काठमाडौ : चन्द्रागिरी नगरपालिकाको वडा नं. १२ को धारीगाउँ, मुख्य गाउँ, चुनदेवी, गैरीगाउँ र सिर्जनाचोक जताततै यत्तिबेला एउटै कुराको चर्चा छ ‘असारभित्रै घरघरमा खानेपानी वितरण हुने रे !’ बलम्बु ७ ,८ र ९ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले गरिरहेको कामले पनि उपभोक्ताहरुले सुनेको कुरालाई थप मद्दत पु-याएको छ...
खानेपानी
-
-
सिसाखानीमा सधैं पानीको पिरलो
बाग्लुङ : हिउँद लाग्यो कि बाग्लुङको बडिगाड गाउँपालिका – ३ सिसाखानीवासीलाई पिरलो थपिन्छ । खोनेपानीको जोहोे कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ । बस्ती डाँडामा छ । नजिकमा पानीको मुहान छैन । भएका सामूहिक धारा गाउँको तल छन् । तिनमा पनि बिहान र बेलुका छोटो समय पानी खस्छ । गृहिणीहरु डोकोमा गाग्री ब...
-
खानेपानी, सरसफाइ र स्वच्छता प्रबर्धनका लागि ८ बुँदे बाजुरा प्रतिबद्धता जारी
बाजुरा : खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी गाउँ/नगरपालिका तहले आ – आफ्नो नीति तर्जुमा गर्ने लगायत ८ बुँदे बाजुरा प्रतिबद्धता २०७६ जारी गरिएको छ । बाजुरा जिल्लाको सबै स्थानीय तहका जनप्रतिनिधीहरुको लागि आयोजित खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रमले वास प्रबर्धन गर्न प्रतिबद्धता जाहेर...
-
नेपाल पूर्ण सरसफाइको प्रस्थान बिन्दुमा : सचिव शर्मा
काठमाडौ : खानेपानी मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले नेपाल खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेको र त्यसपछि पूर्ण सरसफाइको प्रस्थान बिन्दुमा प्रवेश गर्ने बताउनुभएको छ । ‘सरसफाइ अभियानमा सञ्चार माध्यम’ बिषयक अन्तरक्रिया कार्यक्रममा सचिव शर्माले देशलाई नै खुला दिसामुक्त घोषणा गर्न सबैले अन्तिम धक्का ...
-
तिर्खाले भन्दैन घाटको पानी, पुग्छ होला कति स्वास्थ्यमा हानी
दैलेख : एउटा भनाई छ, निद्राले भन्दैन अफ्ठ्यारो खाट, तिर्खाले भन्दैन धोबीघाट । यो भनाईसँग ठ्याक्कै मेल खाएको छ, खानेपानी समस्याले दैलेखको जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुले भोग्नुपरेको हैरानी । नदी किनारमा लहरै बसेर पानी पिउँदै गरेका यी विद्यार्थीहरु हुन् दैलेखको जनज्योति माध्यमिक विद्यालयका छात्रछा...
-
सहकारीबाट ऋण लिएर खानेपानी आयोजनामा लगानी
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका बासिन्दाले सहकारीबाट ऋण लिएर सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सञ्चालन गर्ने भएका छन् । खानेपानी परियोजना सञ्चालनका लागि प्रत्येक घरबाट संकलन गर्नुपर्ने रकम कतिपय घरपरिवारसँग नभएपछि सहकारीबाट ऋण लिएर जम्मा गर्ने निर्णय गरेको हो । खानेपानी उपभोग गर्ने घरपरिवारले...
-
सुर्खेतका धारामा फ्लोसेडिङ : ४८ घण्टाको फरकमा ५५ लिटर पानी
सुर्खेत : खानेपानीको स्रोतमा बहाव कम भएसँगै सुर्खेत उपत्यकाका धारामा फ्लोसेडिङ सुरु भएको छ । सुर्खेत उपत्यका खानेपानी संस्थाले उपभोक्तालाई ४८ घण्टामा एक पटक पानी दिन थालेको छ । खानेपानी आयोजना मार्फत वीरेन्द्रनगरमा करिब १७ हजार खानेपानी धारा जडान गरिएको छ । १ सय ७८ लिटर प्रतिसेकेन्ड खानेपानी माग भइरहेकोमा आयोजनाले अ...
-
असार मसान्तभित्र आयोजना सम्पन्न गर्न फण्ड बोर्डको आग्रह, निर्धारित समयमा काम नसके बोर्डले दायित्व वहन नगर्ने
काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले बोर्डको आर्थिक सहयोगमा देशका विभिन्न जिल्लामा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाहरु असार मसान्तभित्र सम्पन्न गर्न आग्रह गरेको छ । निर्धारित समयभित्र सम्पन्न नभएको आयोजनाको कुनै दायित्व वहन नगर्ने बरु सहयोगी संस्था उपभोक्ता समिति, एवं सेवा मूलक निका...
-
तपाईलाई पानी क्लोरिनेशन गर्ने विधि, तरिका र ध्यान दिनुपर्ने कुराहरु थाहा छ ?
काठमाडौ : पानीमा क्लोरिन नामक रसायन मिलाई शुद्धिकरण गर्ने प्रक्रियालाई क्लोरिनेशन भनिन्छ । यसले पानीमा पाइने सुक्ष्म जीवाणु नष्ट गर्न मद्दत गर्दछ । क्लोरिनेशनको लागि बजारमा पियूष, वाटरगार्ड जस्ता क्लोरिनको झोल पाइन्छ । क्लोरिनको झोल बनाउने विधि प्लाष्टिकको मगमा ४० ग्राम (अन्दाजी ५ चिया चम्चा) ब्लिचिङ पाउडर लिने ...
-
कडा कदम चालेरै भएपनि मेलम्चीको पानी ल्याईन्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कडा कदम चालेरै भएपनि मेलम्चीको पानी काठमाडौं ल्याई छाड्ने बताउनुभएको छ । ‘मेलम्ची नआओस् भनेर केही मान्छे लागेका छन्, प्रचण्डले भन्नुभयो , ‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैन । तर विगतका अनुभव हेर्दा बलियो हात नचलाई, कठोर क...











