• सरसफाइको हालखबर बुझ्दै घर घर चाहर्ने हेड मास्टर

    विद्यालयका प्रधानाध्यापकको डायरीमा गाउँभरिका मानिसहरुको नाम, शौचालयको अवस्था र स्तर समेत टिपोट गरिएको हुन्छ । कसको घरमा सुरक्षित चर्पी छ, कसको घरमा चर्पीको स्तरोन्नति गर्नुपर्ने छ ? कुन घरका मानिसहरुले कहाँको पानी पिउँछन् ? पानी पिउँदा शुद्धीकरण गरेर वा नगरी पिउँछन् ? त्यहाँ सम्मको जानकारी पनि प्रधानाध्यापक आफैले र...

  • सरसफाइ अभियानका अथक योद्धाहरु–१

    काठमाडौं : नेपालको सरसफाइ अभियान राष्ट्र खुला दिसामुक्त घोषणापछि दोस्रो चरणमा प्रवेश गरेको छ । सरसफाइलाई समुदायको महत्वपूर्ण सवालको रुपमा स्थापित गर्नका लागि हजारौं हजार सरसफाइ ‘च्याम्पियन’ हरुको अहम् भूमिका रहेको छ । पेशा वा रोजगारीको रुपमा होइन, विशुद्ध सेवाको रुपमा सरसफाइ प्रवर्द्वनमा क्रियाशील हुने स्वयंसेवकहरुले स...

  • समाज सेवाका अथक योद्धा अर्थात समाजसेवी हरि भण्डारी

    चितवन : सानै उमेरदेखि उहाँको रक्तकेशिकामा समाजसेवा प्रतिको चाहना बहन्थ्यो । आफू पढ्ने स्कुलमा डेस्क बेन्च अभाव भएर बस्न नपाउँदा होस् वा एक जना शिक्षकले सिंगो विद्यालयको पढाई धानेको देख्दा, ठूलो भएपछि शैक्षिक क्षेत्रको सुधार गर्ने इच्छा जाग्थ्यो उहाँमा । गाउँमा औषधी उपचार गर्न नपाएर मृत्युसँग लडिरहेका मानिसहरुलाई देखेर ...

  • सेवा निवृत्त सँगै ढकाल प्रबल जनसेवाश्री पदवीबाट विभूषित

    काठमाडौ : अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिबाट हालै सेवा निवृत्त हुनुभएका लीला प्रसाद ढकाल प्रबल जनसेवा श्री (चतुर्थ) पदवीबाट विभूषित हुनुभएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभूषित हुनुभएका ५९४ जना व्यक्तित्व मध्ये ढकाल एक हुनुहुन्छ । प्रबल जनसेवा श्री (चतुर्थ) बाट २४२ ज...

  • विमानस्थल सरसफाइमा जुट्दै शर्मा

    बाँके : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा आमूल परिवर्तन ल्याउनुभएका गैरआवासीय नेपाली खेम शर्मा अहिले आन्तरिक विमानस्थल सरसफाइ अभियानमा जुट्नुभएको छ । दुई वर्षअघि एक महिनासम्म निरन्तरको मेहनतपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा परिवर्तन ल्याउनुभएका अष्ट्रेलिया निवासी शर्मा नेपालका अन्य आन्तरिक...

  • एउटा सरसफाइ हिरो, जसले पक्रेपछि गन्तव्यमा पुर्‍याएरै छाडे

      काठमाडौ : खुला दिसामुक्त घोषणा गर्नका लागि अति चुनौतीपूर्ण मानिएको प्रदेश २ का जिल्लाहरु धमाधम खुला दिसामुक्त घोषणा भएका छन् । खुला ठाउँमा दिसा गर्ने परम्परालाई तोड्न लगाएर सानो कोठाभित्र सीमित बनाउने काम कम चुनौतीपूर्ण थिएन । यो चुनौतीपूर्ण यात्रा सितिमिती तरिकाले पार भएकै छैन । ‘खुला दिसामुक्त मधेस’ ...

  • चर्पी बनाउन मरिमेटेर लागेका चौधरीलाई मोटरसाइकल पुरस्कार

    बारा : घर बाराकै कोल्बी नगरपालिका १ मा भएपनि उहाँको बास प्रायः सरसफाइ संघर्ष शिविरमै हुने गर्थ्यो । बिहान होस् वा बेलुकी या त रातको समयमा नै किन नहोस् शौचालय बनाउने कुरा भन्दा अरु बिषयमा छलफल हुँदैनथ्यो । सधैं चर्पीकै बिषयमा चिन्तन मनन गरिरहने सरसफाइ योद्धा हिरालाल चौधरी अन्ततः कलैया उपमहानगरपालिका खुला दिसामुक्त घो...

  • सुन बेचेर शौचालय बनाउने सुन्टी सम्मानित

      सिन्धुपाल्चोक : ‘एक्ली महिलालाई समाजले सधैं हेप्छ, पुरुष नभएको घरको महिलालाई समाजले गर्ने व्यवहार पनि फरक हुन्छ, चर्पी बनाउन नसक्दा पनि मलाई समाजले हेप्यो ।’ सधैं हेपाई मात्र दिने समाजले यत्ति गतिलो सम्मान देला भनेर उहाँले सपनामा पनि चिताउनुभएको थिएन । तर उहाँको जीवनमा कहिल्यै नसोचेको फल प्राप्त भयो शुक्र...

  • राष्ट्रको सरसफाइ हिरो, जो सरसफाइ गरेर कहिल्यै थाक्दैनन्

    उहाँको एउटै नारा छ ‘जय सरसफाइ’ । देशभर जहाँ - जहाँ सरसफाइ अभियान हुन्छन्, उहाँ त्यही पुग्नुहुन्छ । उहाँ जहाँ पुग्नुहुन्छ त्यहाँ सरसफाइ अभियानको सुरुवात गरिहाल्नुहुन्छ । उहाँ पहिले नै सरसफाइ गर्ने जत्था तयार पार्नुहुन्न । तर उहाँ पुगेको ठाउँमा स्वयंसेवी भावनाले ओतप्रोत भएका मानिसहरु सरसफाइ गर्न जुर्मुराउछन् र अभि...

  • महर्जन स्क्वायर अर्थात जीवनभर फोहोर बढार्ने अभियन्ता

    काठमाडौ : अभियान पनि थरी थरीका, नेपालको संघीय राजधानी काठमाडौमा जन्मिएका राजमान महर्जन र सुशीला महर्जन फोहोर बढार्ने अभियानमा हुनुहुन्छ । नेवारी परिकारलाई चिनाउन सक्रिय सुशीला महर्जन र जग्गा कारोबारी राजमानले २०६७ साल भदौ देखि बढार्ने अभियान चलाउनुभएको हो ।  सुन्दा असम्भव जस्तो लागेपनि उहाँहरुले यो अभियानमा ८ बर्ष व...