पाँचथर : फिदिम नगरपालिका–१ को माथिल्लो गाउँका बासिन्दाले अब धाराबाट सफा र प्रशोधित पानी उपभोग गर्न पाउने भएका छन्। फिदिम खानेपानी उपभोक्ता समितिले निर्माण गरेको पानी प्रशोधन प्लान्ट शनिबारदेखि सञ्चालनमा आएको छ। प्राकृतिक प्रक्रियाबाट रासायनिक तत्वहरूको न्यूनतम प्रयोग गरी, पानी शुद्धिकरण गर्ने यो प्लान्टबाट अब मा...
पूर्वधार
-
-
आकाशेपानी शुद्धीकरण गरी विद्यालयमा वितरण
खोटाङ : हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार माध्यमिक विद्यालयका विद्यार्थी प्यास मेटाउन विद्यालय नजिकका होटल पसल चहार्ने गर्थे । सुख्खाग्रस्त क्षेत्र च्यास्मिटरमा टाढाबाट दुःखले ल्याएको पानी त्यति सजिलो कहाँ मिल्थ्यो र ? केही खानेकुरा किन्ने बहानामा होटल पसलको पानी पिउन बाध्य थिए विद्यार्थी । कतिपय विद्यार्थी भने...
-
चुरेका बासिन्दालाई लक्षित खानेपानी योजना बाढीले लथालिङ्ग
दमक : झापाको दमक र इलामको चुलाचुलीमा पर्ने चुरे क्षेत्रका बासिन्दालाई लक्षित गरेर सुरु गरिएको खानेपानी योजनामा बाढीले क्षति पुर्याएपछि स्थानीय प्रभावित बनेका छन्। चुरे क्षेत्रमा पानीको अभाव रहदै आएको छ । पाँच करोडको लागतमा ५ वर्षमा निर्माण भएको खानेपानी योजना सुरु भएको एक वर्ष बित्न नपाउँदै बन्द भएको हो ।...
-
रिचार्ज पोखरीले पानीको मूल बृद्धि, डिप बोरिङमा समेत पानीको स्रोत बढ्यो
धनकुटा : विगतमा पिउने पानीको अभाव भोग्दै आउनु भएकी धनकुटा नगरपालिका(१ सुकेपोखरीकी चित्रकुमारी मगर यति बेला दंग हुनुहुन्छ। उहाँको घर नजिकैको बोजे मुहानमा सुख्यायाममा पनि पर्याप्त पानी उम्रिएपछि उहाँ मात्र होइन, यो गाउँका स्थानीयलाई राहत मिलेको छ । विगतको दाँजोमा यसरी पानीको मुहान कयौं गुनाले बढ्नुमा माथिल्लो भागम...
-
नेपालको खानेपानी संरचनामा जलवायु अनुकुलन क्षमता न्यून, सन् २०५० सम्ममा उच्च जोखिममा पुग्ने : राजदुत लेअन जोनसन
काठमाडौ : नेपालका लागि अष्ट्रेलियाका राजदूत लेअन जोनसन (Leann Johnston) ले जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीहरु सँग लड्न खानेपानी, सरसफाइ स्वच्छता क्षेत्रको अनुकुलन क्षमता न्यून रहेको बताउनु भएको छ । सन् २०२३ देखि सन् २०२४ सम्म कर्णाली प्रदेशको दैलेख र मधेस प्रदेशको सर्लाहीमा सञ्चालित ‘उत्थानशील समावेशी खाने...
-
सुरक्षित खानेपानीको पखाईमा उपभोक्ता
उर्लाबारी : दुई वर्षमा सम्पन्न गर्ने गरी २०७४ सालमा निर्माण सुरु भएको मोरङको कानेपोखरी–३, जोगीकुटीको बयरवन खानेपानी आयोजना सात वर्ष वितिसक्दा पनि अझै निर्माण सम्पन्न भएको छैन । सङ्घीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको अनुदान सहयोगमा निर्माण सुरु भएको आयोजना बजेट अभावमा सम्पन्न हुन नसकेको हो । खानेपान...
-
खोटाङ कारागारका कैदीबन्दी दुषित पानी पिउन बाध्य
खोटाङ : खोटाङको जिल्ला कारागार दिक्तेलका कैदीबन्दीले दुषित पानी पिउन बाध्य छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढे खोला मुहानको दुषित पानी ल्याएर कारागारमा वितरण गरिएको छ । मुहानबाट पाइप मार्फत ल्याइएको धमिलो पानी पिउनुपर्ने बाध्यता रहेको जेलर सोमप्रसाद आचायले सुनाउनुभयो। मुढेदेखि बग्ने खहरे खोल...
-
उर्लाबारी वृहत खानेपानी तथा सरसफाइ आयोजनाको खानेपानीमन्त्री यादवद्वारा उदघाटन
मोरङ : खानेपानीमन्त्री प्रदीप यादवले उर्लाबारी वृहत खानेपानी तथा सरसफाइ सहलगानी आयोजनाको उदघाटन गर्नुभएको छ । निर्माण व्यवसायले समयमै आयोजना सम्पन्न गरेपछि आज एक समारोहका बीच मन्त्री यादवले खानेपानी उदघाटन एवं हस्तान्तरण गर्नुभएको हो । आर्थिक बर्ष २०७९ असोज २२ देखि सुरु भएको खानेपानी आयोजनाको २०८१ असोज २३ गतेसम्मक...
-
ओभरहेड ट्याङ्कीहरूको निर्माण कार्य समयमै सम्पन्न गर्न खानेपानीमन्त्री यादवको कडा निर्देशन
विराटनगर : खानेपानीमन्त्री यादवले झापाको मेचीनगर र धुलाबारीमा निर्माणाधीन खानेपानीको ओभरहेड ट्याङ्कीहरूको निर्माण कार्य समयमै सम्पन्न गर्न कडा निर्देशन दिनु भएको छ। खानेपानीको ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै मन्त्री यादवले सम्बन्धित उपभोक्ताहरूलाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि निर्माण कार्यमा तीव्रता ल्...
-
सिँचाइ कुलो पुनःनिर्माणका लागि करिब २ हजार जनाले गरे श्रमदान
काभ्रे : बाढीपहिरोले क्षतिग्रस्त काभ्रेको पनौती नगरस्थित सिँचाइ आयोजनाको कुलो पुनःनिर्माणका लागि एक हजार सात सय स्थानीयले श्रमदान गरिसकेका छन्। करिब तीन साताअघि देखि पुनःनिर्माण थालिएको उक्त आयोजनाको कुलो करिब ९० प्रतिशत काम सकिएको जनाइएको छ।जनश्रमदानमा स्थानीय कृषक,महिला कृषि सहकारी, विभिन्न युवा क्लब, महिला समूह, आ...
- 1
- 2
- 3
- …
- 59
- Next Page »