• प्लाष्टिकमुक्त अभियान राराबाट शुरु गरिने

    काठमाडौ : प्लाष्टिक तथा प्लाष्टिकजन्य सामग्रीको प्रयोगलाई बन्द गर्न यही मङ्सिर १६ गतेदेखि ‘हिमालदेखि तराईसम्म प्लाष्टिक रहित समाज निर्माण अभियान’ शुरु गरिने भएको छ । समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा रहेको राराबाट शुभारम्भ गरिने उक्त अभियानको संयोजन आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालिले स्थानीय तहका प्रतिनिधिका...

  • तिलोत्तमा बन्दैछ, प्लाष्टिक झोला, चम्चा र गिलास निषेधित क्षेत्र

    रुपन्देही : तिलोत्तमा नगरपालिकाले प्लाष्टिकका झोला, गिलास तथा चम्चा निषेध गर्ने भएको छ । विभिन्न चरणको छलफल पछि नगरपालिकाले यही मंसिर १५ गतेदेखि प्लाष्टिकका झोला, गिलास र चम्चाको प्रयोगमा निषेध गर्ने निर्णय लिएको हो । प्लाष्टिकका झोला, गिलास तथा चम्चाको प्रयोगमा प्रतिबन्ध लगाउन गत बैशाख देखि सचेतना अभियान सञ्चालन गर...

  • झिंगेखोलाको फोहोर सफाइ गर्न सांसद, जनप्रतिनिधी, कर्मचारी र स्थानीय बासिन्दा एकैठाउँमा

    लमजुङ : लमजुङका सांसद, जनप्रतिनिधी, स्थानीय बासिन्दा, कर्मचारी र सुरक्षाकर्मी बेंसीसहर बजारको सरसफाइमा जुटेका छन् । जनप्रतिनिधी संगै जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरु सरसफाइमा लागेका हुन् । उनीहरुलाई स्थानीय आमा समूह, युवा क्लबले पनि साथ दिएका छन् । बजार सरसफाइ अन्तर्गत बेंसीसहर बजारको झिंग...

  • धनपालथान गाउँपालिका खुल्ला दिसामुक्त घोषणा

    मोरङ  : जिल्लाको १२ औं स्थानीय तहको रुपमा धनपालथान गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ । जिल्ला खुल्ला दिसामुक्त हुनका लागि सदरमुकाम समेत रहेको विराटनगर महानगरपालिका सहित कटहरी, बूढीगंगा, जहदा र सुनवर्षी खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छन् । यसमध्ये सुनवर्षी नगरपालिका जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्व...

  • हनुमन्ते खोलाबाट छ टन फोहोर निकालियो

    भक्तपुर : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३७औँ हप्तामा छ टन फोहोर सङ्कलन भएको छ । सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानका क्रममा आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित पुल क्षेत्र र खोलामा सरसफाइ गरिएको हो। सफा, सुन्दर भनिने भक्तपुर नगरपालिका क्षेत्रमा रहेको यो पुलबाट मात्रै छ टन फोहोर सङ्...

  • बेंसीसहरको फोहोरबाट ऊर्जा निकाल्ने तयारी

    लमजुङ : लमजुङको बेंसीसहर बजारको फोहोरबाट ऊर्जा निकाल्ने तयारी गरिएको छ । वर्ल्ड वैंकको लगानी र बैकल्पिक ऊर्जा प्रबर्द्वन केन्द्रको सहयोगमा बेंसीसहर नगरपालिकाले वडा नं. ७, ८ र ९ को बजार क्षेत्रबाट निस्कने फोहोरबाट ऊर्जा निकाल्ने तयारी गरेको हो । फोहोरबाट बायोग्यास उत्पादन क्षमता ६४ दशमलब ६ घनमिटर प्रतिदिन, एलपीजी ग्यास...

  • महानगर प्रमुख रेनु नगर सफाइमा सक्रिय

    चितवन : भरतपुर महानगरलाई सफा र सुन्दर बनाउने अभियान स्वरुप प्रमुख रेनु दाहाल स्वयं सरसफाइ अभियानमा जुट्नु भएको छ । हरेक सोमबार बिहान ७ बजेदेखि एक घण्टासम्म प्रमुख दाहालको नेतृत्वमा सरसफाइ गरिँदै आएको छ । आज बिहान पनि प्रमुख दाहाल स्वयं सरसफाइमा सरिक हुनुभइ नगरवासीलाई सन्देश प्रवाह गर्नु भएको छ । आज नगरपालिका ढोकादेख...

  • एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

    कञ्चनपुर : भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एकीकृृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि यसअघिको नगरपालिका स्तरीय सर्वदलीय संयन्त्रले छनोट गरेकै स्थानमा केन्द्र निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको हो । स्थानीय ...

  • फोहोरमैला व्यवस्थापन केन्द्रमा प्रवेश गर्न शुल्क लाग्ने

    धनकुटा : फोहोर भएको स्थान हेर्न जानका लागि पैसा तिर्नुपर्छ भन्ने सुन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो । धनकुटा नगरपालिकाले सञ्चालनमा ल्याएको फोहोर मैला व्यवस्थापन केन्द्रमा पस्न भने पैसा बुझाउनुपर्छ । फोहोर व्यवस्थापन केन्द्रमा समूहमा आउनेलाई ५ हजार शुल्क लिइने गरेको धनकुटा नगरपालिकाका वातावरण अधिकृत उ...

  • हनुमन्ते खोलाबाट निकालियो तीन टन फोहोर

    भक्तपुर : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३५ औँ हप्तामा तीन टन फोहर सङ्कलन गरिएको छ । सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानको क्रममा मध्यपुरथिमि नगरपालिका– १ लोकन्थली र ललितपुरको महालक्ष्मी नगरपालिका जोड्ने बुढाथोकी टोल क्षेत्रको हनुमन्ते पुल र खोलामा सरसफाइ गरिएको थियो । अभियानमा ज...