्र सवै पालिका र फागुन मसान्तभित्र जिल्लालाई नै पूर्ण छाउपडी म...
-
पूर्व मिस नेपाल श्रृंखला गाउँ गाउँमा महिनावारीबारे सचेतना फैलाउँदै
सुर्खेत : पूर्व मिस नेपाल श्रृंखला खतिवडा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ सान्ने पुग्नुभएको छ । महिनावारी स्वच्छता सम्बन्धी सचेतना फैलाउन उहाँ छाउपडी प्रथा रहेको सान्नेमा जानुभएको हो । उहाँले त्यहाँ स्थानीय महिलाहरुलाई भेला पारेर महिनावारी हुँदा घरबाहिर बस्नुहुँदैन भने सम्झाउनुभयो । उहाँले ‘महिनावारी बार्...
-
स्थानीय तहमा स्यानिटरी प्याड वितरण समिति यसरी बनाउनुहोस्
काठमाडौ : तपाईको स्थानीय तहमा स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन समिति गठन गर्नुभयो ? गठन गर्नुभएको छैन भने आजै प्रक्रिया सुरु गर्नुहोस् । किनकि सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि दिईने नि:शुल्क स्यानिटरी प्याड वितरणका लागि यो समितिको महत्वपूर्ण भूमिका रहन्छ । सरकारले नि:शुल्क स्यान...
-
छाउगोठ भत्काउने अभियानमा धामी झाँक्रीको पनि साथ
जुम्ला : जिल्ला प्रशासन कार्यालय जुम्लाले थालेको छाउपडी उन्मुलन महाअभियानमा धामीझाँकीले पनि साथ दिन थालेका छन्। उनीहरुले सरकारले कुरीतिका रुपमा घोषणा गरेको छाउपडी प्रथा उन्मुलन अभियानमा साथ दिन थालेका हुन्। जुम्ला तिला गाउँपालिका १ की निलि परियार गाउँको कुल देवताको प्रतिनिधि हुन्। तर उनी छाउपडी प्रथा मान्दिनन्। नत ...
-
रूपान्तरण किशोरी समूह : जसले महिनावारी हुँदा पनि घरभित्रै बस्ने साहस दिलायो
कालिकोट : पलाता–१, पुलाहाकी सूचना भण्डारी १४ वर्षकी हुँदा महिनावारी भइन् । बुबाआमाले छाउगोठमा बस्नुपर्छ भनेपछि उनले त्यसै गरिन् । अहिले उनी १७ वर्षकी भइन्, छाउगोठ त्यागेको एक वर्ष पुग्यो । गत वर्ष गाउँमा उनी आबद्ध किशोरी समूहमा छाउगोठ बस्ने चलन विरुद्ध अभियान चलाउने सल्लाह भएपछि उनले पनि गोठ छाडेकी हुन् । उनी जस...
-
छाउगोठ भत्काउने क्रममा सर्प भेटियो
अछाम : अछाममा छाउगोठ भत्काउने क्रममा सर्प भेटिएको छ । मंगलसेन नगरपालिका–८ की धनसरा खनाल बस्ने गरेको छाउगोठ भत्काउने क्रममा सर्प भेटिएको हो । सोमबारस्थानीय जनप्रतिनिधि, प्रहरी पुग्नुअघि नै उहाँले छाउगोठ भत्काउने बेला छाउगोठबाट एक मिटर भन्दा पनि लामो सर्प निस्किएको हो । धनसरा दुई दिन अघि मात्रै त्यही गोठ...
-
छाउगोठ भत्काउँदैमा छाउप्रथाको अन्त्य हुन्छ ?
काठमाडौं : सुदूरपश्चिम र कर्णाली प्रदेशमा धमाधम छाउगोठ भत्काउने काम भइरहेको छ । राजनीतिक दल, अधिकारकर्मी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि छाउगोठ भत्काउनमा व्यस्त छन् । गएको मङ्सिरमा अछामकी पवित्रा रावतको छाउगोठमा ज्यान गएपछि गृह मन्त्रालयले गएको पुस ९ गते निर्णय गर्यो, अब छाउगोठ भत्...
-
जसले बनाए उसैले भत्काए छाउगोठ
सल्यान : बागचौर नगरपालिका–२ नयाँ बस्तीमा रहेका छाउगोठ बनाउनेले नै भत्काएका छन् । जिल्लामा छाउप्रथा लामो समयअघि नै हटिसकेको भन्दै घरधनीले नै छाउगोठ भत्काएका हुन्। जिल्लामा दशकअघि नै छाउप्रथा हटेपछि गोठ घाँसरदाउरा राख्न प्रयोग हुँदै आएका थिए । स्थानीय पुष्कर केसीले छाउप्रथा पहिले नै हटे पनि गोठलाई घाँस र...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 61
- Next Page »








