• जाजरकोट भूकम्प प्रभावित बस्तीमा खानेपानीको हाहाकार

    जाजरकोट : भूकम्पका कारण यहाँका ग्रामीण बस्तीमा खानेपानीको हाहाकार भएको छ । नलगाड नगरपालिका–५ स्थित ऐरारी, लबिसा, गर्छिन, पोखरा, खन्टाकुरा टोलका सर्वसाधारणले बर्सौंदेखि प्रयोग गरेका मुहान भूकम्प र सडक निर्माणका कारण भासिएपछि गाउँबस्तीमा खानेपानीको समस्या भएको हो । वातावरणीय प्रभाव मूल्याङ्कन (डिपिआर) नगरी हचुवाका...

  • पञ्चन लिफ्टिङ खानेपानी आयोजनाका लागि ३९ करोडको स्रोत सुनिश्चित

    सोलुखुम्बु : सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–३ को पञ्चनमा खानेपानी योजना सञ्चालनका लागि ३९ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित भएको छ । खानेपानीको चरम अभाव हुने पञ्चनमा समस्या समाधानका लागि गाउँपालिका असीम राईको पहलमा बजेट प्राप्त भएको हो । जिल्लाकै सुख्खा ग्रस्त क्षेत्रको रूपमा रहेको पञ्चनमा खानेपानी समस्...

  • खानेपानी शुद्धिकरणका लागि प्रशोधन प्लान्ट निर्माण

    बाजुरा : बृहत् मार्तडी खानेपानी उपभोक्ता समितिले प्रशोधनशाला (ट्रिटमेन्ट प्लान्ट) निर्माण गरेको छ । बाजुरा सदरमुकाम मार्तडीको बडीमालिका नगरपालिका–८ मा रहेको समितिले खानेपानीलाई शुद्धिकरण गरी वितरण गर्न ट्रिटमेन्ट प्लान्ट निर्माण गरेको हो । बृहत मार्तडी खानेपानी उपभोक्ता समितिका व्यवस्थापक कर्णबहादुर रावलका अनुसा...

  • विद्युतीय तार भूमिगत गर्दा क्षतिग्रस्त मेलम्चीको पाइप मर्मत कार्य सम्पन्न, पाइपको परिक्षण हुँदै

    काठमाडौ : नेपाल विद्युत प्राधिकरणले विद्युतका तारहरु भूमिगत गर्ने क्रममा बुधबार दिउँसो फुटेको मेलम्चीको पाइप मर्मत सम्पन्न भएको छ । प्राधिकरणले होरिजेन्टल ड्रिलिङ गर्ने क्रममा हिजो बबरमहल क्षेत्रमा थोक वितरण प्रणालीको पाइपमा क्षति भएको थियो । खानेपानीमन्त्री प्रदीप यादवका अनुसार सो पाइप मर्मत कार्य गए राती देखि नै...

  • सिँचाईको लागि डिपबोरिङ गरिएको पानी खानेपानीमा

    दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० र ११ का बासिन्दा ट्याङ्करबाट वितरित पानी पिउन बाध्य छन् । खानेपानीको अभावमा यहाँका ३५० घरपरिवारले सिँचाईको डिपबोरिङ गरिएको पानी किनेर खाईरहनु परेको बताएका छन् । उपमहानगरपालिकाको वडा नं. ११ र १२ मा हालसम्म व्यवस्थित तरिकाले खानेपानी वितरण गरिएको छैन । सडक विस्तारका क...

  • जग्गा भोगाधिकारको अनुमतिसँगै रुख कटानमा जुट्यो भेरी लिफ्टिङ खानेपानी आयोजना

    वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा निर्माणाधीन भेरी लिफ्टिङ खानेपानी आयोजनाले जग्गा भोगाधिकारको अनुमति पाए सँगै रुख कटान गर्ने तयारी गरेको छ । अबको महिना दिनभित्रै सबै प्रक्रिया पूरा गरी रुख कटान गरिने खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाइ कार्यालय सुर्खेतका प्...

  • २०७५ सालमा थालिएका २० वटा लिफ्ट खानेपानी आयोजना अलपत्र

    प्यूठान : प्यूठानका खानेपानी आयोजनाहरू सरकार परिवर्तनको चपेटामा परेका छन्। करोडको लागत इस्टिमेट रहेका लुम्बिनी प्रदेश सरकार अन्तर्गतका योजनाहरू निरन्तर पर्याप्त बजेट विनियोजन नहुँदा सम्पन्न हुन सकेका छैनन्। संघ ससर्त अनुदान अन्तर्गतका ७ योजनालाई समेत कार्यालयले जटिल प्रकृतिका आयोजना अन्तर्गत राखेको छ। आर्थिक बर्...

  • बाढीले क्षतिग्रस्त सहरी खानेपानी मर्मतको लागि विभाग र मन्त्रालयको बाटो हेर्दै नगरपालिका

    इलाम : इलाम सदरमुकामलाई खानेपानी पु-याउनुपर्ने जिम्मेवारी रहेको इलाम नगरपालिका यतिबेला पानी आपूर्ति हुँदै गरेको क्षतिग्रस्त पाइपलाइन कसरी मर्मत गर्ने भन्ने विषयमा पिरोलिन थालेको छ । आगामी वैशाखपछि इलाम सदरमुकामले खानेपानीको ठुलो समस्या झेल्नुपर्ने बाध्यता छ । गत असोजमा आएको भेलबाढीले सदरमुकाम ल्याइएको सहरी खानेप...

  • कर्णालीको जलस्रोत मन्त्रालयका ८ सय ७८ योजना कार्यान्वयन, ४९ प्रतिशत योजनाको सम्झौता

    सुर्खेत : कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा बजेट विनियोजन भएका ८ सय ७८ योजना कार्यान्वयनमा लगेको छ । मन्त्रालयले यो वर्ष १ हजार १ सय ३३ योजना मध्ये झण्डै ७७।५ प्रतिशत योजना कार्यान्वयनमा लगेको हो । जस अनुसार चालु आर्थिक वर्षमा बजेट विनियोजन भएकामध्ये झण्डै ४९ प्रतिश...

  • सोलार लिफ्ट आयोजना असफल

    जुम्ला : गैरसरकारी संस्थासँगको साझेदारीमा स्थानीय तहले निर्माण गरेको जुम्लाका सोलार लिफ्ट सिँचाइ आयोजना अहिले लथालिङ्ग अवस्थामा पुगेका छन्। जुम्लाका तिला, तातोपानी र हिमा गाउँपालिकामा निर्माण भएका लिफ्ट सिँचाइ आयोजना लथालिङ्ग अवस्थामा पुगेका हुन् । अध्ययन नै नगरी निर्माण गरिएका सोलार प्रणाली मार्फत पानी तान्ने सिँचाइ...