√ धुलिखेल अस्पतालबाट निस्किने फोहोरपानी विगत २६ बर्षदेखि प्राकृतिक तवरले प्रशोधन गरी विसर्जन गर्दै आएको छ । सन् १९९६ मा दैनिक २५ हजार लिटर प्रशोधन क्षमताबाट सुरु गरेको प्रशोधन केन्द्रले हाल दैनिक २ लाख लिटर फोहोरपानी प्रशोधन गर्न सक्छ । √ हेटौडा औद्योगिक क्षेत्रभित्रका १ सय १६ वटा उद्योगले उत्पादन गर्ने फोहोरपान...
प्रविधि
-
-
खानेपानीको धारामा चाबी लगाउने चलनको अन्त्य (भिडियो रिपोर्ट)
दैलेख : कुनै समय दैलेखको दुल्लु नगरपालिका ८ बडागाउँमा खानेतेलको भन्दा बढी चिन्ता खानेपानीको हुन्थ्यो । खानेपानी यत्तिसम्म फारो गरिन्थ्यो कि, बर्षातमा संकलन गरेको पानीको घैंटोमा पनि चाबी लगाएर राखिन्थ्यो । पानी चोरी हुने सम्भावना र केटाकेटीले धारा खोलेर पानी खेर फाल्ने डरले कुनै पनि घैंटोको धारा खुला हुन्थेन । तर अ...
-
मानव मलमूत्रले कहिल्यै नभरिने टोइलेट (भिडियो सहित)
बुटवल : ‘मानव मलमूत्रले कहिल्यै नभरिने टोइलेट’ सुन्दा अपत्यारिलो लागे पनि यो सत्य हो । बुटवल–भैरहवा सडकको दायाँ बायाँ दुवै किनारमा निर्माण गरिएका बायो टोइलेटको सेप्टिक ट्यांकी कहिल्यै भरिदैनन् । शौचालयको सेप्टिक ट्याङकी भरिने र भरिएपछि खाली गरेर विसर्जन गर्नुपर्ने झण्झट बायो टोइलेटमा हुँदैन । शौचालयको खास विशेषता ...
-
बायो टोइलेट अर्थात वातावरणको साथी (भिडियो सहित)
बुटवल : बुटवल–भैरहवा सडकको दायाँ बायाँ दुवै किनारमा एकैनासका रहर लाग्दा सार्वजनिक शौचालयहरु देखिन्छन् । चार बर्ष अघि बुटवल–भैरहवा सडकको योगीकुटीदेखि ड्राइभरटोल खण्डमा मात्र देखिने ती टोईलेटहरु हाल बेलहिया नाकासम्मै विस्तार भएका छन् । २०७६ चैत्रमा शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले योगीकुटीदेखि ड्राइभर...
-
स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनका लागि अत्याधुनिक इन्सिनेरेटर सञ्चालन
बिर्तामोड : स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन गर्न झापाको बिर्तामोड स्थित मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालले इन्सिनेरेटर सञ्चालनमा ल्याएको छ । यसअघि अस्पतालजन्य फोहोर जमिनमुनि गाड्दै आइरहेको मनमोहन मेमोरियल अस्पतालले बिर्तामोड–२ स्थित सहिद स्मृति प्रतिष्ठान क्षेत्रमा इन्सिनेरेटर सञ्चालन गर...
-
३८ करोडको बबई लिफ्ट खानेपानी आयोजनाको पाइप विस्तार शुरु
दाङ : तुलसीपुरमा खानेपानी आपूर्तिका लागि निर्माण थालिएको बबई लिफ्टिङ आयोजना अन्तर्गत पाइप बिछ्याउन थालिएको छ । बबई नदीबाट तुलसीपुर बजार ल्याउन लागिएको उक्त पानीका लागि मुख्य लाइनको पाइप विस्तार सुरु भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सीताराम शर्माले जानकारी दिनुभयो । त्यहाँबाट टरिगाउँ एय...
-
इनार बनाउँदै हुनुहुन्छ ? कहाँ र कसरी बनाउने ?
काठमाडौ : सतहमा बग्ने पानी सुक्दै गईरहेको अवस्थामा भूमिगत पानी भरपर्दो र स्थायी स्रोत हो । भूमिगत पानीको प्रयोगका लागि अनेकन प्रविधिहरु छन् । सबैभन्दा साधारण र कम खर्चिलो चाहिं हातले खनेको कुवा हो । सबैभन्दा महङ्गो चाहिं धेरै गहिरोसम्म पाइपको सहायताले धारा राखी पानी तान्ने किसिमको पम्पलाई भनिन्छ । ईनार मानिसले पान...
-
हातेपम्पको खानेपानीमा आर्सेनिकको मात्रा बढी
नेपालगन्ज : बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला नेपालगन्जले केही समय अघि गरेको खानेपानी परीक्षणमा हाते पम्पको पानीमाआर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिष्ट गाेपाल रेग्मीले जानकारी दिनुभयो । खासगरी बाँकेको डुडुव...
-
कयौं प्रयासपछि चुरे स्थित दोङखोरियामा डिपबोरिङबाट पानी निकाल्न सफल
सर्लाही : सर्लाहीको उत्तरी चुरे भेगस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथान दोङखोरियामा पहिलो पटक डिप बोरिङबाट पानी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम अन्तर्गत १७८ मिटरको डिप बोरिङ गाडेर डेढ इन्चको पाइपमा पानी निकालिएको हो । घारिबथानमा ...
-
लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्र्यायो ‘गारवेज ट्रक’
सिरहा : लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ ।लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिनुभयो । फोहर सङ्कलन गर्न ट्रयाक्टरभन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा वडा नं १ देखि १० सम्मका...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 40
- Next Page »











