• सडकमा एउटा फोहोर फाल्नेलाई १० वटा टिप्न लगाइने

    पर्वत : सडकमा जथाभावी थुक्ने, फोहोर फाल्ने बानी छ भने त्यागिहाल्नुस् । नत्र कारबाहीमा पर्नुहुनेछ । जिल्ला प्रहरी र पर्वत ट्राफिक प्रहरीले ‘क्लिन सडक’ अभियान सुरु गरेर सडकमा फोहोर फाल्ने तथा जथाभावी थुक्नेलाई कारबाही सुरु गरेको छ । सडकमा हुइँकिने सवारीसाधनका यात्री र पैदलयात्रीले जथाभावी फोहोर फाल्दा वातावरणस्य ...

  • बागमतीको मुहार पुरै फेर्नेछौं : मन्त्री बीना मगर

    काठमाडौ : खानेपानी मन्त्री बीना मगरले बागमती नदीमा कञ्चन (सफा एवं स्वच्छ) पानी बगाउने उद्घोष गर्नुभएको छ । बालकुमारीको कोड्कुस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले नेपालको सभ्यतासँग जोडिएको बागमती नदीमा स्वच्छ पानी बगाउने उद्घोष गर्नुभएको हो । मन्त्री मग...

  • सात नगरपालिकाका उपमेयर र स्वास्थ्य प्रमुखहरु एकैसाथ दिसाजन्य लेदो प्रशोधन केन्द्रमा भेला हुँदै

    काठमाडौ : काठमाडौ उपत्यका भित्रका सात नगरपालिकाका उपमेयर तथा स्वास्थ्य शाखा प्रमुखहरु दिसाजन्य लेदो व्यवस्थापन केन्द्रमा एकैसाथ भेला हुँदैछन् । काठमाडौं उपत्यकामा हैजा र पानीजन्य रोगहरुको मनसुन समयमा उच्च जोखिम घटाउन उपयुक्त उपायबारे अवगत गराउन र महालक्ष्मी नगरपालिकामा अवस्थित दिसाजन्य लेदो व्यवस्थापन केन्द्र भ्रम...

  • खुला दिसामुक्त गराउन सांसदको घरदैलो

    विनोद धौलागिरि, बूढीगंगा (मोरङ) मोरङ जिल्लामा सुगम मानिएका ठाउँ नै खुल्ला दिसामुक्त घोषणा नभएपछि सांसदले नै घरदैलो अभियान थालनी गरेका छन् । मंगलबार विहान प्रदेश सभा सदस्य चुमनारायण तवदार सहितको टोलीले सदरमुकाम विराटनगरसँगै रहेको बूढीगंगा गाउँपालिका, वडा नं. २ मा चर्पी नबनाएका घरको स्थलगत अनुगमन र घरदैलो गरेका ...

  • अस्पतालजन्य फोहोरले भरतपुरको फोहोर व्यवस्थापनमा समस्या

    सुरेन कुँवर रत्ननगर : मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरमा अस्पतालबाट निस्किने फोहर मुख्य समस्याका रूपमा देखापरेका छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुरुवालाई समेत संक्रमण हुने सम्भाबना छ । भरतपुर महानगरमा क्यान्सरको उपचार हुने देशकै ठूलो विपी ...

  • विद्यार्थीको प्रस्तुतिलाई मेयरले योजनामा हाल्ने, नीतिमा ढाल्ने

    काठमाडौ : विहीबार बिहान ८ नबज्दै चन्द्रगिरी नगरपालिकाको प्राङ्गण नजिकैको खाली ठाउँमा रङ्गीविरङ्गी फ्लिप चार्टले सजिएको थियो । चार्टमा सामाजिक नक्सा, भेन डाइग्राम, मौसमी पात्रो लगायत कोरिएको देखिन्थ्यो । विभिन्न विद्यालयका बालबालिका, नगरपालिकाका कर्मचारी र पदाधिकारी पनि विहानै आईसकेका थिए । केही समयपछि शु...

  • मर्स्याङ्दीमा फोहोरमैला संकलन केन्द्र , गाउँ–गाउँबाट फोहोर संकलन गरिदै

    लमजुङ : लमजुङको मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिकाभित्रको फोहोर व्यवस्थापनका लागि फोहोरमैला संकलन तथा व्यवस्थापन केन्द्र निर्माण गरेको छ । गाउँपालिकाको वडा नम्बर ८ भुलभुलेमा संकलन तथा व्यवस्थापन केन्द्र संचालनमा ल्याएको हो । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार फोहोरमैला व्यवस्थापन नहुँदा वातावरण प्रदुषण हुन...

  • विद्यालयको सरसफाइमा स्टार पद्धति प्रबर्धन गर्न यस्तो छ रणनीति

    काठमाडौ : सरकारले सामुदायिक विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छतामा तारा पद्धति लागु गर्ने भएको छ । विद्यालयको वासमा तारा पद्धति लागु गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७५’ जारी गरिसकेको छ । केन्द्रले जारी गरेको कार्यविधिलाई स्थानीय सरकारले...

  • मुख्यमन्त्री आफै जाडु लिएर उत्रिए सफाइमा

    जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आफैं झाडू लिएर सफाइमा खटिनुभएको छ । विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाम क्षेत्रमा भईरहेको बृहत सरसफाइ अभियानमा मुख्यमन्त्री आफै सहभागी हुनुभएको हो ।     उहाँसँगै अन्य मन्त्रीहरु, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, विद्यार्थी, सामाजिक संघसंस...

  • खुला ठाउँमा दिसा गर्नेलाई फूलमाला

    मोरङ : खुला ठाउँमा दिसा गर्नेलाई फूलमाला’ यो खबर सुन्दा अचम्म लागेपनि मोरङको कटहरी गाउँपालिकाले केही दिन यता खुला ठाउँमा दिसा गर्ने व्यक्तिलाई चोकमा ल्याएर माला लगाउने अभियान चलाईरहेको छ । खुला दिसामुक्त क्षेत्र घोषणाको अभियान सञ्चालन गरिरहेको गाउँपालिकाले शौचालय निर्माण गर्न अटेर गरी खुला ठाउँमा शौच गर्नेलाई माला लगा...