• पिसाब मलले ६ महिनामा भित्र्यायो ११ लाख

    काभ्रे : काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ रयालेका किसान प्रल्हाद सापकोटा तरकारी खेतीबाट लगभग हात झिक्ने अवस्थामा हुनुहुन्थ्यो । तरकारीमा लाग्ने नयाँ नयाँ रोग किराबाट जोगाउन नसक्दा घाटा व्यहोर्नु परेपछि प्रल्हाद जस्ता धेरै किसान कृषि पेशाबाटै पलायन हुने स्थितिमा पुगेका थिए । तर कृषि पेशा नै त्याग्न ठिक्क परेका रयाल...

  • गाडीमा डस्टविन राख्ने नियम रिहर्सलमै सीमित, एक बर्ष हुँदा पनि कार्यान्वयनमा आएन

    काठमाडौं : गाडीमा अनिवार्य डस्टविन राखी फोहोरजन्य वस्तुको व्यवस्थापन गर्नुपर्ने र सार्वजनिक गाडीको झ्यालबाट थुक्न र फोहोर फ्याँक्न नपाइने नियम रिहर्सलमै सीमित भएको छ । फोहोरमैलालाई नियन्त्रण एवं व्यवस्थित गर्न प्रत्येक सार्वजनिक यातायातका साधनमा तोकिएको गुणस्तर बमोजिमको पोलिथिन थैलो वा डस्टविन अनिवार्य राख्नुपर्ने नियम...

  • धुलोका कारण पाइप बिच्छ्याउन बाँकी हुँदै सडक कालोपत्र शुरु

    काठमाडौ : मेलम्चीको पाइप बिछ्याउन खनिएको सडकका पाइप परीक्षण नहुँदै धुलोले कुहिरीमण्डल भएपछि कालोपत्र गर्न थालिएको छ । पाइप बिच्छ्याउन एक वर्षअघि खनिएको सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या थियो । पाइप परीक्षण सफल भएपछि कालोपत्र गरिनुपर्नेमा उपत्यकाका मुख्य सडकमा आवतजावत गर्न समस्या ...

  • बैठकै नबसी सकियो फोहोरमैला व्यवस्थापन परिषदको कार्यकाल

    काठमाडौं : फोहोरमैला व्यवस्थापन परिषद्को चार बर्षे कार्यकाल बैठकै नबसी सकिएको छ । तत्कालीन सहरी विकास मन्त्री छविलाल पन्तको अध्यक्षतामा बैठक बसे पछि २०७० साल यता परिषद्को एउटा पनि बैठक बस्न सकेको छैन । फोहोरमैला व्यवस्थापन ऐन २०६८ दफा २३ ले, फोहोरमैला व्यवस्थापनका सम्बन्धमा अवलम्वन गर्नु पर्ने नीति निर्धारणका लागि परि...

  • इलाममा जनप्रतिनिधीले थाले प्लाष्टिकमुक्त अभियान

    इलाम : इलामको सूर्याेदय नगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियान शुरू भएको छ । फिक्कल बजार, कन्याम लगायत पर्यटकीय क्षेत्रलाई सुन्दर, स्वच्छ र हराभरा बनाउन जनप्रतिनिधिले यही मंसिर १ गतेदेखि अभियान शुरू गरेका हुन् । अभियानको पहिलो दिन शुक्रबार जनप्रतिनिधि, विद्यार्थी, नर्स, प्रहरी, स्थानीयबासिन्दाले जथाभावी छरिएको फोहो...

  • काठमाडौको धुलो सफा गर्न मेयर र उपमेयर सडकमै उत्रिए

    काठमाडौं : चुनावका क्रममा आफूहरुले गरेको प्रतिबद्धता पूरा गर्न काठमाडौ महानगरपालिकाका मेयर र उपमेयर सडकमै उत्रिएका छन् । मेयर र उपमेयरको नेतृत्व तथा महानगरको वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी महाशाखाको समन्वयमा रत्नपार्क आसपासका दुई सडक खण्डका सरसफाइ गरिएको हो ।  सुन्धाराबाट शुरु भएर भोटाहिटीमा समापन भएको सरसफाइको ...

  • फोहोर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिताका विषयमा छलफल

    काठमाडौ : काठमाडौं महानगरले फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रको सहभागिता र आउन सक्ने चुनौतीका विषयमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र महानगरपालिकाका विभाग प्रमुखहरुसँग छलफल गरेको छ । महानगरप्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई प्रवेश गराउँदा आउने विवाद र विवाद र सम...

  • फोहोर पानीको व्यवस्थापन यसरी गरौं – प्रेमकृष्ण श्रेष्ठ, प्रमुख, वातावरणीय सरसफाइ शाखा

    काठमाडौ : फोहोर भन्ने वित्तिकै तपाई हाम्रो ध्यान ठोस फोहोर वस्तुमा मात्र केन्द्रित हुन्छ । फोहोरमैलाको कुरा गर्दा बढी चर्चा पनि ठोस फोहोरकै हुने गरेको छ । तर ठोस फोहोर जस्तै फोहोर पानीलाई पनि सही तरिकाले व्यवस्थापन गर्न नसके वातावरणलाई प्रदुषित बनाउँछ । ठोस फोहोरलाई त वर्गीकरण गरेर पुनः प्रयोग गर्ने, प्रशोधन गर्ने र फ...

  • सरसफाइ अभावमा परासी बजार दुर्गन्धित

    नवलपरासी : सरसफाइको अभावमा नवलपरासीको सदरमुकाम परासीको हाटबजार दुर्गन्धित हुँदै गएको छ । रामग्राम नगरपालिकाले बनाएको एउटा मात्र शौचालयले धान्न नसक्दा, बजारमा जथाभावी फोहोर फ्याँक्दा र व्यवस्थापनमा कसैको ध्यान नजाँदा बजार दुर्गन्धित बन्दै गएको हो ।  बजारमा पर्याप्त पक्की छाप्रो नहुँदा व्यापारीले प्लाष्टिकको छाप्रो बनाएर...

  • फोहोर प्लाष्टिक व्यवस्थापन गर्न समस्या भयो ? अब डिजेल निकाल्नुहोस्

    काठमाडौ : प्लाष्टिकजन्य फोहोरले वातावरणमा पार्ने असरलाई रोक्न प्लाष्टिक झोलाको प्रयोगमै प्रतिबन्ध लगाए पनि सफल हुन सकेको छैन । प्लाष्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाए लगानी डुब्ने भयले प्लाष्टिक झोला उद्योगीको निद्रा हराएको छ । प्लाष्टिक झोला प्रयोग नगरुँ दैनिक जीवन नै असहज हुने प्रयोग गरुँ भने वातावरणमा असर पर्ने, य...