काठमाडौं : बजारमा अहिले विभिन्न थरीको स्यानिटरी प्याड पाइन्छन् । स्यानिटरी प्याडको बार्षिक अनुमानित आवश्यकता करिब १५ देखि २० करोड थान भएपनि नेपाली बजारमा बार्षिक १० करोड थान स्यानिटरी प्याडको विक्री वितरण हुर्दै आएको अध्ययनले देखाएको छ । स्यानिटरी प्याडको नेपाली बजारमा बहुराष्ट्रिय कम्पनीहरुकै बर्चस्व छ । जो आफ्ना उ...
महिनावारी स्वच्छता
-
-
सांसद पालको चुनौती : एकदिन छाउगोठमा बसेर देखाउनुहोस्
काठमाडौ : छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई नेकपा सांसद निरुदेवी पालले एक दिन छाउगोठमा बसेर देखाउन चुनौती दिनु भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसद पालले सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेका छाउगोठ भत्काएको विरोध गर्नेहरूलाई यस्तो चुनौती दिनु भएको हो । सुदूरपश्चिम र कर्णालीका छाउगोठ भत्काउने ...
-
यसरी बनाउन सकिन्छ कपडाको स्यानिटरी प्याड (भिडियो सहित)
काठमाडौ : हेर्दा रुमाल जस्तै आकर्षक देखिने । स्वीटरको गोजीमै बोक्न पनि मिल्ने । अरु स्यानिटरी प्याड भन्दा फरक तर कामको हिसाबले भरपर्दो स्यानिटरी प्याडको नाम हो ‘कपडाको प्याड’ । यत्ति सुन्दर प्याड बनाउने सीप सिक्न पाए कति राम्रो–राम्रो । सिक्न नसकेपनि प्याड बनाउने तरिका, प्रयोग गर्ने विधि, यसका फाइदाहरुबारे जानकारी ह...
-
कपडाको प्याडको नेपाल – केन्या कनेक्सन, यसरी सुरु भएको थियो नेपालमा
काठमाडौ : बजारमा अहिले तीन थरिको स्यानिटरी प्याडको चर्चा छ । एउटा डिस्पोजेबल प्याड (प्रयोग गरेपछि फ्याँक्ने) अर्को जैविक प्याड (प्रयोग गरेपछि फ्याँक्ने तर कुहिने) र तेस्रो हो कपडाको प्याड (धोएर धेरै पटक प्रयोग गर्न मिल्ने) । यी मध्ये तेस्रो प्याडको नाम सँगै जोडेर आउने नाम हो ‘डेज फर गर्ल्स’ अर्थात ‘किशोरीहरुका दिन ...
-
मष्टो देवताका धामी, छाउपडी हटाउने अभियानका बिशेष दूत
जुम्ला : हिमा गाउँपालिका–१ का पुर शाही मष्टो देवताका धामी हुन् । १/२ वर्ष पहिला घरमा छोरी बुहारी महिनावारी हुँदा घरमा आउन त परै जाओस जग पनि छुन दिँदैनथे । तर धामी शाहीमा महिनावारी भनेको एक नियमित प्रक्रिया हो, त्यस्तो अवस्थामा गोठमा नभई घरको सुरक्षित कोठामा बसाल्नुपर्छ भन्ने चेतना आएको छ । त्यस्तै सोही गाउँका मष्ट...
-
सहरीया महिलाको रोजाईमा महिनावारी कप, योनीको आकार अनुसार पाइने
काठमाडौ : काठमाडौं महानगरपालिका ३१ नयाँ बानेश्वरकी सम्झना बानियाँले महिनावारी भएको समयमा स्यानिटरी प्याड प्रयोग गर्न छोडिसक्नुभएको छ । उहाँले दुई बर्ष यता महिनावारी कप प्रयोग गर्दै आउनुभएको छ । बानियाँ भन्नुहुन्छ ‘प्याड जसरी बेला बेलामा किनिरहनु नपर्ने, फेरिरहनु नपर्ने भएकाले मलाई त यही सजिलो लाग्यो । ’ महानगर १...
-
कैदीबन्दी महिलालाई स्यानिटरी प्याड वितरण
सल्यान : सल्यानको शारदा नगरपालिकाले जिल्ला कारागारमा रहेका महिला कैदीबन्दीहरुलाई स्यानिटरी प्याड र उनीहरुका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । कारागार अनुगमनका क्रममा कारागारमा कैदीबन्दी जीवन विताईरहेका महिलालाई महिनावारी भएको समयमा समस्या भएको देखेपछि स्यानिटरी प्याड र शैक्षिक सामग्री वितरण गरिएको हो । ...
-
भेन्डिङ मेसिन प्रति आकर्षण बढ्दो, सल्यानका दुई विद्यालयमा स्यानिटरी प्याड मेसिन जडान
सल्यान : स्वचालित मेसिन जडान गरिएपछि त्रिभुवन जनता मावि भोटेचौर र भानुभक्त मावि दमाचौरका छात्राले कार्डबाटै सेनेटरी प्याड पाउन थालेका छन् । छत्रेश्वरी गाउँपालिकाले विद्यालयमै मेसिन जडान गरेपछि छात्राले चाहेको बेला सेनेटरी प्याडको सुविधा पाएका हुन् । जिल्लाका धेरै छात्रा महिनावारी भएको बेला विद्यालय जादैनन् । छात्राक...
-
डोटीमा भत्काइयो १०८ छाउगोठ
डोटी : प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो । सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँम...
-
२ हप्तामा दैलेखमा भत्काइए २४१ छाउगोठ
दुल्लु : गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो । दैलेखक...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 61
- Next Page »











