काठमाडौ : वास मिडिया फोरमकी केन्द्रिय कार्यसमिति सदस्य एवं गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामा माथि भएको दुर्व्यवहारको वास मिडिया फोरमले भर्त्सना गरेको छ । फोरमकी केन्द्रीय सदस्य लामा प्रति भएको दुर्व्यवहार र आक्रमणको प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै लामा प्रति भएको यो प्रहार सिंगो स्वतन्त्र प्रेस ...
खानेपानी
-
-
खानेपानी तथा सरसफाइ विधेयक संसदमा पेश
काठमाडौ : खानेपानी मन्त्री बिना मगरले खानेपानी तथा सरसफाइ विधेयक २०७५ संसदमा पेश गर्नुभएको छ । उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउनुपर्ने प्रावधान राखेर मन्त्री मगरले खानेपानी सम्बन्धी छुट्टै कानुन आइतबार संसदमा पेश गर्नुभएको हो । यसअघि खानेपानी र सरसफाइ सम्बन्धी छुट्टै कानुन थिएन । खानेपानीमा निजी क्षेत्रलाई ...
-
गुणस्तरमा सम्झौता गरेर ठेकेदारको पैसा बचाउन नलाग्नुहोस् : प्रमुख बन्जाडे
काभ्रेपलाञ्चोक : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका प्रमुख नन्दलाल बन्जाडेले निर्माण सामग्रीको गुणस्तरमा सम्झौता नगर्न आयोजना सँग सम्बन्धित प्राविधिक, मिस्त्री एवं ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । काभ्रेको चौरी देउराली गाउँपालिकामा निर्माणाधीन चौरीखोला ढोकाडाँडा पम्पिङ (सुख्खाग्रस्त) खानेपा...
-
पलाँता गाउँपालिकाको बजेट : खानेपानी र सरसफाइमा झण्डै १५ करोड
मनिराज पाण्डे, कालिकोट कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाले आर्थिक बर्ष २०७६/२०७७ मा खानेपानी तथा सरसफाइका लागि झण्डै १५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउँपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा आर्थिक बर्ष २०७६/०७७ का लागि विनियोजित ६२ करोड ४२ लाख १४ हजार ८ सय ६१ बजेट मध्ये खानेपानी र सरसफाइ तर्फ १४...
-
भीर पहरो फोरेर गाउँमा जलवायुमैत्री खानेपानी
रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २, जिपु गाउँका बासिन्दाले पहरो फोरेर गाउँसम्म खानेपानी पु्याएका छन् । २०४४ सालमै निर्माण भएको खानेपानी योजना जीर्ण बनेपछि बढेको जनसंख्यालाई खानेपानी आपूर्ति गर्न नयाँ खानेपानी आयोजना सुरुवात गरिएको हो । थगारेखोली–जिपु खानेपानी निर्माण उपभोक्ता समितिले ६...
-
पानी ओसार्न डोको किन्ने पैसाले महसुल तिर्दै
प्युठान : प्युठान नगरपालिका–५ टाकुराकी पिमा घर्तीले खानेपानी ओसार्नकै लागि डोको नकिनेको धेरै भईसकेको छ । डेढ घन्टा टाढा रहेको पँधेराबाट डोकोमा पानी बोकेर खाँदै आएकी पिमाको घरआँगनमै अहिले खानेपानीको धारा छ । बिगतमा डोको किन्दा हुने खर्चले अहिले उहाँ खानेपानीको महसुल तिर्नुहुन्छ । करिब उत्ति नै रकम खर्च भएप...
-
गाउँभरि धारै धारा, गाउँपालिका अध्यक्षद्वारा उदघाटन
डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ मा वर्षौपछि खानेपानीको धारा निर्माण गरिएको छ । खानेपानी नहुँदा वर्षौदेखि सो वडाको बिठारी र उमुडी गाउँवासी पीडित बन्दै आएका थिए । बोगटान फुड्सिल गाउँपालिका, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोग तथा सामुदायिक विकासमञ्च (सिडिएफ) को सहजीकरणमा उक्त वडामा बालमैत...
-
यसरी बनाउनुहोस् वास कार्यविधि (नमुना सहित)
काठमाडौ : आफ्नो गाउँपालिका तथा नगरपालिका क्षेत्र भित्रको खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको विकास र प्रबद्र्धनका लागि हरेक गाउँपालिका तथा नगरपालिकाकाले खानेपानी, सरसफाइ र स्वच्छता कार्यविधि बनाउनुपर्छ । यस्तो कार्यविधि कतिपय गाउँपालिका तथा नगरपालिकाले बनाईसकेका छन् भने कतिले बनाउन बाँकी छ । कतिपय नगरपालिका भने निर्म...
-
खानेपानीमा पनि दलिय प्रतिस्पर्धा, नेकपा समर्थित कँडेलको नेतृत्वमा नयाँ समिति
नवलपरासी : पूर्वी नवलपरासी सदरमुकामस्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चुनावमा समेत दलिय आधारमा विभाजन भएर चुनाव लडेका छन् । चुनावमा नेकपा समर्थित भीम कँडेलको समूहले विजय हासिल गरेको छ । आइतबार सम्पन्न मतगणनामा अध्यक्ष सहितको पदाधिकारी र बहुमत सदस्यमा नेकपाका उम्मेदवार विजयी भएका हुन् । १४ जनाको कार्...
-
प्रभावित क्षेत्रमै लैजान मिल्ने पानी जाँच्ने उपकरण वितरण
नेपालगञ्ज : प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका जिल्लामा बर्षातको समयमा पानीजन्य रोगको महामारी फैलन नदिन स्थानीय स्वास्थ्य संस्थालाई पानी जाँच गर्ने उपकरण प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालगञ्जमा आयोजना गरेको खानेपानी ...










