सर्लाही : छ वर्षदेखि खानेपानी आयोजना निर्माण अलपत्र पर्दा सर्लाहीको हरिवन नगरपालिका–५, का स्थानीय खानेपानीको चरम मारमा परेका छन् । स्वच्छ खानेपानी पाउने आसमा निर्माणाधीन आयोजना हेरेर बसेको लामो समय भैसक्दा पनि पानी खान नपाएको सिद्धार्थ टोल निवासी ३५ वर्षीया सरिता लामाले गुनासो पोख्नुभयो । खानेपानीको काममा ढिलासुस्त...
पूर्वधार
-
-
बुटवल खानेपानीको लागि ३० रोपनी जग्गा उपलब्ध गराउने मन्त्रीपरिषदको निर्णय
काठमाडौ : बुटवल खानेपानी आयोजनाको लागि आवश्यक पर्ने करिब ३० रोपनी जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गरेको छ । उक्त खानेपानी आयोजना निर्माण गर्न नेपाल खानेपानी संस्थान बुटवलको लागि पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं. ३ मा रहेको करिब ३० रोपनी जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने माघ ७ गते बसेको मन्त्रिपरिषद् ...
-
पर्यटकीय गाउँ लेसपारमा २ सय १६ घरमा एक घर एक धारा विस्तार
पर्वत : पर्वतको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो । कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका सबै घर, सामु...
-
जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १४ वटा खानेपानी आयोजनाको पुनःनिर्माण
रुकुम : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा गत बर्षको जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १४ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण गरिएको छ । भूकम्पका कारण भत्किएको, खानेपानीको मुहानै सरेको वडा नं। ११, १३ र १४ मा खानेपानीको आयोजनाको पुनः निर्माण गरी एक घर एक धारा जडान गरिएको हो । युनिसेफको आर्थिक सहयोगमा मेसि कोप...
-
१४ बर्षमा बल्ल आंशिक सञ्चालनमा आयो कलुवापुर खानेपानी आयोजना
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा सञ्चालित कलुवापुर खानेपानी आयोजना १४ बर्षपछि सञ्चालनमा आएको छ । पाँच करोड रुपैयाँको लागतमा २०६७ सालदेखि सुरु भएको खानेपानी आयोजना बल्ल आंशिक रुपमा सञ्चालनमा आएको हो । बजेट अभाव, कोरोना महामारी लगायत कारणले निर्माण कार्य ढिलो भएको उपभोक्ता समितिले जनाएको छ। आयोजना...
-
गुल्मीका तीन जना युवाले खोले २ करोडमा खानेपानी उद्योग
गुल्मी : गुल्मीका तीन जना युवा मिलेर करिब २ करोड रुपैयाँ लगानीमा खानेपानी उद्योग खोलेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–३ बेहोरेस्थित छल्दी खोला किनारमा उनीहरूले रेसुङ्गा जल उद्योग प्रा.लि. सञ्चालनमा ल्याएका हुन् । रेसुङ्गा–२ का विश्वास पुन, ३ का सन्तोष कुँवर र ६ का राम पन्थी मिलेर पानी उद्योग सञ्चालन गरेका हु...
-
एक घर एक धाराको नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : खानेपानी मन्त्री
वीरगन्ज : खानेपानीमन्त्री प्रदीप यादवले गृह जिल्ला पर्सामा विद्यमान खानेपानीको समस्या पूर्ण रुपमा समधान गरिने बताउनु भएको छ । पर्साको वीरगन्ज महानगरपालिकामा पर्ने जनता सडक अन्तर्गत पर्ने रामराजापुलदेखि प्रसौनी विर्ता, इनर्वा मनियारी हुँदै जगरनाथपुरसम्म नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजना शिलान्यास गर्दै मन्त्री...
-
पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता अन्त्य गरेरै छाड्छु : खानेपानीमन्त्री
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले मुलुका सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा मन्त्री यादवले नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रहरूमा अहिले पनि नागरिकले पिठ्युँमा खानेपानी बोक्नुपर्ने बाध्यता रहेकाले त्यसको अन्त्य गर्न सरकारले ...
-
दिसाजन्य लेदो प्रशोधन केन्द्रलाई नियमित सञ्चालन गर्ने १२ सूत्र
सुरक्षित सरसफाइका लागि देशभर २६ वटा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भएका छन् । ती मध्ये मुश्किलले एक चौथाई दिसाजन्य लेदो प्रशोधन केन्द्र मात्र सञ्चालनमा रहेको एक अध्ययनले देखाएको छ । बाँकी प्रशोधन केन्द्रहरु कहीं दिसाजन्य लेदोको अभाव, कतै जथाभावी बिसर्जन गर्ने समस्या त कतै नगरपालिका सँग यस सम्बन्धी कानुनको अभ...
-
७० घरपरिवारका लागि एउटै इनारको भर
तुलसीपुर : दाङको राजपुर गाउँपालिका–६, खाङ्ग्रा गाउँ बीचैमा एउटा इनार छ । सोही इनारको पानी गाउँलेले प्रयोग गर्दै आएका छन् । प्रत्येक वर्ष गर्मीयाममा भने इनार सुक्ने गर्छ । इनार सुकेपछि गाउँ नजिकै रहेको खोलाको पानी पिउने गर्छन् । स्थानीय मङ्गलादेवी खत्रीका अनुसार ७० घरधुरीले सोही इनारको पानी पिउने गरेका छन् । गर्म...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 72
- Next Page »











