• यसरी अन्त्य भयो इच्छाकामनाको पानीको समस्या

    चितवन : हिउँद लागेसँगै पानीका लागि मुहान खोज्दै भौंतारिनुपर्ने इच्छाकामनाको लेवाटार क्षेत्रका बासिन्दा यसवर्ष भने घरका धारामा नै पानी आउने भएपछि खुशी भएका छन् । चैतदेखि असारसम्म उनीहरु त्रिशूली किनारमा झरेर मूल खोज्दै हिँड्नु पर्दथ्यो तर जनप्रतिनिधि आएसँगै उनीहरुले यसवर्षको हिउँदमा पानीका लागि धाउन नपर्ने भएको छ । इ...

  • चार वटा मात्र धारा रहेको गाउँमा घरैपिच्छे धारा

    लमजुङ : लमजुङको क्व्होलासोंथर गाउँपालिका ८ घिचेमा घरघरमै खानेपानीको धारा जडान गरिएको छ । घरैपिच्छे धारा जडान गरिएपछि उक्त गाउँमा खानेपानीको समस्या टरेको स्थानीयले बताएका छन् । खानेपानीले स्थानीयलाई खुसी र सहज बनाएको छ । गाउँमा खानेपानीको समस्या भएपछि घिचे एक घर, एक धारा खानेपानी उपभोक्ता समिति मार्फत पानी ल्याइए...

  • आठ करोडको खानेपानी, मैनाघाटमा डिप बोरिङ

    कावासोती : नवलपरासीको मध्यविन्दु नगरपालिका–१३,  मा करिब ८ करोड रुपैयाँको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ । खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दा खानेपानी योजना निर्माण सम्पन्न भएपछि भने शुद्ध खानेपानी पिउन पाउने भएका छन् । यस क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रदेश सरकारको बजेटमार्फत...

  • अक्सफाममा वास संयोजक भएर काम गर्ने अवसर

    काठमाडौ : अक्सफाममा वास संयोजकको रुपमा काम गर्ने अवसर खुलेको छ । तपाई वास क्षेत्रमा कार्यरत हुनुहुन्छ र अक्सफार्मले तोकेका मापदण्ड पूरा गर्नुभएको छ भने एक जना सम्भावित उम्मेदवार तपाई हुन सक्नुहुन्छ । अझ पिछाडिएको जाति तथा महिला भएमा तपाईको सम्भावना धेरै हुन्छ ।अक्सफामले गोरखा जिल्लामा रहेर काम गर्नका लागि वास को...

  • वास क्षेत्रको सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न, कार्यक्रम अति फलदायी : सहभागी

    काठमाडौ : वास क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधीहरुका लागि सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । वास क्षेत्रमा कामको दौरानमा हासिल गरेको सिकाई तथा स्थापित अवधारणाका बिषयमा व्यापक छलफल गर्दै कार्यक्रम समापन गरिएको हो । समापन कार्यक्रममा सहभागीहरुले सिकाई आदानप्रदान कार्यक्रम ज्ञान आर्जनको राम्रो थलो भएको...

  • फोहोरमैला + फोहोरपानी + दिसाजन्य लेदो व्यवस्थापन = सहरी सरसफाइ

    काठमाडौ : काठमाडौको ठमेल स्थित होटल मस्र्याङ्दीमा वास क्षेत्रको सिकाइ आदानप्रदान कार्यक्रम भइरहेको छ । वास क्षेत्रमा कार्यरत संघसंस्थाको प्रतिनिधित्व गरेर विभिन्न जिल्लाबाट आएका सहभागी राउण्ड टेबलमा बसेका छन् । कार्यक्रम सञ्चालिका शोभा रानाले दिउँसोको खानापछिको सेसनमा स्वागत गर्दै सहजकर्तालाई निम्त्याउनुहुन्छ । ...

  • राष्ट्रिय जल तथा मौसम सप्ताह सुरु, उर्जामन्त्रीद्वारा शुभारम्भ

    काठमाडौ : नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह २०७५ सुरु भएको छ । जल तथा मौसम सप्ताहको उर्जा जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले काठमाडौंमा आयोजित एक कार्यक्रममा शुभारम्भ गर्नुभयो । कार्यक्रमको शुभारम्भ गर्दै उर्जा जल श्रोत तथा सिंचाइमन्त्री पुनले जलश्रोतका बहुउद्देश्यीय योजनाहरुलाई समेटेर दिगोरुपमा अगाडि बढ्न आवश...

  • सरकारी तालिम केन्द्र र एन्फोको तालिम केन्द्र बीच समन्वय गर्छौ : केन्द्र प्रमुख कार्की

      काठमाडौ : खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रका प्रमुख कविन्द्र बिक्रम कार्कीले सरकारी तालिम केन्द्र र एन्फोको तालिम केन्द्र बीच आवश्यक समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आयोजना गरेको वास क्षेत्रको सिकाई आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले एन्फोले फोहो...

  • तपाईको नगरमा खानेपानी समस्या छ ? सहरी खानेपानी आयोजनामा आवेदन दिनुहोस्  

    काठमाडौ : तपाईको सहरमा खानेपानीको समस्या छ भने खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाले आवेदन माग गरेको छ । आयोजना अन्तर्गत करिब २० वटा नगरहरु छनौट गरी सम्भाव्यता अध्ययन तथा बिस्तृत इञ्जिनियरिङ डिजाइन गरिने लक्ष्य रहेकोले खानेपानीको समस्या झेलिरहेको गाउँपालिका तथा नगरपालिका र उ...

  • फण्डबोर्डले मनायो २३ औं बार्षिकोत्सव, शुभकामना दिनेको एउटै स्वर, जनताको खानेपानी फण्डबोर्ड

    काठमाडौ : ‘तिमीलाई आकाशमा उडेको देख्दा तिमीलाई मन नपराउनेहरुले ढुंगा हान्नेछन् । त्यत्तिबेला तिमी यत्ति माथि उडिदेउ कि मन नपराउनेहरुले हानेको ढुंगा लोप होऊन् ।’ चर्चित भारतीय लेखकको यो भनाई ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) को २३ औं बार्षिकोत्सव कार्यक्रममा गुञ्जियो । फण्डबोर्ड सञ्चालक समितिका ...