• सौर्य ऊर्जाले दियो घर आँगनमै खानेपानी सुविधा, १५० घरपरिवार लाभान्वित

    म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–७ बिम र ४ ओखरबोटमा निर्माण भएको खानेपानी आयोजनाबाट १५० घरधुरी लाभान्वित भएका छन् । गाउँपालिकामार्फत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना अन्तर्गत बिममा सौर्य ऊर्जाको प्रयोग गरेर लिफ्ट प्रविधिको र ओखरबोटमा डिल्लीखोला खानेपानी आयोजना निर्माण भएको हो । बिम...

  • ६ करोड लगानीमा ३ हजार घरपरिवारलाई खानेपानी

    मकवानपुर : डेढ वर्ष अगाडि स्थानीय तहको चुनाव आउँदै गर्दा पनि मकवानपुर जिल्ला तत्कालिन हाँडीखोला गाविस डोरबारीका प्रकाश कार्कीलाई खासै उत्साहले छोएको थिएन । किनकि बिगतमा जत्ति जनप्रतिनिधी चयन गरेपनि दुर दराजमा बस्ने नागरिकहरुको दैनिकी लगातार उस्तै पीडाले भरिएको हुन्थ्यो । खहरे र बाढीको पीडा, खानेपानीको समस्या, टाढा...

  • मेलम्ची झनै अनिश्चयको भुमरीमा, सिएमसीसँग ठेक्का रदद् गरेको घोषणा

    काठमाडौं : सरकारले मेलम्ची आयोजनाको सुरुङमार्ग निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का औपचारिक रुपमा रद्द गरेछ । सिंगापुरमा हिजो र अस्तिका दिन भएको वार्ता समेत विफल भएपछि मेलम्ची खानेपानी विकास समितिले ठेक्का सम्झौता रद्द गरिएको जनाएको छ । ठेक्का रद्द किन नगर्ने भन्ने प्रश्नको १४ दिन भित्...

  • खानेपानीको महसुल मोबाईलबाटै तिर्न सकिने

    मकवानपुर : खानेपानीको महसुल तिर्न जाँदा लाइन बस्नुपर्ने झण्झटबाट अब मुक्त हुने भएको छ । तर नझुक्किनुहोस्, देशका सबै भेगमा यो सेवा लागु भएको छैन । प्रविधिको प्रयोग गरेर मकवानपुरका ग्राहकले मात्र खानेपानीको महसुल घरमै बसेर तिर्न सकिने व्यवस्था गरिएको हो । खानेपानी व्यवस्थापन बोर्ड, हेटौंडाले आफ्ना ग्राहकका लागि यस्त...

  • मेलम्चीको विषयमा मेलम्ची बोर्ड र सिएमसीका प्रतिनिधिहरु बीच सिंगापुरमा वार्ता

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने उद्देश्यले मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधिहरु बीच वार्ता भईरहेको छ । वार्ता सिंगापुरमा जारी छ । सिएमसी कम्पनीले राखेका केही मागहरुका विषयमा छलफल भईरहेको छ । मेलम्चीको काम छिटो भन्दा छिटो सक्न सकेसम्म यही ठेकेदार कम्पनीबाट काम गराउने नभए व...

  • तीन वर्षभित्रै प्रदेश ५ का प्रत्येकको घरमा खानेपानी

    गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका–१ मा छोरधारा बाँङे लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । मङ्गलबार प्रदेश नं– ५ का विशेष अधिकार समितिका सभापति कमलराज श्रेष्ठले सो आयोजनाको उद्घाटन गर्दै प्रदेश सरकारले अवको तीन वर्षभित्रमै प्रत्येक प्रदेशवासीको घरमा खानेपानी पु¥याउने उद्घोष गर्नुभयो । कार्यक्रममा प्रदेशस...

  • खानेपानी तथा सरसफाइ डिभिजन नं. ३ ले भारी मात्रामा एचडीपी पाइप किन्ने

    काठमाडौ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन नं. ३ डोटीले अछाम, बाजुरा, डडेलधुरा र डोटीका लागि आवश्यक एचडीपी पाइप खरिद गर्ने भएको छ । एचडीपी पाइप खरिद तथा सप्लाईका लागि डिभिजन कार्यालय डोटीले बोलपत्र आव्हान गरेको छ । कार्यालयले नेपाल सरकारबाट इजाजत प्राप्त निर्माता कम्पनी, अधिकृत बिक्रेता वा सप्लायर्सबाट ...

  • भोर्लेटारको घरघरै मिटर जडित धारा

    लमजुङ : लमजुङको मध्यनेपाल नगरपालिका ६ भोर्लेटारको ठूलोभदौरे, सानीस्वारा र काउरेका स्थानीयलाई पानीका लागि खोल्साखोल्सी धाउनुपर्ने बाध्यता टरेको छ । घरघरै खानेपानीको धारा जडान भएपछि स्थानीयले सहज महसुुस गर्न थालेका छन्् । घर आँगनमै धारा जडान भएपछि उनीहरुको दैनिकी परिवर्तन हुन थालेको छ । ठूलोभदौरेकी सन्सरी मल्लले घरमै...

  • धारा आयो, कुवा हरायो

    स्याङ्जा : गाग्रो बोकेर कुवा धाउने बिरुवा गाउँपालिका–६ गैरीगाउँका बासिन्दाको दैनिकी यतिबेला फेरिएको छ । कुवामा अब लुगा धुन पुग्छन् कि रहर लाग्दा मात्रै नुहाउन । ज्याग्दीखोलाको तीरमाथि रहेको गैरीगाउँमा बस्तीछेउ खानेपानीको स्रोत थिएन । त्यसैले अलि मुन्तिरको कुवामा मात्रै निर्भर स्थानीयलाई बारीमा सिँचाइको कुनै व्यवस्...

  • खानेपानीको मुहान सुकेपछि जलविद्युत आयोजना बिरुद्ध आन्दोलित

    बझाङ : बझाङको बुंगल नगरपालिकाको कालंगागाड जलविद्युत् आयोजना विरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन् । जलविद्युत् आयोजना निर्माणको कामले खानेपानीको मुहान सुकेको भन्दै बुंगल नगरपालिकाका–२ गिरौका स्थानीय बासिन्दाले कालंगागाड जलविद्युत् आयोजना विरुद्ध आन्दोलित भएका हुन् । स्थानीय बासिन्दाको अवरोधले जलविद्युतको काम अनि...