सन्धिखर्क :अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा ‘एक घर, एक धारा’ निर्माण गरिने भएको छ । आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको छ । पालिकाका पाँच वडाका करिब दुई हजार घरधुरीलाई लक्षित गरी आयोजना सुरु गरिएको छत्रदेव गाउँपालिकाले जनाएको छ । जिल्लाकै गौरवको योजनाका रूपमा रहेको हाँडेखोला चिदीका बृहत् पम्पिङ खानेपानी आयोजना...
पूर्वधार
-
-
२ अर्ब ५४ करोड लागतको खानेपानी आयोजना खानेपानीमन्त्रीद्वारा शिलान्यास
विराटनगर : विराटनगरमा खानेपानीको गुणस्तर सुधारका लागि २ अर्ब ५४ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको खानेपानी आयोजनाको शिलान्यास गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा निर्माण हुन लागेको खानेपानी आयोजनाको शुक्रबार खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिलान्यास गर्नुभएको हो। खानेपानी...
-
लुम्बिनीमा खानेपानीका १६ सय बढी योजना अधुरा, सम्पन्न गर्न २५ अर्ब बजेट आवश्यक
दाङ : लुम्बिनी प्रदेशका सबै बस्तीमा खानेपानीको पहुँच पुर्याउने गरी पाँच वर्षअघि २०७५/०७६ मा प्रदेश सरकारले ‘एक घर, एक धारा’ संकल्प प्रस्ताव पारित गर्यो । सरकारको यो नारा हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख हुने गरेको छ । तर, संकल्प प्रस्तावअनुसार सुरु भएका ३ हजार बढी खानेपानीका योजना मध्ये अहिले पनि...
-
खानेपानीको मुहान सुकेपछि महाकालीको पानी तान्न गुरुयोजना तयार
बैतडी : सडक निर्माण गर्दा गाउँपालिकाभरिका पानीका मुहान सुकेपछि शिवनाथ गाउँपालिकाले महाकालीको पानी तान्न ४४ करोड रुपियाँको गुरुयोजना तयार पारेको छ । गुरुयोजना अनुसार सङ्घीय सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । विगतमा कलकल बग्ने यहाँको मटेला खोला गत वर्षदेखि सुक्खा बनेको छ । शिवनाथ गाउँपालिका–१, मिटभिटा दुवला म...
-
भूमिगत पानीको सतह २ मिटर घटेको संस्थान प्रमुख शाहको भनाइ, हातेपम्पको पानी सुक्दै
धनगढीः कैलालीको धनगढीमा नेपाल खानेपानी संस्थानका ग्राहकको सङ्ख्या ९ हजार एक सय बढी छ। खानेपानी संस्थानले दैनिक १४ लाख लिटर पानी वितरण गर्दै आएको छ। तर, गर्मी मौसम सुरु भएसँगै खानेपानीको माग बढेको छ। हाल दैनिक १७ लाख लिटर खानेपानीको माग छ। धेरै उपभोक्ताहरुको नल्कासमेत सुकेपछि खानेपानीको माग बढेको हो। गर्मीसँगै नल्काको...
-
मेलम्चीको हेडवर्क्स सार्न परामर्शदाता छनौट प्रक्रिया सुरु
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडवर्क्स सार्नका लागि परामर्शदाता छनौट प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडवर्क्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्शदाता छनौट प्रक्रिया अघि बढाएको हो । गत जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले ...
-
खानेपानीको मुहान सुकेपछि सल्लेरीमा काफल रोपिदै
बैतडी : खोटेसल्लाको वनले खानेपानीका मुहान सुके पछि यहाँ काफलका बिरुवा रोप्ने भएको छ । काफल रोप्न चार हजार खाडल खनिएका छन् । काफलको रुख बाह्रै महिना हरियो हुने भएकाले पानी सञ्चित गर्ने र काफलको फल बेचेर आम्दानी समेत गर्न सकिने भएकाले यस्तो प्रजाति रोप्न लागेको हो । खोटेसल्लाका कारण पानीका मुहान सुकेपछि तल्लो स्वर...
-
दाताले हात झिकेपछि चुरेमा २ करोड बाँस रोप्ने योजनामा ब्रेक
काठमाडौं : मुलुकको चुरे क्षेत्रका नदी किनारा तथा आसपास क्षेत्रमा बाँसका बिरुवा रोप्नका लागि वित्तीय सहयोग गर्न तयार भएको दाताले हात झिेको छ। सरकारले लामो समयसम्म स्वीकृति नदिएपछि दाता फर्किएको चुरे क्षेत्रको संरक्षण गर्ने मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे–तराई–मधेश विकास संरक्षण विकास समितिले जनाएको छ । चुरे...
-
ज्वालामूखी खानेपानी बोर्डले सुरु गर्यो खानेपानी परिक्षण प्रयोगशाला, १२ वटा पारामितिहरु परिक्षण गरिने
धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकाले खानेपानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ । ज्वालामूखी गाउँपालिका, अक्सफाम र फोकस नेपालको आर्थिक सहयोग र खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक सहयोगमा ज्वालामूखी ग्रामीण खानेपानी तथा सरसफाइ स्वच्छता व्यवस्थापन बोर्डको कार्यालयमा प्रयोशाला कक्ष स्थापना गरिएको हो। ...
-
भीईका ८ वटा गाउँमा पानीको ठूलो संकट, २ सय ७७ परिवारलाई सकस
मुगु : सोरु गाउँपालिका–३ को भीई गाउँमा खानेपानीको हाहाकार भएको छ । गाउँमा बस्दै आएका २ सय ७७ परिवार पानीसमेत पिउन नपाउने अवस्थामा पुगेका छन् । खडेरीले पानीको मुहान सुकेपछि भीईका भामगाउँ, भिदगाउँ, ठूलागाउँ, काटिगाउँ, बैनागाउँ, कोसेडीगाउँ लगायत ८ वटा बस्तीका २ सय ७७ परिवारलाई खानेपानीको जोहो गर्न सकस परेको छ । करि...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 72
- Next Page »











