• ट्युबवेल सुक्न थालेपछि इनार संरक्षणमा जुटे स्थानीय

    नेपालगन्ज : गर्मीको समयमा नेपालगन्जका अधिकांश हाते पम्पमा पानी आउन बन्द हुन थालेपछि पानीको वैकल्पिक व्यवस्थाका लागि परम्परागत इनारको संरक्षणमा स्थानीय जुटेका छन् । अत्यधिक गर्मीका बेला पानीको सतह घट्ने गरेकाले पानीको समस्या हुन थालेपछि परम्परागत रूपमा रहेका जीर्ण भइसकेका र पुरिइसकेका इनारको समेत पुनः मर्मत सम्भा...

  • वामीटक्सार बजारमा डिप बोरिङ, प्रति सेकेन्ड ७ देखि ९ लिटर पानी उत्पादन

    गुल्मी : गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वडा नं ७ स्थित वामीटक्सार बजारमा डिप बोरिङ गरिएको छ। ७ नं. वडा कार्यालयले १ सय ४५ मिटर गहिराईबाट पानी तानेर बजारमा वितरण गर्न लागेको हो । बोरिङ प्रविधि मार्फत निकालिएको पानीको बिहिवार सफल परिक्षण गरिएको छ । वामीटक्सार स्थित जिपपार्क नजिकै सडक माथि डिप बोरिङब्ँटखानेपा...

  • सुदूरपश्चिमका ७५ प्रतिशत नागरिक सुरक्षित खानेपानीको पहुँच बाहिर

    कन्चनपुर : सुदूरपश्चिम प्रदेशमा अझै पनि ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँचमा पुग्न सकेका छैनन् । खानेपानी आयोजनाद्वारा निर्मित ‘फिल्टर’ जडान सहितको पाइपलाइनबाट वितरित उच्च गुणस्तरको खानेपानीको पहुँचमा २५ प्रतिशत नागरिक मात्रै रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले जनाएको छ । कार्यालयका...

  • न्यून बजेट विनियोजन हुँदा पर्वतका १ सय १५ खानेपानी आयोजना भग्नावशेषमा परिणत हुँदै

    पर्वत : बजेट अभावले पर्वतका १ सय १५ खानेपानी आयोजना अधुरै रहेका छन्। ‘एक घर एक धारा’ पुर्‍याउने लक्ष्य सहित आर्थिक वर्ष २०६४/६५ देखि सुरु भएका दुई बर्षे र पाँच बर्षे योजना बजेट अभावमा डेढ दशक सम्म पनि बन्न सकेका छैनन्। हाल जिल्लामा सङ्घीय र प्रदेश सरकारका दुई करोड देखि २० करोड लागतका एक सय ३० खानेपानी आयोजना छन्...

  • राम्रो सँग सुरु नहुँदै चुलिमालिका खानेपानीको दिगोपनामा प्रश्न

    कालिकोट : कालिटकोको सदरमुकाम मान्म बजारको लागि निर्माण भएको चुलिमालिका बृहत् खानेपानी आयोजना प्रति उपभोक्ताले प्रश्नै प्रश्न तेर्स्याएका छन्। १३ करोड ७१ लाख २९ हजार लागतमा निर्माण भएको खानेपानी दिगो हुने प्रति उपभोक्ताले प्रश्न उठाउका हुन्। विसं। २०७८ सालमा निर्माण सुरु गरिएको खानेपानी आयोजना काम चलाउको रूपमा मात्र...

  • बजेट अभावमा करोडौंका खानेपानी योजना अलपत्र

    धनगढी : आर्थिक वर्ष २०७५/०७६ मा कैलाली र कञ्चनपुरका १६५ वटा खानेपानी योजना संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । ती मध्ये ९० वटा आयोजना अझै सम्पन्न हुन सकेका छैनन् । ६ वर्षमा ७५ वटा खानेपानी योजना निर्माण पूरा भई उपभोक्तालाई हस्तान्तरण गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका अनुसा...

  • साढे १० किमी पार गरेर चुलिमालिकाको पानी मान्म ल्याईयो

    कालिकोट : चुलिमालिका बृहत खानेपानी आयोजनाको पानी कालिकोट सदरमुकाम मान्म ल्याईएको छ। खानेपानीको चरम अभाव भोग्दै आएको सदरमुकाम मान्म बजारमा पानी पुगेपछि बजारवासी खुसी भएका छन्। खानेपानी सदरमुकाममा पुगे पनि घर घरमा खानेपानी पुर्‍याउन अझै केही समय लाग्ने चुलिमालिका बृहत खानेपानी आयोजनाले जनाएको छ। चुली खानेपानी आयोज...

  • खानेपानी प्रदुषण हुने सम्भावित कारण र निराकरणका उपाय

    काठमाडौ : खानेपानीको मुहान देखि घरको धारासम्म आईपुग्न पानीले थुप्रै संरचनाहरु पार गर्नुपर्छ। प्रशोधन नगरी पठाएको कुनै पनि खानेपानी मुहानमा इन्टेक, त्यसपछि मुख्य पाइप लाइन हुँदै रिजर्भ्वायर ट्याङ्क र त्यसपछि वितरण पाइपलाइन भएर बल्ल धारामा आईपुग्छ । यस क्रममा प्रत्येक चरणमा खानेपानी प्रदुषण हुन सक्ने सम्भावना हुन्छ ...

  • मेलम्चीको पानी बाह्रै महिना आपूर्तिको व्यवस्था मिलाइने

    काठमाडौ : सरकारले मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा बाह्रै महिना खानेपानी आपूर्तिको व्यवस्था मिलाउने भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलम्चीको खानेपानीलाई काठमाडौ उपत्यकामा बाह्रै महिना आपूर्तिको व्यवस्था ...

  • दिसाजन्य लेदो र ठोस फोहोर एकै स्थानमा व्यवस्थापन गर्न पूर्वाधार बनाईदै

    कैलाली : सुदूरपश्चिमकै केन्द्रविन्दु मानिने कैलालीको अत्तरिया बजारमा  पछिल्लो समय जनघनत्व बढ्दै गएको छ । यहाँका सात पहाडी जिल्ला र तराईका दुई जिल्ला प्रवेश गर्ने एक मात्रै चल्तिको सडकमार्ग भएकाले कैलालीको गोदावरी नगरपालिकामा फोहोर व्यवस्थापन गर्न निकै चुनौती रहेको छ । तर अब भने एशियाली विकास बैंक (एडिबी)को ऋण अनुदा...