• हेय महिनावारी कारण, प्रभाव र समाधान

    पृष्ठभूमि रजश्वला एउटा सामान्य जैविक प्रकृया हो । साथै प्रजनन् स्वास्थ्यको एउटा प्रतिक पनि अथवा सामान्य तरिकाबाट भन्नुपर्दा सृष्टि संचालनका लागि महिलामा हुने विशेष आमा बन्ने क्षमता विकास हुनु समेत हो । यद्यपी नेपाल सहित दक्षिण एसियन मुलुकका केही क्षेत्र र समूदायमा महिनावारीलाई प्राकृतिक विशेषता, जैविक विशेषता, प्र...

  • जहाँ वडाभरिका महिलाले निःशुल्क प्याड पाउँछन्

    सुर्खेत : सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नं. १ भरिका महिलाहरुले स्यानिटरी प्याड निःशुल्क पाउँछन् । वडा नंं. १ को कार्यालयले धारापानी आधारभूत स्वास्थ्य केन्द्र मार्फत वडाभरिका महिलाहरुको लागि निःशुल्क प्याडको व्यवस्था मिलाएको हो । वडा अध्यक्ष दिनेश खत्रीले आमाका लागि छोरीले र छोरी गएर आमाको लागि स्यानिटरी प्य...

  • चाँगुनारायणको वडा-वडामा घरायसी प्याड निर्माण सम्बन्धी तालिम

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले हरेक वडामा घरायसी प्याड निर्माण सम्बन्धी तालिम दिन थालेको छ । नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) शाखाले महिनावारी स्वच्छता व्यवस्थापनको लागि घरायसी प्याड बनाउने तालिम दिन थालेको हो । अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसर पारी आयोजना गरिएको घरायसी ...

  • बोली नआउने मनिका, सिकाउँछिन् कुरा महिनावारीका

    उर्लाबारी–७ मोरङकी २७ वर्षीया मनिका कार्की बोल्न सक्नुहुन्न । १२ कक्षा पास गरेकी मनिका घरमा होस् या छिमेकमा, सबै काम चुपचाप गरिरहनुहुन्छ । अलिक चर्को स्वरमा बोलाउँदा समेत उहाँले ज्यादै कम मात्र सुन्नुहुन्छ । उहाँले नेपालीमा बोलेको बुझ्नुहुन्छ, तर नेपालीमा लेखेको त्यति राम्ररी बुझ्नुहुन्न, बरु अंग्रेजीमा लेखेको बुझ्नुहु...

  • बहिनीको लागि स्यानिटरी प्याड किनिदिने दाई (भिडियो)

    जनकपुरधाम : उहाँलाई महिनावारी भएकै थिएन । दिदीको महिनावारी भईसकेछ भन्ने कुरा पनि उहाँलाई थाहा थिएन । तर महिनाको २५ दिन गर्ने व्यवहार एउटा र बाँकी पाँच दिन दिदीले गर्ने व्यवहार अर्को देखेपछि उहाँलाई निक्कै अचम्म लाग्थ्यो । उहाँको मनमा जहिल्यै उब्जिने प्रश्न हुन्थ्यो कि ‘यी दिदी किन बाबाको नजिक नजानु भएको होला ? किन भान्...

  • १० मिनेटमै सिक्नुहोस्, स्यानिटरी प्याड बनाउने कला (भिडियो)

    धनुषा : बर्ष दिन अघिसम्म कपडाको प्याडको बारेमा सुन्दै नसुनेकी जनकपुरधाम उपमहानगरपालिका - १४ की मरियम खातुन हिजो आज माध्यमिक तहका छात्राहरुलाई स्यानिटरी प्याड बनाउन सिकाउनुहुन्छ । ‘महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी तालिम’मा स्यानिटरी प्याड बनाउने सीप सिकेपछि उहाँले प्याड सिलाउने कलाको विकास गर्नुभएको हो । युनिसे...

  • महिलाहरुले थालेको स्यानिटरी प्याड उत्पादन : पहिलो बर्षमै २० लाखको कारोबार

    बाँके : सरकारी तथा गैरसरकारी संस्थाले कुनै परियोजना सञ्चालन गर्दाको अवधिसम्म चल्ने र त्यसपछि विघठन हुने विभिन्न समूहहरुको बीचमा बाँकेको दलित महिलाहरुको समूह देशकै फरक र उदाहरणीय समूह बनेको छ । २०५१ सालमा बचत समूहबाट सुरुवात भएको दलित महिला दिदीबहिनीहरुको समूह अहिले संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्थाको रुपमा चिर...

  • विद्यालयमा प्याड व्यवस्थापन समस्या

    बैतडी : बैतडीका अधिकांश विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा किशोरीहलाई समस्या हुने गरेको छ । महिनावारी भएको समयमा विद्यालयले किशोरीलाई प्याड उपलब्ध गराउने भएपनि अधिकांश ठाउँमा प्याड व्यवस्थापनको समस्या किशोरीहरूले भोगिरहेका छन् । महिनावारी भएको समयमा विद्यालयबाट प्याड पाइने भए पनि प्रयोग गरेको ...

  • मर्यादित महिनावारी अभियानले दिलायो ‘प्रवल जनसेवाश्री पदवी’

    काठमाडौ : संविधान दिवसको अवसरमा विभिन्न मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित हुनुहुने ९९८ जना मध्ये गुणराज श्रेष्ठको नाम ‘प्रवल जनसेवाश्री’ बाट विभूषित हुनेको सूचीमा छ । मर्यादित महिनावारीको विषयमा निरन्तर अभियान सञ्चालन गर्दै आउनुभएका श्रेष्ठलाई महिनावारीको बिषयमा सामाजिक चेतना अभिवृद्धि गर्न पुर्‍याएको योगदानक...

  • ३० विद्यालयले अझै पाएनन् स्यानिटरी प्याडको रकम

    जुम्ला : जुम्लाको तिला गाउँपालिकाका ३० वटा विद्यालयले विगत देखि पाउँदै आएको स्यानिटरी प्याड र दिवा खाजा बापतको रकम अझै पाएका छैनन् । गाउँँपालिकाको शिक्षा र लेखा शाखाको गैरजिम्मेवारीका कारण तेस्रो चौमासिकको रकम रोकिएको हो । दिवा खाजा कार्यक्रमको रकम विद्यालयको खातामा नआएपछि कार्यक्रम रोक्नु परेको तिलाका २७ वटा विद्य...