• डडेल्धुरा सदरमुकामकै बासिन्दा दूषित पानी पिउन बाध्य

    डडेल्धुरा : डडेल्धुरा जिल्ला सदरमुकामका बासिन्दा दूषित पानी पिउन बाध्य भएका छन् । जिल्ला सदरमुकामस्थित सडक छेउमा गाडिएका खानेपानीका नाला उप्काइएसँगै सदरमुकाम क्षेत्रका बासिन्दा दूषित पानी पिउन बाध्य भएका हुन् । शाखा सडक छेउका नालीलाई व्यवस्थित पार्न नाली खोलिएपछि बजार क्षेत्रका प्रायः घरमा धमिलो पानी गइरहेको स्थानीयको...

  • पुस भित्र काठमाडौँमा मेलम्चीको पानी आउँछ : मन्त्री यादव

    काठमाडौ : खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले काठमाडौँवासीले पुस महिनाभित्रै मेलम्चीको पानी पिउन पाउने बताउनुभएको छ । रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री यादवले असोज महिनामै पानी ल्याउने भनिए पनि प्राविधिक समस्याका कारण पुसको पहिलो साता सम्मलाई सारिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “ढुक्क हुनुहोस् पु...

  • १४ ट्याङकरलाई मात्र पिउन योग्य पानीको स्टिकर

    काठमाडौ : काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानीको वर्गीकरण गरी स्टिकर दिएका मध्ये १४ ट्याङकरलाई मात्र पिउन योग्य पानीको स्टिकर अर्थात नीलो रङको स्टिकर दिइएको छ । अहिलेसम्म ४ सय २१ वटा ट्याङ्करलाई स्टिकर दिएकोमा सबैभन्दा बढी हरियो रङ्का छन् । हरियो रङको स्टिकर पाएका ट्याङ्करको पानी उमालेर वा घरेलु विधिबाट प...

  • मुहान संरक्षण नहुँदा दूषित पानी पिउन बाध्य

    दाङ :  राप्ती गाउँपालिका– ५ पुनखोला र करंगेकोटवासी खानेपानीको मुहान संरक्षण नहुँदा दूषित पानी पिउन बाध्य छन् । गाउँमा खानेपानीको मुहान वर्षात्मा धमिलो हुने पात पतिंगर झरेर फोहर हुने भएका कारण आफूहरुले दूषित पानी पिउन बाध्य भएको पुनखोलाका यशोदा विकले बताउनुभयो । विकले भन्नुभयो  “खोलाको धमिलो पानी ल्याई प्रयोग गरिरहेका...

  • सुकेको ढुङ्गे धारामा पानी बगाउन ललितपुर महानगरले इनार समेत बन्द गर्न सक्ने

    दिक्पाल गिरी, काठमाडौ : ललितपुर महानगरपालिकाले सुकेको ढुङ्गे धारालाई पुरानै अवस्थामा फर्काउन नीजि इनार समेत बन्द गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ ।  यद्यपि सुकेको धारामा कसरी पानी प्रवाह गराउने भन्ने विषयमा विस्तृत योजना बनाउन गठित समितिले प्रस्तावना भने बुझाइसकेको छैन । महानगरपालिकाले त्रिभुवन विश्वविद्यालयका भुगर...

  • पाल्पाको माथागढीमा मध्यबर्षामा पनि खानेपानीको हाहाकार

    पाल्पा : माथागढी ४ देउगीरकी मन्दिरा विकलाई एक गाग्री पानी लिन एक घण्टा बिताउनुपर्छ। पानी त छ तर धेरै टाढा गएर ल्याउनुपर्छ। ‘आधा घण्टा जान अनि आधा घण्टा फर्कन लाग्छ,’ उनले भनिन्। उनीमात्र होइन, झडेवा ६ बगालेकी कमला बरालीले पनि दैनिक पानी बोक्दा सास्ती खेप्नुपरेको बताइन्।  विक र बरालीमात्र होइन, माथागढीको झडेवाका तीन सय...

  • पक्की संरचनाले पानी पुनर्भरणमा समस्या

    काठमाडौ : ‘पहिले तीस फीट गहिराइमै भेटिने पानीको सतह अहिले ६० फिटमा पनि भेट्न मुश्किल छ’ ललितपुरका प्रकाश कर्माचार्यले भन्नुभयो ‘जमिन मुनिको पानी भासिदै गएको यो भन्दा अरु प्रमाण के चाहियो ?’ जमिन मुनिको पानी बोरिङ गर्ने तर जमिनमुनि छिर्ने अर्थात पुनर्भरण गर्ने काम नभएकाले जमिनमुनिको पानीको सतह दिनानुदिन घट्दै गएको हो ...

  • विश्व निकेतन उच्च माविमा आकाशेपानी संकलनको यस्तो नमुना

    साबित्री राजभण्डारी, काठमाडौ : काठमाडौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन उच्च माध्यमिक विद्यालयले आकाशेपानीको संकलन गरी सरसफाइ र पिउनका लागि प्रयोग गरिरहेको छ । विद्यालयको ४ वटा भवनको छानाबाट पानी संकलन गरी शिशु देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थी र शिक्षक गरी झण्डै ३ हजार जनाले आकाशेपानी प्रयोग गर्दै आएको हो । जे...

  • सुकेको ढुङ्गेधारामा पानी प्रवाह गर्ने ललितपुर महानगरको योजना

    लिखिता बराल, ललितपुर : ललितपुर महानगरपालिका क्षेत्रभित्र कुनै समय खानेपानीको प्रमुख स्रोतको रुपमा रहेका तर अहिले सुकिसकेका ढुङ्गेधारामा फेरि पानी प्रवाह गर्न प्रयास गरिने भएको छ । ललितपुर महानगरपालिकाले ढुङ्गेधारा संरक्षणका लागि गर्न सकिने कामका विषयमा विज्ञ टोली गठन गरी छलफल चलाएको हो । टोलीले दुई चार चरणको छलफल तथा ...

  • रसुवाको ९० प्रतिशत पानीमा दिसामा पाइने जीवाणु भेटियो

    रसुवा : रसुवाको ९० प्रतिशत खानेपानीमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाले १० वटा  मुहानको नमूना संकलन गरी परिक्षण गर्दा ९ वटा मुहानको पानीमा कोलिफर्म भेटिएको कार्यालय प्रमुख डा.झलक गौतमले वताउनुभयो । कार्यालयले पार्वतीकुण्ड गाउँपालिकाको गत्लाङ, नौकुण्डको भोर्ले र सरमथली, गोसाइक...