भक्तपुर : सहरी स्वच्छताको चुनौतीको रुपमा रहेको फोहोरमैलाबाट भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले ३ करोड भन्दा बढी रकम आर्जन गरिसकेको छ । नगरपालिकाले कुहिने फोहोरबाट बनाएको मल विक्रीबाट ३ करोड रुपैयाँ भन्दा बढी रकम आर्जन गरेको हो । गन्धरहित, विरुवाका लागि उच्च पोषणयुक्त प्रमाणित भएपछि मलको माग बढेको नगरप्रमुख मदनसुन्दर श्...
प्रविधि
-
-
भवनको रकम समेत खानेपानीमा लगानी गरी घरघरै धारा
काभ्रे : घरआँगनमै खानेपानी उपभोग गर्ने तेमाल–२ लप्सेका बासिन्दाको सपना बल्ल पूरा भएको छ । खानेपानी लिन सबेरै खोलामा जानुपर्ने बाध्यता हटेपछि स्थानीय खुसी छन् । ‘म ४३ वर्षको भएँ, खानेपानीका लागि सानैदेखि धेरै दुःख गरियो,’ स्थानीय बुद्धिमान तामाङले भने, ‘बाघ, भालुजस्ता जंगली जनावरको डर भए पनि छोराछोरीलाई एक्लै घरमा स...
-
भवन संहितामा सेफ्टिक ट्याङ्कको बिषय समावेश गर्नुपर्नेमा जोड (भिडियो)
ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले राष्ट्रिय भवन संहितामा सेफ्टिक ट्याङ्कको बिषय पनि समावेश गरी नीतिगत निर्णय गर्नुपर्ने बताउनुभएको छ । घरको सुरक्षणको लागि सबै मापदण्ड पूरा गर्नुपर्छ भने पनि जमिन मुनि बस्ने सेफ्टिक ट्याङ्कीको बारेमा केही पनि उल्लेख नभएकाले सेफ्टिक ट्याङ्कीको बिषयलाई सम...
-
आकाशेपानी घैंटोमा जम्मा गरेर पिउनुपर्ने बाध्यता रहेको बलेटक्सारमा पुग्यो घरघरै खानेपानी
गुल्मी : आकाशेपानीलाई घैंटोमा संकलन गरेर पिउनुपर्नेसम्मको दुःख झेलेका गुल्मीको रुरुक्षेत्र गाउँपालिका ४ मा अहिले घरघरै खानेपानी पुगेको छ । स्थानीय बिरौटा–मसारी खोलाको पानी २ चरणमा लिफ्टिङ गरी ३.२ किलोमिटर उचाईमा रहेको बलेटक्सारको लेखमा निर्मित एक/एक लाख लिटर क्षमताका दुईवटा ट्याङ्कीबाट पानी वितरण गरिएको हो । बलेटक्सार ...
-
ट्रेन्चलेस प्रविधिबारे अमेरिकामा कार्यरत नेपाली इन्जिनियरको प्रस्तुतीकरण : ७ किमी पाईप एकैपटक विछ्याउन सकिन्छ (भिडियो सहित)
काठमाडौ : विकास निर्माणको क्षेत्रमा प्रविधिले फड्को मार्दै गईरहेको अवस्थामा नेपालमा पनि ट्रेन्चलेस प्रविधिको प्रयोगबारे छलफल सुरु भएको छ । ट्रेन्चलेस प्रविधि कुलो नखनीकन जमिनमुनि पाईप विछ्याउने प्रविधि हो । यस प्रविधिको प्रयोग नेपाल विद्युत प्राधिकरणले हाईटेन्सन लाइनलाई भूमिगत बनाउन प्रयोगमा ल्याई सकेको छ । तर कति व...
-
नेपालमा पनि ट्रेन्चलेस प्रविधिको सुरुवात, सडक नखनी पाइप विछ्याईने (भिडियो रिपोर्ट)
काठमाडौ : खानेपानीको पाइप होस् वा विजुलीको तार, या त ढलको पाइप नै किन नहोस्, शहरी इलाकामा सडक खनेरै गाड्ने चलन छ । सडक खनेर जमिनमुनि पाइप विछ्याउदा सडकको क्षति हुने त छँदैछ, महिनौं दिनसम्म लाग्ने र सवारी जाम समेत हुने भएकाले उपभोक्ताले समेत सास्ती झेल्नुपर्छ । सडक खनेर पाइप गाड्दा हुने यिनै समस्यालाई हल गर्न नेपालमा कु...
-
कुलो नखनी पाईप विछ्याउने प्रविधि नेपालमा भित्रियो, ट्रेन्चलेस प्रविधिको जटिलता र अवसरबारे छलफल
काठमाडौ : खानेपानीको पाइप होस् वा विजुलीको तार, या त ढलको पाइप नै किन नहोस्, शहरी इलाकामा सडक खनेरै गाड्ने चलन छ । सडक खनेर जमिनमुनि पाइप विछ्याउदा सडकको क्षति हुने त छँदैछ, महिनौं दिनसम्म लाग्ने र सवारी जाम समेत हुने भएकाले उपभोक्ताले समेत सास्ती झेल्नुपर्छ । सडक खनेर पाइप गाड्दा हुने यिनै समस्यालाई हल गर्न नेपालमा ...
-
कौसी खेतीकी अथक कृषक, पूरा गरिन् दुई दशक (भिडियो सहित)
भक्तपुर : भक्तपुर लोकन्थलीकी भगवती पाण्डेले घरको छतमा तरकारी फलाउँदा ‘कौसी खेती’ को नामै सुन्नु भएको थिएन । जग्गाको अभावमा चामलको बोराबाट खेती गर्न सुरु गर्नुभएकी भगवतीको ‘कौसी खेती यात्रा’ ले २० बर्ष पूरा गरिसकेको छ । दुई दशक अघिको बल भगवती पाण्डेसँग अहिले छैन । कुनै समय घरभरिको परिवार अहिले तीन जनामा सीमित भएको छ ...
-
दरौंदीको पानी गोरखा सदरमुकामको बासिन्दालाई खुवाउने महत्वाकाङ्क्षी योजना सफल, पाँच चरणमा लिफ्टिङ गरी घरघरमा वितरण
गोरखा : दरौदी खोलाको पानी गोरखा सदरमुकामको बासिन्दालाई खुवाउने महत्वाकाङ्क्षी योजना सफल भएको छ । दरौदीको पानी पिउने गोरखा सदरमुकामबासीको सपना सर्वे गरेको ५ बर्षपछि पूरा भएको हो । दरौदी गोरखा (वृहत पम्पिङ) खानेपानी तथा सरसफाइ आयोजनाले पाँच तहमा लिफ्टिङ गरी उपल्लोकोट (गोरखा दरबार) मा निर्माण गरिएको वितरण ट्याङ्कीबाट ...
-
फेदीखोला गाउँपालिकाको २ गाउँका ८० घरमा लिफ्टिङ मार्फत खानेपानी वितरण
स्याङ्जा : फेदीखोला गाउँपालिकाले पालिकाकै लगानीमा लिफ्टिङको माध्यमबाट एक घर एक धाराको व्यवस्था गरेको छ । फेदीखोला गाउँपालिकाको वडा २ का कुडुले र जिटी टोलका ८० घरधुरीमा घरघरै पानीको धारा पुर्र्याएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । मुहानमा १० घनलिटरको ट्याङ्की निर्माण गरी २१२ भर्टिकल हाइटमा सा...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 40
- Next Page »










