• १२ प्रतिशत जनसंख्या आधारभूत खानेपानीबाटै वञ्चित

    अछाम : अछामको बान्निगढी–जयगढ गाउँपालिकाको वीरखम्म टोलमै एउटा मात्र कुवा छ । हिउँद होस् वा बर्षा जहिल्यै पानी भर्न आउनेको घुइँचो हुन्छ। बिहान उज्यालो हुन नपाउँदै कुवामा पानी भर्ने मानिसको ताँती लागिसक्छ । पालो कुर्दाकुर्दै घरको अरू काम गर्न समय नहुने स्थानीय बासिन्दा बताउँछन् । ‘धारा छैन, कुवाको पानी सबैले भर्दाभर्दै...

  • खानेपानी अभावले रारा गाउँमा कन्त बिजोग

    जुम्ला : पानीले भरिएको गाग्री एउटा पनि छैन । धाराबाट पानी नझरेको कति समय भयो त्यो थाहा छैन । तैपनि धारोबाट पानी झर्ने आशामा विभिन्न आकार प्रकारका गाग्री र पानी भर्ने अन्य भाँडाहरु लस्करै राखिएका छन् । धारामा पानी नआएपछि भाँडाकुँडा लिएर सामूहिक धारामा आएका मानिसहरु अरु फर्किसकेका छन् । दुई जना बालिकाहरु भने पानी आउने...

  • खानेपानी आयोजनाको स्वमित्व स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ : प्रमुख बञ्जाडे

    काठमाडौ : ग्रामीण भेगमा निर्माण गरिएका खानेपानी योजनाहरु निर्माण सम्पन्न भएपछि सम्बन्धित उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने चलन अहिले विद्यमान छ । खानेपानीको भोग अधिकार उपभोक्ता समितिलाई हस्तान्तरण गर्दा कतिपय समितिले राम्रो तरिकाले सञ्चालन गरेका छन् भने कतिपय उपभोक्ता समितिसँग खानेपानी योजना सञ्चालनको अनुभव तथा सीप नह...

  • महिलालाई पानी उद्यमी बनाउन महिला विकास मञ्च, वाणिज्य बैंक र टाटा कम्पनीबीच समझदारी

      काठमाडौ : स्वच्छ पिउने पानीको उद्योग सञ्चालन गरी महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले दक्षिण एसियाली महिला विकास मञ्च, राष्ट्रिय वाणिज्य बैंक र भारतको टाटा कम्पनीबीच समझदारी भएको छ । प्रशोधित पानी उद्योगमा महिलाहरुलाई सहभागी गराई उद्यमी बनाउने परियोजना अन्तर्गत पहिलो चरणमा काभ्रे जिल्लाको नाला र पनौतिबाट...

  • धरौटी रकम जुटाउन नसक्दा लिफ्ट खानेपानी सुरु हुन सकेन

    रामेछाप : धरौटी रकमको अभाव हुँदा रामेछाप नगरपालिकाको वडा नं ८ र ९ मा सञ्चालन हुन लागेको कात्तिके लिफ्ट खानेपानी आयोजनाको काम सुरु हुन सकेको छैन । आयोजनाबाट लाभान्वित हुने दुई वडाका उपभोक्ताबाट कूल लागतको एक प्रतिशत अर्थात् २० लाख धरौटी जम्मा गर्न नसक्दा काम अगाडि बढाउन नसकिएको उपभोक्ता समितिका अध्यक्ष गौतम कुमार श्रेष्...

  • बालबालिकालाई पानी ओसार्न दिईदा के हुन्छ ?

      काठमाडौ : यो फोटो बाजुराको सदरमुकाम मार्तडीमा पानी ओसार्न भेला भएका बालबालिकाहरुको हो । यस्तो चलन बाजुरामा मात्र होइन, जहाँ जहाँ पानीको समस्या छ, त्यहाँ प्रायः पानीको बन्दोबस्त गर्ने जिम्मा बालबालिकाकै भागमा छुटाइदिएको हुन्छ । बालबालिकाले एकैपटक ठूलो भाँडामा पानी संकलन गर्न नसक्ने र सानो सानो भाँडाको प्...

  • गलत डिजाइनले करोडौको खानेपानी आयोजना लथालिङ्ग

    पर्वत : गाउँमा खानेपानी आयोजना निर्माण गर्दै गर्दा कुश्मा नगरपालिका १२ ठूलीपोखरीका बासिन्दाले सोचेका थिए, अब खानेपानीको समस्या सधैँका लागि अन्त्य हुने भयो । बाजे बराजुको पालामा जस्तो खानेपानी बोकेर खानुपर्ने दिन सदाका लागि बिदा हुने भयो । अब सुखको दिन फिर्ने भयो । ‘त्यो बेलाका प्राविधिकहरूले पानीको मुहान भन्दा पानी स...

  • खानेपानी उपभोक्ता समितिहरुलाई नियमन गर्दै नगरपालिका, समितिको हिसाब नगरपालिकामा बुझाउनुपर्ने

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले चाँगुनारायण नगर क्षेत्र भित्र सञ्चालित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको स्थापना तथा दर्ता गर्ने कामलाई नियमन र व्यवस्थापन गर्न “खानेपानी तथा सरसफाइ उपभोक्ता समिति व्यवस्थापन कार्यविधि २०७५” जारी गरेको छ । नगरपालिकाले चाँगुनारायण नगर कार्यपालिकाबाट स्वीकृत गरी खानेपा...

  • मोटरसाइकलमा खानेपानी सरर

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको सङ्कट बढ्दै गएको छ । धारामा पानी आउन छाडेपछि बुलबुल तालको पानी मोटरसाइकलमा ओसारेर समस्या हल गर्न थालेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभाग सुर्खेत कार्यालयले मापदण्डविपरीत सञ्चालन भएको कारण देखाउँदै यहाँका दुई पिउने पानी उद्योगमा सिलबन्दी गरेपछि खानेपानीको ...

  • नीति तथा कार्यक्रम :चार बर्षभित्र आधारभूत स्तरको खानेपानी सेवा

    काठमाडौ : सरकारले आधारभूत स्तरको खानेपानी सुविधा आगामी चार बर्षभित्र सबै नेपालीको पहुँचमा पु-याउने घोषणा गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक बर्ष २०७६/०७७ का लागि घोषणा गरेको नीति तथा कार्यक्रममा आधारभूत स्तरको खानेपानी सेवालाई आगामी आर्थिक वर्षमा ९२...