• रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

    काठमाडौं : ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न भएको छ। ललितपुरमा दिगो फोहर व्यवस्थापन, पुनःप्रयोग तथा सर्कुलर अर्थतन्त्रको प्रवर्द्धन गर्ने उद्देश्य सहित आयोजित कार्यक्रम “डोन्ट थिङ्क वेस्ट थिङ्क अपर्चुनिटी” भन्ने अन्तर्राष्ट्रिय नारामा केन्द्रित थियो। क्रिएसन नेपालद्वारा ग्रीनशिफ...

  • सरसफाइ क्षेत्रका अनुसन्धाता एवं प्राध्यापक त्रिपाठी ग्लोवल कनेक्ट फण्डको परियोजनामा छनौट

    काठमाडौं : नेपाल इन्जिनियरिङ कलेजका प्राध्यापक एवं सरसफाइ क्षेत्रको अनुसन्धाता सावित्री त्रिपाठी इम्पेरियल कलेज लण्डनको ग्लोवल कनेक्ट फण्ड अन्तर्गतको एक परियोजनामा छनौट हुनु भएको छ । कलेज सञ्चालक समिति सदस्य समेत रहनु भएकी प्राध्यापक त्रिपाठी ‘भारत र नेपालमा सरसफाइ बजारको तत्परता र ठूलो परिमाणमा कार्यान्वयनका लागि ...

  • कक्षा कोठाभित्रै पिउने पानीको प्रबन्ध मिलाउँदै चारआली खानेपानी अध्यक्ष चिमोरिया

    मेचीनगर : झापाको मेचीनगर नगरपालिकाका केही समुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुले पानीको प्यास मेटाउन अब कक्षा छोडेर न इनारसम्म दौडिनुपर्छ, न धारामा पालो कुर्नुपर्नेछ। कक्षाकै कुनामा राखिएको जारको टुटी खोल्ने बित्तिकै शीतल पानी झरझराउँनेछ, जुनबेला तिर्खा लाग्छ, त्यहीबेला सजिलै पिउन सकिने सुविधा बालबालिकाहरूक...

  • सहलगानी खानेपानीका आयोजना निर्देशक सहसचिव आचार्य सम्मानित

    काठमाडौ : सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका आयोजना निर्देशक एवं नेपाल सरकारका सहसचिव नारायण प्रसाद आचार्य सम्मानित हुनु भएको छ । चन्द्रागिरी नगरपालिकाको वडा नं. १५ स्थित तीनथाना खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको ९ औं साधारण सभामा उहाँ सम्मानित हुनु भएको हो । उपभोक्ता समितिको बार्षिक साधारण सभाका प्रमुख...

  • वास च्याम्पियन खत्री सम्मानित

    सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नं. ३ मा कार्यरत वास च्याम्पियन मेनुका खत्री सम्मानित हुनुभएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरे बापत वास च्याम्पियन खत्रीलाई सम्मान गरिएको हो। बराहक्षेत्र नगरपालिकाको १४अ‍ेों नगर सभामा वास च्याम्पियन खत्रीलाई नगर प्रमुख रमेश कार्...

  • सोलुदुधकुण्डकी सरसफाइ अभियन्ता श्रेष्ठ सम्मानित

    सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाकी सरसफाइ तथा वातावरण शाखा प्रमुख मुना खत्री श्रेष्ठ सम्मानित हुनु भएको छ । सोलुदुधकुण्ड नगरपालिकाको सरसफाइ तथा वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरे बापत श्रेष्ठलाई दोर्पू नेवार समाजको २७ औं साधारण सभाको अवसरमा समाजले सम्मान गरेको हो । श्रेष्ठलाई दोर्पू ...

  • दिसाजन्य लेदोलाई पैसामा बदल्ने अभियानका अगुवा, जसको अगुवाईमा बन्यो निजी क्षेत्रको प्रशोधन केन्द्र

    बुटवल : सरकारको करोडौं रुपैयाँ लगानीमा निर्माण भएका दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु सञ्चालन हुन नसकेर यत्तिकै अलपत्र अवस्थामा छन् । केही समय अंशिक रुपमा सञ्चालन भएपनि देशका कतिपय स्थानमा बनेका ती प्रशोधन केन्द्रहरु अहिले अलपत्र जस्तै बनेका छन् । तर रुपन्देहीको बुटवल उपमहानगरपालिकामा निजी क्षेत्रले नै दिसाजन्य लेदो ...

  • १ करोड ३२ लाख राशीको विल गेट्स सिनियर अवार्डबाट सरसफाइ अभियन्ता श्रेष्ठ सम्मानित

      काठमाडौ : अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठित ‘विल गेट्स सिनियर अवार्ड २०२३’ बाट वातावरण तथा सरसफाइ अभियन्ता डा. रोशन राज श्रेष्ठ सम्मानित हुनुभएको छ । विल एण्ड मेलिण्डा गेट्स फाउन्डेसनको संसारभर कार्यरत ३ हजार भन्दा बढी कर्मचारी मध्येबाट डा. श्रेष्ठ सर्वोत्कृष्ट हुन सफल हुनुभएको हो । सुरुमा ३ हजार कर्मचारी ...

  • वास च्याम्पियनबाट जनप्रतिनिधि

    मरिण (सिन्धुली) : डेढ वर्ष अघिसम्म सिन्धुली गाउँपालिका, वडा नं. ७ निवासी शर्मिला माझीको फरक पहिचान थियो । उहाँ समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवहार परिवर्तनका लागि सहजीकरण गर्ने वास च्याम्पियन हुनुहुन्थ्यो । तुलनात्मक रुपमा विकासमा पछि परेको माझी समुदायको मात्र नभै अन्य सबै समुदायमा सरसफाइ तथा स्वच्छता प्...

  • सहरी खानेपानीका इन्जिनियर `निजामती सेवा पुरस्कार´बाट सम्मानित

    काठमाडौ : निजामती सेवा दिवसको अवसरमा शहरी खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालय पानीपोखरीमा कार्यरत इन्जिनियर किशोर पन्थी `निजामती सेवा पुरस्कार´बाट पुरस्कृत हुनु भएको छ । खानेपानी तथा सरसफाइ क्षेत्रबाट पुरस्कृत उहाँ मात्र एक्लो निजामती कर्मचारी हुनुहुन्छ । उहाँ सहित ३० जना निजामती कर्मचारीलाई ५...