• जाजरकोट भूकम्पबाट क्षतिग्रस्त खानेपानी योजना मध्ये ४० वटाको मर्मत सम्भार

    जाजरकोट : जाजरकोट भूकम्पबाट क्षतिग्रस्त खानेपानी तथा सरसफाइ योजना मध्ये ४० वटा खानेपानी आयोजनाको मर्मत सम्भार गरिएको छ। यसबाट भूकम्प प्रभावित क्षेत्रका २० हजार जनसंख्या लाभान्वित भएका छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, युनिसेफ नेपाल वास कार्यक्रम र वास क्षेत्रका विकास साझेदारहरुको सहभागितामा खानेपानी तथा सरसफा...

  • फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु

    धनगढी : कैलालीको धनगढी सहरको फोहोरमैला व्यवस्थापनका लागि ‘एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र’ को निर्माण सुरु गरिएको छ । सरकारले धनगढी उपमहानगरपालिका–७ स्थित पटेला सामुदायिक वन क्षेत्रको २९ हेक्टर जमिन उपलब्ध गराएपछि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण थालिएको हो । नेपाल सरकारबाट जग्गाको भोगाधिकार मिलेपछ...

  • मेलम्चीको बाँधस्थल सार्न प्रस्ताव गरिएको स्थलको खानेपानीमन्त्रीद्वारा अवलोकन

    मेलम्ची : खानेपानी मन्त्री राजेन्द्रकुमार राईले मेलम्चीको बाँधस्थल सार्न प्रस्ताव गरिएको सर्कथली क्षेत्रको अवलोकन गर्नुभएको छ। बाढीले ध्वस्त बनाएको मेलम्चीको बाँधस्थल पुग्नुभएका मन्त्री राईले सर्कथलीको अवलोकनपछि मुहान सार्ने विषयमा छलफल भइरहेको बताउनुभयो। शनिवार खानेपानीमन्त्री सहित आयोजनाका पूर्वसचिव, प्रमुख, इ...

  • लिफ्टिङ खानेपानी आयोजनामा जगेडा पम्प किन ?

    दैलेख : लिफ्टिङ खानेपानी योजनाहरुको दिगोपनाका लागि हेल्भेटास एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमले जगेडा पम्प उपलब्ध गराउँदै आएको छ । कथंकदाचित पम्प बिग्रिहालेमा खानेपानी आपूर्ति बन्द नहोस् भन्ने हेतुले जगेडा पम्प उपलब्ध गराउँदै आएको हेल्भेटास नेपालका क्षमता विकास विज्ञ निलकण्ठ पाण्डेले बताउनुभयो । अहिलेसम्मको अ...

  • गोदावरीको ६ नम्बर वडा एक घर एक धारा पुगेको वडा घोषणा हुँदै

    ललितपुर : ललितपुरको गोदावरी नगरपालिकाको वडा नंं. ६ लाई एक घर एक धारा पुगेको वडा घोषणा गर्ने भएको छ। सरकारको एक घर एक धारा नीति अनुसार वडाको सबै घरमा धाराको सुविधा पुगेपछि वडालाई नै एक घर एक धारा पुगेको वडा घोषणा गर्ने योजना रहेको वडाध्यक्ष बिष्णुमान महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार वडाका ७ घरधुरीमा मात्र व्...

  • मैयुम गाउँका दैलोमै खानेपानी

    लम्जुङ : नजिकै पुमाखोलाबाट बग्ने पानीको साहराले बाँचेका बेंसीसहर नगरपालिका-७ मैयुम गाउँमा ३ दशकअघि सामूहिक खानेपानी योजना बन्यो । उक्त खानेपानी योजना जीर्ण बनेपछि स्थानीयबासिन्दा फेरि पुरानै पुमाखोला र छेउछाउका कुवा धाउन थाले । ‘बर्खामा त मूल पलाउँथ्यो, गाग्रीमा थापेर पनि ल्याइन्थ्यो । हिउँदामा त खोलै पुग्नुपर्थ...

  • वेल्फेयरद्वारा निर्मित खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण

    म्याग्दी : गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएका खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ। वेल्फेयरले तीनवटा खानेपानी आयोजना निर्माण गरी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो। अन्नपूर्ण गाउँपालिकाको वडा नं. –६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को ...

  • खानेपानीले बदलियो बुहारी नपाउने गाउँ परिचय

    बैतडी : बैतडी शहीद दशरथ चन्द जन्मेको बैतडी जिल्ला सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला हो । पूर्वमा सेती नदी र पश्चिममा महाकाली नदीले फन्को मारेर अपार जलसम्पदाले घेरिएको बैतडीको भूगोलले पूर्वमा डोटी र बझाङ, उत्तरमा दार्चुला, दक्षिणमा डडेल्धुरा र पश्चिममा भारतको उत्तराखण्ड राज्यको पिथौरागढ र चम्पावत जिल्लालाई छोएको छ ।...

  • इन्टेकबाटै खानेपानी चोरी, कानुन बमोजिम कार्वाही गरिनेछ : खानेपानी बोर्ड

    धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ स्थिति लगुनडाँडा खानेपानी योजनाको इन्टेकबाटै खानेपानी चोरी भएको छ। ४९ घरपरिवारले उपभोग गर्दै आएको खानेपानीको ईन्टेक बाटै २५ मिलिमिटरको पाईप लगाएर चोरी गरेको भेटिएको बेनीघाट रोराङ ग्रामीण खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेतीले जानकारी दि...

  • विदेशमा पानी निर्यात सम्बन्धी के छ कानुनी व्यवस्था ?

    काठमाडौ : कतारी राजाको नेपाल भ्रमण सकिए लगत्तै नेपालबाट कतारमा स्वच्छ पानी निर्यातको सम्भावनालाई लिएर छलफल सुरु भएको छ। यस अघि पनि कतारमा पानी निर्यात गर्दै आएको नेपालले आर्थिक बर्ष २०७८/०७९ मा १८ हजार चार सय तीन लिटर पानी विक्री गरे यता निर्यात गर्न सकेको छैन। भन्सार विभागका अनुसार आव २०७८/७९ मा नेपालले पानी विक्...