काठमाडौ : तपाई वास क्षेत्रमा कार्यरत हुनुहुन्छ ? यस क्षेत्रमा गरिएको अभ्यासबाट तपाईले केही नयाँ कुरा आर्जन गर्नुभएको छ र अरुलाई पनि बाँड्न चाहनुहुन्छ भने तपाईका लागि यो ठूलो अवसर हुनेछ । सिकाई आदानप्रदानको माध्यमबाट ज्ञान अभिबृद्धि गर्ने, गराउने उद्देश्यले वास क्षेत्रमा कार्यरत संघसंस्था तथा व्यक्तिले हासिल गरेको सी...
खानेपानी
-
-
सरसफाइ अभियानमा समानता र समावेशीकरण
मीना पराजुली (घिमिरे) विषय प्रवेश राज्यले सबै नागरिकलाई सेवा सुविधामा समुचित प्रवन्ध गरोस्, प्रावधानहरु बन्दा कोही पनि काखा पाखा नहुनेगरी बनून्, अवसरहरु सबैले आफ्नो अवस्था अनुसार पाऊन् : यही हो हाम्रो चाहना । जब कोही पनि नागरिकले आफू वञ्चितीमा नपरेको महसुस गर्दछ, माटोप्रति र राज्यप्रति उसको अपनत्व सृजन...
-
वातावरण संरक्षण ऐन हप्तादिन भित्रै संसदमा पेश हुने
काठमाडौ : वातावरण संरक्षण ऐन अबको हप्ता दिन भित्रै संसदमा पेश हुने भएको छ । चक्रपथ सरसफाइ महाअभियानको १०० औं हप्ताको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले वातावरण संरक्षण ऐन संसदमा पेश गर्ने अन्तिम तयारीमा रहेको जानकारी गराउनुभयो । उहाँले वातावरण संरक्षण ऐनमा प्रदुषकले क्षत...
-
पानीका स्रोतको दिगो व्यवस्थापनमा जोड
काठमाडौ : नदी जलाधारण क्षेत्र (बेसिन) को दिगो संरक्षणका लागि पानीका स्रोतको व्यवस्थापन र विकासलाई तत्काल सम्बोधन गर्नुपर्ने सम्बन्धीत विज्ञहरुले औँल्याएका छन् । अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (आइडब्लुएमआइ) ले सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा उहाँहरुले जलवायु परिवर्तनको उच्च जोखिम रहेका क्षेत्रम...
-
खानेपानी मन्त्रालयका सिडिइद्वारा नक्कली प्रमाणपत्र पेश गरेर सरकारी लाभ लिएको पुष्टि, विशेष अदालतमा आरोप पत्र दायर
काठमाडौ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत मोतिउर रहमानले नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरेर खानेपानी मन्त्रालयको सि.डि.ई. पदमा बढुवा समेत भएको पुष्टि भएको छ । मोतिउर रहमान समेतका इन्जिनियरले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जेष्ठता र कार्यक्षमताको आधारमा बढुवा भएको भन्ने उजुरीका आध...
-
६ महिना सुस्ताएको फण्डबोर्डले गति लियो, यस्तो छ भावी कार्यदिशा
काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले गति लिन थालेको छ । ६ महिना खारेजीमा परेको फण्डबोर्ड पुनर्गठन भएपछि नियमित काम कार्वाही सुरु भएको हो । सरकारले गत २०७५ असार २० गते विकास समिति ऐन, २०१३ को दफा ८ वमोजिम “विकास समिति ऐन वमोजिम गठन भएका सबै विषय क्षेत्रका समितिहरू विघटन गर्ने निर्णय ग...
-
६ महिनाको कार्य सम्पादन मूल्याङ्कन : कम नम्बर ल्याएर फेल हुनेमा खानेपानीमन्त्री
काठमाडौं : प्रधानमन्त्री कार्यालयको एप्स सफ्टवेयर मार्फत लिएको परीक्षामा सबैभन्दा कम नम्बर खानेपानीमन्त्री बीना मगरले प्राप्त गर्नुभएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पादन गरेको कार्यलार्ई मुल्यांकन गर्दा ‘अनुत्तीर्ण’ भएका १२ मन्त्रीहरु मध्ये सबैभन्दा कम खानेपानीमन्त्रीले ल्याउनुभएको हो । उहाँले मात्र ६.१९ ...
-
सुक्खा क्षेत्रमा खानेपानी योजना, २२ हजार स्थानीयलाई खानेपानी उपलब्ध गराउने तयारी
पाँचथर : सरकारले पाँचथरको सुक्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयलाई खानेपानीको सुविधा उपलब्ध गराउन तयारी थालेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका ७ वडाका बासिन्दालाई खानेपानीको व्यवस्थाका लागि सरकारले ९६ करोड ५० लाख २२ हजार रुपैयाँ बजेट छुट्याएर काम अघि बढाएको हो । दुवै स्थानीय तहमा रहेका स्थायी पानीका म...
-
वास परियोजनामा सामाजिक परिचालक बन्ने अवसर
काठमाडौ : तपाईसँग खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी राम्रो ज्ञान छ ? तपाईले प्लस टु पास गर्नुभएको छ र सामाजिक परिचालनको क्षेत्रमा दुई बर्षको अनुभव छ भने तपाईलाई राम्रो अवसरले पर्खिरहेको हुनसक्छ । वातावरण र जनस्वास्थ्य संस्था (Enpho) ले त्यस्ता सामाजिक परिचालकहरु खोजिरहेको छ, ती मध्ये तपाई नै पर्न पनि सक्नुहुन्छ ...
-
निजामति विधेयकमा इन्जिनियरिङ समूहको असन्तुष्टि नै असन्तुष्टि, इन्जिनियर्स एशोसियसनले औल्याए त्रुटि
काठमाडौ : प्रस्तावित संघीय निजामति सेवा विधेयकले गरेको व्यवस्था प्रति नेपाल इन्जिनियरिङ सेवा समूहले असन्तुष्टि जनाएको छ । नेपाल इन्जिनियर्स एशोसियसन ३ नं. प्रदेश कार्यकारिणी समितिले आयोजना गरेको ‘प्रस्तावित संघीय निजामति सेवा विधेयकका सन्दर्भमा प्राविधिकहरुको व्यवस्थापन’ बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी इन्जिनियरहर...











