• हिउँदमा पानीको दुःख भयो ? अर्को हिउँदका लागि यसरी जोहो गर्नुहोस् !

    काठमाडौ : हरेक बर्ष हिउँद लागेपछि पानीको समस्या हुने घटना तपाई हाम्रा लागि सामान्य जस्तै बन्दै गइसकेको छ । पानीका लागि हामीले यत्ति दुःख गर्न सक्ने भइसक्यौं कि, एक जना दिनैभरि पानीका लागि खट्न पनि तयार हुन्छौं । तर समयै ध्यान पु-याए अरु वस्तु जस्तै पानीको पनि जोहो गर्न सकिन्छ । मौसमविदहरुका अनुसार देशभर मनसुन फैलिदै गए...

  • मान्छे बोक्ने घोडालाई पानीको भारी

    बैतडी २ असार । रहर त उनलाई पनि नभएको होइन, बैतडीको उकाली ओराली घोडामै चढेर आवातजावत गरौं, तर आफू घोडामा चढे विहान बेलृुकी चाहिने पानी चाहिं कसले बोक्ने ? बैतडीको मेलौली नगरपालिका १ का विजय नायकको पीडा हो यो । विजयले मेलौली बजारमै होटल सञ्चालन गर्नुभएको छ । नीजि घरका लागि भन्दा होटललाई अलि बढी नै पानी आवश्यक पर्छ । बैतड...

  • रेडक्रसद्वारा २५ विद्यालयलाई २ सय ३६ वटा फिल्टर बितरण

    डोटी १ असार । नेपाल रेडक्रस सोेसाईटी जिल्ला शाखा डोटीले पानी शुद्धीकरणका लागि डोटीका २५ विद्यालयलाई फिल्टर फिल्टर वितरण गरेको छ । ३० जना विद्यार्थी बराबर एउटा फिल्टर पुग्ने गरी फिल्टर उपलब्ध गराईएको जिल्ला खानेपानी तथा सरसफाइ अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो । युनिसेफ नेपालको सहयोगमा सञ्चालित बिद्यालय स्वच्छता प्...

  • मेलम्चीको सुरुङ खन्न अब ३१ सय ९४ मिटर बाँकी

    काठमाडौ २० जेठ । आगामी दशैसम्ममा मेलम्चीको पानी काठमाडौमा ल्याउने योजनाका साथ काम भईरहेको मेलम्ची खानेपानीको सुरुङ खन्न अझै ३१ सय ९४ मिटर खन्न बाँकी रहेको छ । गत मे महिनामा ४ सय ३० मिटर सुरुङ खनेको र दैनिक सालखाला १५ मिटरको दरले सुरुङ खन्ने काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका उप कार्यकारी निर्देशक रमाकान्त दुवाड...

  • अछामको बीरपथमा घर घरै फिल्टर

    अछाम २० जेठ । सरसफाइ तथा स्वच्छता कक्षामा महिला स्वास्थ्य स्वयं सेविकाले पानीलाई फिल्टर गरेर शुद्धीकरण गर्न सकिन्छ भन्ने कुरा गर्दा अछामको बीरपथ गाउँका दिदीबहिनी अक्क न बक्क भएका थिए । शहरतिर आउजाउ गर्नेले भने फिल्टर देखेको र अब आफ्नै घरमा पनि प्रयोग गर्ने बताउँथे । तर त्यसबेला फिल्टरको नाम सुन्दै छक्क पर्ने दिदीबहिनील...

  • काठमाडौ उपत्यकाका नेवार समुदाय इनार, कुवा सरसफाइ गरी सिठी नखः पर्व मनाउदै

    काठमाडौ १७ जेठ । काठमाडौँ उपत्यकाका नेवार समुदायले आज ‘सिठी नखः’ पर्व मनाइरहेका छन् । यो पर्व हरेक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै घर आँगन सरसफाइ गरेर मनाइन्छ । यो पर्व लिच्छवीकालीन समयदेखि नै सुरु भएको जनविश्वास छ । नेवार समुदायभित्र पनि हिन्दु तथा बौद्ध धर्मावलम्बीले समेत सि...

  • अनुकुल मौसम र लोडसेडिङ अन्त्यले काठमाडौमा खानेपानी आपूर्ति बढ्यो

    दिक्पाल गिरी, काठमाडौ ६ जेठ । यसबर्षको मौसमी अवस्था र लोडसेडिङ अन्त्यले काठमाडौं उपत्यकामा दैनिक एक करोड लिटर खानेपानी थपिएको छ । यस बर्ष फागुन, चैत्र र वैशाखमा समेत हप्ता दिन विराएर पानी परेपछि खानेपानी आपूर्तिमा सहज भएको काठमाडौ उपत्यका खानेपानी लिमिटेडका प्रशासन महाशाखा प्रमुख एवं प्रवक्ता सुरेश प्रसाद आचार्यले बताउ...

  • खानेपानीको डिमाण्ड चार्ज हटाउने निर्णय, तीन बर्ष हुँदा पनि कार्यान्वयन भएन

    लिखिता बराल, काठमाडौ २४ वैशाख । सरकारले खानेपानीको डिमाण्ड चार्ज हटाएको घोषणा गरेको तीन बर्ष वित्न लाग्दा पनि अहिलेसम्म लागु हुन सकेको छैन । तत्कालीन सुशील कोइराला सरकारको पालामा आर्थिक बर्ष २०७१/०७२ को बजेटमा सरकारले खानेपानीको डिमान्ड चार्ज हटाउने घोषणा गरेको थियो । खानेपानीको लागि मिटर जडान गरेबापत डिमाण्ड शुल्क र प...

  • डेढ सय खानेपानी ट्याङकरलाई स्टिकर

    काठमाडौ १९ वैशाख । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले डेढ सय  ट्यांकरमा पानी परीक्षण गरि स्टिकर टाँस गरिएको छ । खानेपानीको ट्यांकरमा अनिवार्य रुपमा स्टिकर टाँसेर मात्र बिक्रि वितरण गर्नुपर्ने व्यवस्था लागू गरेपछि बोर्डले ती ट्यांकरमा स्टिकर टाँस गरेको हो । खानेपानी तथा सरसफाइमन्त्री जीवन बहादुर शाहीले खानेपा...

  • अछाममा घैटोको पानीबाट डिजेल मील सञ्चालन

    दिक्पाल गिरी, अछाम १८ वैशाख । आकाशमा कालो बादल मडारिन साथ अछामको बतासेका बासिन्दा खुसीले फुरुङ्ग हुन्छन् । जब झम्झम् पानी पर्न थाल्छ, उनीहरु घरको छानो, पाइप तथा घैंटोको सरसफाई गर्न थाल्छन् । अहिले जम्मा गरिराख्न पाए भविश्यमा पानीको दुःख नहुने भएकाले अहिले देखि नै पानीको जोहो गर्न थालेका हुन् । बतासेका बीरबहादुर राउत भन...