• खानेपानी आयोजनामा आउने सबै झण्झट, अब एप्लिकेसनबाटै चट

    काठमाडौ : ‘रिजर्भ्वायर ट्याङ्कमा पानी सकिँदा पनि थाहा नहुने, कहिले पानी भरिएर घण्टौं हुँदासम्म पनि पम्प बन्द नगर्ने, पानी भरिएर पनि पम्प चलिरहँदा धेरै विजुलीको बील तिर्नुपर्ने, पानी तान्न र बन्द गर्न पम्प अपरेटर पुगिरहनु पर्ने’ जस्ता समस्याहरु वर्तमानमा खानेपानी उपभोक्ता संस्थाहरुले भोग्दै आएका समस्या हुन् । कार...

  • आहा ! लिफ्टिङको पानी क्या चिसो

    बागलुङ : बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी भेडिखर्कका ४६ वर्षीय पुष्पा पुनको आगनमा नयाँ खानेपानी धारा निर्माण भएको एक महिना भयो । यस अघि खानेपानीका लागि निकै कष्ट भोग्दै आएका पुन अहिले लिफ्ट मार्फत गाउँ भन्दा तलतिरको पानी आँगनमै आएपछि दङ्ग हुनुहुन्छ । “बर्खामा घर माथिको समुदायिक धारामा दिनको दुई घण्टा पानी आ...

  • पानी शुद्धिकरण गर्ने घरेलु विधिबारे थाहा पाई राखौं

    काठमाडौ : बर्खा लागेपछि पानीका स्रोतहरु प्रदुषित हुन्छन् । भेलबाढीले पाखा भित्तामा भएका फोहोरहरु बगाएर पानीको स्रोतमा मिसाइ दिन्छ र सुरक्षित भनिएका खानेपानीको स्रोत पनि दुषित हुन्छ । दुषित पानीको सेवनले झाडापखाला, हैजा, आँउ जस्ता सरुवा रोगहरुको संक्रमण हुन्छ । त्यसैले पानी सधैं शुद्धिकरण गरेर मात्र पिउनुपर्छ । यसरी ...

  • फोहोर बोक्ने गाडीमा जिपिएस जडान, घर नजिकै गाडी आएको नोटिफिकेसन मोबाइलमा आउने

    धनगढी : धनगढी उप-महानगरपालिकाले फोहोर बोक्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ । यो प्रणाली जडान भएपछि हरेक घरधनीले घर नजिक गाडी आएको जानकारी मोबाइलबाटै थाहा पाउनेछन् । फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको नोटिफिकेसन मोबाइलमा आउने भएपछि फोहोर लिने गाडी कहिले आउँछ भनेर कसैलाई सोधिरहनु नपर्ने भएको छ । धनगढी उ...

  • खानेपानी क्षेत्रमा अर्को प्रविधिको उदय : उपभोक्ताको धारामा ब्लुतुथ मिटर

    पोखरा : पोखराको लेखनाथ खानेपानी उपभोक्ता संस्थाले उपभोक्ताको धारामा नेपालमै पहिलो पटक ब्लुतुथ मिटर (Bluetooth Water Meter ) जडान गरेको छ । खानेपानीको क्षेत्रमा नेपालमै पहिलो पटक अनलाइन विलिङ्ग प्रणाली र अनलाइन मिटर रिडिङ्ग प्रणाली प्रयोगमा ल्याएको लेखनाथ खानेपानी उपाभोक्ता संस्थाले अर्को नवीन प्रविधि भित्र्याएको हो ।...

  • कोरियाको ‘स्मार्ट वाटर म्यानेज्मेन्ट’ प्रविधि नेपालको खानेपानी र सरसफाइ क्षेत्रमा अवलम्बन गरिने

    काठमाडौ : कोरियाले खानेपानी र सरसफाइको क्षेत्रमा प्रयोग गर्दै आएको ‘स्मार्ट वाटर म्यानेज्मेन्ट सिस्टम’ नेपालमा पनि भित्र्याईने भएको छ । ‘Symposium on Water Management Issues in Nepal: Smart Water Management and Its Application’ बिषयक गोष्ठीमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिषयगत विज्ञहरुले कोरियामा लागु गरिए...

  • सेप्टिक ट्याङ्क नै नचाहिने, यो कस्तो प्रविधि हो ? इन्जिनियरको बर्णन सहित (भिडियो)

    भक्तपुर : बाहिरबाट झट्ट हेर्नेलाई लाग्न सक्छ, सेप्टिक ट्याङ्कको सट्टा प्लाष्टिक ट्याङ्क त प्रयोग गरिएको रहेछ नि ? शौचालयको पछिल्तिर जमिनमा गाडिएको अवस्थामा ड्रम देखेपछि यसो भन्नु पनि स्वभाविकै हो । तर यो विज्ञानमा आधारित छ । शौचालय पछाडि राखिएको प्लाष्टिक ट्याङ्कमा नुहाउने ठाउँ (बाथ रुम) र दिसापिसाब गरेपछि फ्लस गरिए...

  • स्मार्ट बन्दैछन् खानेपानी संस्था, उपभोक्ता संस्था क्रमशः डिजिटलाइज हुँदै

    काठमाडौ : सूचना तथा प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता प्रदान गरेको छ । दैनिक काम कारबाहीमा समेत यसले गुणात्मक परिवर्तन गरिदिएको छ । विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगमा विस्तार भइरहेको बेला देशभित्र सञ्चालित खानेपानी संस्था तथा उपभोक्ता समिति क्रमशः डिजिटलाइज हुँदै गएका छन् । केही वर्ष अघिसम्म परम्परागत र ...

  • भेटिभर घाँस : फोहोरपानी प्रशोधन र भुक्षय रोक्न प्रभावकारी

    काठमाडौ : भेटिभर घाँस फोहोरपानी प्रशोधन गर्न, पहिरोको नियन्त्रण गर्न तथा सडक किनाराको भूक्षय रोक्नका लागि निकै प्रभावकारी भएको पाइएको छ ।  प्रदूषित पानीको सफाइ गर्न र डम्पिङ साइटमा हानिकारक रसायनबाट हुने क्षति कम गर्न भेटिभर असाध्यै उपयोगी हुने सो घाँसको उपयोगिताबारे अध्ययन गरिरहनुभएका सञ्जीव काफ्लेले बताउनुभयो । ...

  • ठेक्का पाउन कम मूल्य कबुल गर्ने परिपाटीले आयोजना नै अलपत्र

    काठमाडौ : भक्तपुरको सल्लाघारी, ललितपुरको कोड्कु तथा धोबीघाट फोहोरपानी प्रशोधन केन्द्र निर्माणको ठेक्का सम्झौता रद्द गरिएको छ । पाँच पटक सम्म केयूकेएलको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले म्याद थप गर्दा पनि निर्माण सम्पन्न नगरेपछि सम्झौता रद्द गरिएको केयूकेलका आयोजना कार्यान्वयन इकाइका उपनिर्देशक चन्द्रबहादु...