लहान : मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहा र सप्तरीका १४ वटा खानेपानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिमको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका भन्दै ती उद्योगमा शिलबन्दी गरेको हो । पछिल्लो पटक मङ्गलबार सप्तरीको विभिन्न स्थानमा...
खानेपानी
-
-
दश प्रतिशत काम सकेपछि खानेपानीको डिजाइन रिभ्यू हुँदै
गोरखा : निर्माण सुरु भएको तीन बर्ष वितिसक्दा समेत गोरखाको दरौंदी बिरिमकाली पम्पिङ सरसफाइ योजनाको काम १० प्रतिशत मात्र सम्पन्न भएको छ । हालको स्रोत र उपभोक्ताको संख्याले तत्कालीन मुहानबाट आपूर्ति नहुने देखेपछि हामी यसको डिजाइन रिभ्युमा लागेका छौं’ पुरानो डिजाइन अनुसार दुई–दुई लाख लिटरको तीन वटा ट्यांकी निर्माण भइसकेपछ...
-
खानेपानीका लागि उर्लिए गाउँले
उदयपुर : खानेपानीको समस्या हल गर्न उदयपुरको चौदण्डीगढी नगरपालिका – २ गंगटे र भित्तेका सर्वसाधारणलाई यत्तिबेला न भोक छ न तिर्खा । सबै जना खटेर खानेपानी लैजान सके तिर्खाएर बस्नु पर्ने दिनको अन्त्य हुने आशामा हरेक घरका महिला पुरुष श्रममा जुटेका छन् । गाउँमा सञ्चालित खानेपानी आयोजनाको मुहान ४ वर्षअघि लामा खोलामा आएको ...
-
खत्री गाउँ खानेपानी तथा सरसफाइ आयोजना समुदायलाई हस्तान्तरण
धादिङ : धादिङको ज्वालामूखी गाउँपालिकाको वडा नं. ६ मा निर्माण गरिएको खत्री गाउँ खानेपानी तथा सरसफाइ आयोजना समुदायलाई हन्तान्तरण गरिएको छ । ज्वालामुखी गाउँपालिकाका अध्यक्ष बिनोद राज तिमिल्सेनाको प्रमुख आतिथ्यमा आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । वडाका २२ वटै घरमा धारा भएको सुनिश्चित भएपछि शान्ति नेपालका क...
-
खोल्साको पानीले मेटायो तिर्खा, आयआर्जनमा पनि बृद्धि
बागलुङ : दैनिक एक घण्टा लगाएर खोल्साको पानी खेप्ने समस्याबाट ढोरपाटन नगरपालिका–५ चौरकी हिमाकुमारी पौडेलले मुक्ति पाएकी छन् । पानी ओसार्दा लाग्ने समय उनले अब तरकारी खेतीमा लगाउन पाएकी छन् । नजिकमा पानीको स्रोत नभएपछि खोल्साखाल्सी पुगेर गाग्रीमा पानी खेप्दा हैरानी थियो । ‘पानी ओसार्दा समयमा खाना नपाक्ने समस्याले छ...
-
खानेपानीको दुःख सदाका लागि बिदा
स्याङ्जा : असुरक्षित मुहान । टुक्रैटुत्रा जोडिएका र छिरलिएका पाइपलाइन । भत्केका धारा । भत्किएपछि मर्मतसम्भार हुन नसक्दा जीर्ण ट्यांकी । असुरक्षित स्रोतबाट अव्यवस्थित खानेपानीका कारण हैरानी खेप्दै आएका कोल्मा काल्खुका बासिन्दाको मुहारमा अब हर्ष झल्किन थालेको छ । पुतलीबजार–९ को काल्खुका हुमप्रसाद रानाको ...
-
जुम्लामा जलकचहरी, २०७६ भित्र एकीकृत वास रणनैतिक योजना निर्माण गरिने
मनिराज पाण्डे कालिकोट : बिश्व पानी दिवसको अवसरमा १० बुँदे प्रतिवद्धता पत्र जारी गर्दै जुम्लामा जलकचहरी सम्पन्न भएको छ । जुम्ला जिल्लाको हिमा गाउँपालिकाले खानेपानी सरसफाइ र स्वच्छताको अवस्थामा सुधार ल्याउन जलकचहरी कार्यक्रम आयोजना गरिएको हो । “मानवअधिकार मैत्री गाउँपालिका हाम्रो अभियान, सरसफाइ स्वच्छता र समृद्ध हि...
-
पानीको स्रोत संरक्षणमा एकजुट भएर जुटौं : खानेपानी मन्त्री मगर
काठमाडौ : खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबैजना एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । विश्व पानी दिवसको उपलक्ष्यमा आज शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पानीको स्रोत संरक्षणमा सरकार र नागरिकको तर्फबाट अभियान चलाउनु पर्ने बताउनुभएको ह...
-
सरकारी निकाय बीच समन्वय अभावले खानेपानीको मुहानमा असर : सभापति खड्का
काठमाडौ : संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले विकास निर्माणको काममा सरकारी निकायहरु बीच समन्वय नहुँदा खानेपानी लगायत अन्य पूर्वाधारको कामले गति लिन नसकेको बताउनुभएको छ । विश्व पानी दिवसको अवसरमा वास मिडिया फोरमले आयोजना गरेको ‘नेपालमा खानेपानी बिषयक वास बहस’ मा बोल्दै सभापति खड्काले भन्नुभयो ...
-
विश्व पानी दिवसमा दुई खानेपानीको बीमा
जुम्ला : जुम्लाका दुई खानेपानी आयोजनाको बीमा गरिएको छ । कुनै पनि प्राकृतिक प्रकोपका कारण खानेपानी आयोजनामा क्षति पुग्न गई खानेपानीबाट स्थानीय वञ्चित हुन नपरोस् भन्ने ध्येयले जुम्लाका दुई खानेपानी आयोजनाको बीमा गरिएको हो । हिमा गाउँपालिका– ३ स्थित रु ५२ लाख ३० हजारको जोगिबाडा खानेपानी आयोजना र वडा नं– ७ स्थित रु ५५ ल...









