• महिनावारीका बिषयमा प्रदेश सभा सांसदहरुसँग छलफल, छाउपडी हटाउन हस्तक्षेपकारी पहल आवश्यक

    धनगढी : छाउपडी सँग जोडिएका सबै विभेद हटाएर मर्यादित बनाउन सबै क्षेत्रले साझा रूपमा पहल गर्नुपर्ने विषयमा सरोकारवाला एकमत देखिएका छन् । महिनावारी स्वास्थ्य नीतिका विषयमा छलफल गर्न धनगढीमा आयोजना गरिएको एक कार्यक्रममा प्रदेश सभाका सदस्यले छाउपडी हटाउन हस्तक्षेपकारी पहल आवश्यक रहेको बताएका छन् । महिनावारी स्वास्थ्य...

  • महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी विभिन्न कार्यक्रम

    चितवन : चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरु गरिएको छ । महिनावारी स्वच्छता व्यवस्थापन दिवस लाई लक्षित गर्दै इच्छाकामना गाउँपालिका सँगको समन्वयमा वाइन टु वाटर नेपालद्वारा इच्छाकामना गाउँपालिका वडा नं. ७, खेतबारी, चितवनका आमा समूहका महिलाहर...

  • पाल्पामा सप्ताहव्यापी ‘महिनावारी मेला’

    पाल्पा : महिनावारी प्रतिको गलत धारणा हटाउन भन्दै पाल्पामा सप्ताहव्यापी ‘महिनावारी मेला’ भैरहेको छ। तानसेन टुँडिखेलमा भैरहेको महिनावारी मेलामा महिनावारी सँग सम्बन्धित वक्तृत्वकला प्रतियोगिता, विद्यालयमा सचेतना कार्यक्रम, जनचेतनामूलक नाटक लगायतका कार्यक्रम भैरहेको छ । महिनावारी बारे धेरैजसो अहिले पनि खुलेर कुरा नग...

  • महिनावारी स्वच्छता व्यवस्थापन बारे धामी झाँक्री, पण्डित र किशोरीसँग अन्तरक्रिया

    दैलेख : दैलेखको दुल्लु नगरपालिकाको वडा नंं. १२ मा महिनावारी स्वच्छता व्यवस्थापनका बिषयमा धामी झाँक्री पण्डित, शिक्षक, किशोर किशोरी र जनप्रतिनिधिसँग अन्तरक्रिया गरिएको छ । महिनावारीको बिषयमा समाजमा व्याप्त रहेको गलत धारणाबारे छलफल गरी मर्यादित महिनावारी स्वच्छता व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बिषयमा जानकारी गराउने ...

  • महिनावारी स्वच्छता दिवसको अवसरमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता

    सप्तरी : विश्व महिनावारी स्वच्छता दिवस २०२४ को अवसरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा अन्तरपालिका महिनावारी स्वच्छता व्यवस्थापन संजालका किशोरीहरु बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ। महिनावारीमैत्री विश्वव्यापी हातेमालो भन्ने नाराका साथ डाक्नेश्वरी नगरपालिका स्थित श्री कन्त चन्द्र माध्यमिक विद्यालयको...

  • सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान

    सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान सुरुआत भएको छ । सोलुदुधकुण्ड नगरपालिका-६ थातिङमा आज अभियानको सुरुआत गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले महिनावारी अभिसाप नभई वरदान भएकाले लजाउनु वा धक मान्नुपर्ने विषय नभएको बताउनुभयो । उहाँले अब घरघरमा महिनावारीका विषयमा सचेत...

  • यूनाइटेड क्लबद्वारा जानकी माविमा सेनिटरी प्याड भेण्डिङ मेसिन वितरण

    पोखरा : यूनाइटेड क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत चौथो दिन मंगलबार पोखरा–१७ महतगौंडामा रहेको जानकी माविमा अध्ययनरत छात्रालाई लक्षित गरी सेनिटरी प्याड भेण्डिङ मेसिन वितरण गरेको छ । भेण्डिङ मेसिन वितरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शिवराम भण्डारीले विद्या...

  • महिनावारी स्वच्छता सामग्री पाउँदा छात्रा खुसी

    बाजुरा : महिनावारी भएको समय विद्यालयमा समस्या भोग्दै गरेका बाजुराका अधिकांश छात्रा पछिल्लो समय पेन्टी पाउँदा निकै हर्षित बनेका छन् । यहाँका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई ग्रिनतारा नेपालले विद्यालयमै पुगेर प्याडसहित भएको पेन्टी अर्थात् महिनावारी स्वच्छता पेन्टी वितरण गरेपछि उनीहरू खुसी बनेका हुन् । ...

  • धामीझाँक्रीको सामूहिक प्रतिबद्धता : ‘हामी छाउपडी प्रथा मान्दैनौं’

    जुम्ला : जुम्लाको पातारासी गाउँपालिका ४ तिर्खु गाउँका ६७ वर्षका जगबहादुर बोहोरा महादेव धामी हुन्। उनले छाउपडी नमान्ने प्रतिबद्धता जनाए। छाउपडी प्रथाका मुख्य गढ मानिने देवताका धामीझाँक्री डाँगी (पुजारी) ले नै छाउपडी प्रथा नमान्ने सामूहिक प्रतिबद्धता गरेका हुन्। उनीहरूको एउटै स्वर थियो, ‘देवता मान्छौं, छाउ मान्दैन...

  • महिनावारी ट्रयाक गर्ने विश्वव्यापी एप ‘ओकी’ नेपालमा पनि शुभारम्भ

    काठमाडौ : महिनावारी ट्रयाक गर्ने विश्वकै पहिलो एप ओकी (Oky) नेपालमा पनि शुभारम्भ गरिएको छ । विश्व महिनावारी दिवसको अवसरमा एन्एफसीसी, सिमाभी र युनिसेफ नेपालको संयुक्त आयोजनामा ओकी नेपालको शुभारम्भ भएको घोषणा गरिएको हो । ओकी एपले महिनावारी सम्बन्धी जानकारीलाई रमाइलो, सिर्जनात्मक र सकारात्मक तरिका प्रवाह गर्दछ । महिनावारी...