• यही ठाउँ हो, जहाँबाट काठमाडौका लागि मेलम्ची नदी फर्काइदैछ (भिडियो)

    सिन्धुपाल्चोक १४ वैशाख । तपाई हामी मध्ये धेरैले मेलम्चीको नाम सुनेका छौं, तर मेलम्ची नदीको पानी कहाँबाट डाइभर्सन गरेर काठमाडौमा ल्याइदैछ भन्ने कुरा कमैलाई मात्र थाहा हुन सक्छ । थाहा भएकाहरुले पनि मुख्य स्थल नदेखेको हुन सक्छ । त्यसैले हामी देखाउँदैछौं मेलम्चीको पानी काठमाडौ ल्याउन डाइभर्सन गरिने मुख्य ठाउँ । हेर्नुहोस् ...

  • काठमाडौका ५० ठाउँमा सात दिनभित्र खानेपानी ट्यांकी राख्न मन्त्रालयको निर्देशन

    काठमाडौ १३ वैशाख । सरकारले काठमाडौं उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी निर्माण गर्ने भएको छ । सार्वजनिक स्थानमा ट्यांकी निर्माण भएपछि उपत्यकावासीलाई खानेपानी लिन निकै सहज हुने भएको छ खानेपानी तथा सरसफाइ मन्त्रालयले सात दिनभित्र उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी राख्न काठमाडौं उपत्यका खानेपान...

  • सुरक्षित पानी वितरण गर्न अत्याधुनिक मेसिन जडान

    कञ्चनपुर १३ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मा रहेको झलारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सुरक्षित खानेपानी उपलब्ध गराउन अत्याधुनिक मेसिन जडान गरेको छ । समितिले ‘वाक टेक’ नामक अत्याधुनिक मेसिन जडान गरी उपभोक्तालाई सुरक्षित पानी उपलब्ध गराउन थालेको हो । मेसिनको सहायताले पानीमा रहेको अम्लीयपन, क्षरियपन...

  • फेदीको पानी डाँडामा, ५० घर लाभान्वित

    म्याग्दी १७ चैत्र । म्याग्दीको बेनी नगरपालिका–५ डम्मरामा फेदीबाट तानेर डाँडाको बस्तीमा खानेपानी सुविधा पु¥याइएको छ । विद्युतीय उपकरणको सहायताले पानी तान्ने योजना निर्माण भएपछि डम्मरावासीको दैनिकी सहज भएको छ । टाढासम्म पुगेर गाग्री, ग्यालिन, बाल्टी र बोतलमा पानी ओसार्न बाध्य डम्मरावासीको दैनिकी फेरिएको स्थानीय बासिन्दा...

  • खानेपानीको सुविधाबाट दैनिकी परिवर्तन

    चौतारा १६ चैत्र । वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेका सिन्धुपाल्चोकको नेपाने गाउँमा खानेपानी योजना सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । स्थानीयको व्यापक जनश्रम तथा विभिन्न सङ्घसंस्था एवम् व्यक्तिको आर्थिक सहयोगमा सो योजना सञ्चालनमा आएपछि पुस्तौँदेखिको खानेपानीको समस्याबाट गाउँलेले छुटकारा पाएका हुन् । गाउँमा रह...

  • पानी तान्ने मोटर विग्रिएपछि खानेपानीको हाहाकार

    चौरजहारी १६ चैत्र । चौरजहारी नगरपालिका ११ स्थित जोगिनेटा सौर्य खानेपानी योजनाको पानी तान्ने मोटर बिग्रिएपछि पानीको अभाव भएको छ । सोलार प्रविधिबाट तानिएको पानी जोगिनेटाका ६५ घर र आधारभूत विद्यालय जोगिनेटाले उपभोग गर्दै आएका छन् । गाउँभन्दा १ हजार ८० मिटर तल जोगिनेटा खोलाबाट सोलार प्रविधि मार्फत खानेपानी तान्न प्रयोग हुन...

  • घैंटोले घर चलाउन सजिलो (भिडियो)

    सुर्खेत १४ चैत्र । सुर्खेतबाट उकालो उक्लिएपछि दैलेखतिर जाने क्रममा डाँडैमा पर्छ बीरेन्द्रनगर नगरपालिकाको वडा नं. २४, रातानाङला । सडकको दायाँ बायाँ झुरुप्प परेका घरमा पुराना –पुराना घैंटाहरु पनि छन् । घैंटामा असार साउनमा परेको पानी भरिएको हुन्छ । रातानाङला उच्च ठाउँमा पर्ने भएकाले वस्तीभन्दा अग्लो ठाउँमा पानीको मूल छैन ...

  • खानेपानीले छालिङमा ल्यायो, आयआर्जनमा छलाङ (भिडियो)

    भक्तपुर ९ चैत्र । खानेपानी नहुँदा प्यास खपेर बस्नुपर्ला, धेरै टाढा धाएर ल्याउनुपर्ला, या त पानीकै जोहो गर्न निक्कै दुःख गर्नुपर्ला ?  तर खानेपानीको आपूर्ति भएपछि प्यास सहेर बस्नु नपर्ने, टाढा धाउन नपर्ने वा पानीको बन्दोवस्त गर्न दुःख गर्नु नपर्ने मात्र होइन, आयआर्जन र समृद्धिको ढोका पनि खुला हुँदोरहेछ । यो कुराको पुष्ट...

  • सल्यानमा आकाशेपानीले पढाइमा सहयोग

    सल्यान ७ चैत्र । केही समय अघि सम्म सल्यानको प्रतिभा मावि कुपिण्डेदहका विद्यार्थीहरु दिसापिसाब लाग्न साथ खुरुरु जंगलतिर दौडिन्थे, शिक्षक पढाउनका लागि कक्षाकोठा पुग्दा कक्षाकोठा रित्तै हुन्थ्यो । भएका चर्पी पनि पानीको अभावमा प्रयोगमा नआएपछि विद्यालय परिवारले हदै सम्मको समस्या झेल्नुपरेको थियो । चर्पीमा दिसापिसाब गरुँ भने...

  • इनार सुक्न थालेपछि पानीको हाहाकार

    महोत्तरी ४ चैत्र ।  महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा धमाधम इनार सुक्न थालेपछि खानेपानीको हाहाकार भएको छ । खानेपानीको स्रोत इनारमात्र भएका जिल्लाका उत्तरीक्षेत्रको बर्दिवास नगरपालिकाका किसाननगर, बिजलपुरा, हात्तीलेट र पशुपतिनगर, गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनियाँ र रामनगर एवम् भङ्गाहा गाउँपालिकाका बस्तीमा...