• खानेपानीको क्षेत्रमा गोर्खा वेल्फेयर कसरी भयो नामुद संस्था

    काठमाडौ : तीन दिन अघि वास खबरको फेसबुक पेजमा एउटा भिडियो पोष्ट भयो। बिषय थियो, ‘गोर्खा वेल्फेयरले खानेपानीको मुहानमा इन्टेक निर्माण गर्दा प्रदुषण शुन्य र स्रोत संरक्षणलाई कसरी केन्द्रमा राखेर काम गरिन्छ भन्ने?’ खानेपानी र सरसफाइ क्षेत्रको भिडियो यस अघि त्यत्ति धेरै हेरिएको थिएन, जत्ति यो भिडियोलाई रुचाउनुभयो। कम...

  • दैलोमै खानेपानीको धारा बनेपछि खिवाङमा हर्ष बढाइँ

    म्याग्दी : दैलोमै बनेको धाराले सारा दुःख टाढा भगाएको छ। चौबीसै घण्टा पानी आईरहने भएपछि न पानी पाईदैन कि भन्ने चिन्ता, न बासी पानी पिउनुपर्ने बाध्यता नै । यो एउटा घरको मात्र सुविधाको कुरा होइन, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं. ६ खिवाङको कुल १ सय ३६ घरपरिवारले खानेपानीको दुःख बाट पार पाएको मुक्तिको कथा हो । ...

  • यसरी पुर्‍याईदैछ मानुङकोटमा खानेपानी

    तनहुँ : तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ। सोही वडामा पर्ने पासर्दीस्थित खानेपानी मुहानबाट तीन चरणमा लिफ्टिङ गरी पानी पुर्‍याउन लागिएको इन्जिनियर वीरेन्द्र थापाले जानकारी दिनुभयो। उहाँका अनुसार मुहानमा निर्माण गरिएको इन्टेकबाट एक लाख लिटर क्षमताका दुई र ३० हजार लिटर क्षमत...

  • वेल्फेयरको प्राविधिक ज्ञानलाई स्थानीय योजनामा अंगीकार गर्ने

    प्युठान : प्युठानको झिमरुक गाउँपालिकाले गोर्खा वेल्फेयर ट्रष्टद्वारा सञ्चालित खानेपानी योजनाको प्राविधिक ज्ञान तथा सीपलाई स्थानीय तहको योजनासँग अन्तर आबद्धता गर्ने भएको छ। पालिकाले निर्माण गर्ने खानेपानी योजनाहरुमा समेत वेल्फेयरकै ढाँचा अबलम्बन गर्ने झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन कुमार शाहीले बताउनु...

  • सधैं पानीकै पिरलो

    बागलुङ : गाउँ वरपर खानेपानीका पर्याप्त मुहान छैनन्। धारा र कुवा सुक्दै गए। भएको मुहानमा पानी छैन। एक गाग्री पानी भर्नका लागि बागलुङको निसीखोला गाउँपालिका– २ अर्नाकोटका स्थानीयलाई घण्टौँ हिँड्नुपर्छ। गाउँको धारामा पानी आउन छाडेको दशक बढी भयो। दिनप्रति दिन खानेपानी अभाव हुँदै गएपछि अर्नाकोटसँगै सिँडेरी र घम्पुका क...

  • सुगम गाउँमा खानेपानीको यत्तिबिघ्न दु:ख

    नवलपरासी: मुख्य राजमार्गले छोएको तथा जिल्लाकै सुगम क्षेत्र मानिने गैँडाकोट नगरपालिका–३, ढोडेँनी गाउँका चार सय घरपरिवार खानेपानी सुविधाबाट वञ्चित छन् । पूर्वपश्चिम राजमार्गको गैँडाकोट नगरपालिका सुगम र विकसित पालिकाका रूपमा रहेको छ । मुख्य राजमार्गबाट सात किलोमिटर उत्तरमा रहेको ढोडेँनी गाउँमा अझै खानेपानी नपुग्दा दुई...

  • स्वीडीस विज्ञ ‘भ्याकिन’ टोली द्वारा लेले खानेपानीको अनुगमन (भिडियो रिपोर्ट)

    ललितपुर : खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको अन्तर्राष्ट्रिय विज्ञ टोलीले ललितपुरको गोदावरी नगरपालिका ५ स्थित लेले खानेपानी तथा सरसफाइ आयोजनाको अवलोकन गरेको छ । स्वीडेनको भ्याकिन (Vakin) नामक संस्थाका पदाधिकारी र वाटर एड युकेका एडभाइजर सहितको टोलीले लेले खानेपानी तथा सरसफाइ आयोजनाको अवलोकन गरेको हो । भ्याकि...

  • गोर्खा वेल्फेयरको सहयोगमा १३६ घरको ढोकामै बन्यो धारा

    म्याग्दी : ढोकाको सङ्घार पार गर्ने वित्तिकै खानेपानीको धारा भेटिन्छ। चौबीसै घण्टा पानी आईरहने भएकाले जत्तिबेला आवश्यक पर्‍यो त्यत्ति नै बेला धारा खोले पुग्छ । हरेक घरमा एक एक वटा धारा भएपछि पानीकै कारण विवाद हुने दिनको पनि अन्त्य भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं. ६ खिवाङको एउटा घरको कथा होइन, कुल १...

  • खानेपानी संस्थानद्वारा निर्मित खानेपानी संरचनाको खानेपानीमन्त्रीद्वारा उदघाटन

    सप्तरी : नेपाल खानेपानी संस्थान राजविराज शाखा अन्तर्गत निर्मित खानेपानी संरचनाको संघीय खानेपानी मन्त्री राजेन्द्र कुमार राईले उदघाटन गर्नुभएको छ । राजविराज नगरपालिकाको वडा नं. १ स्थित चनौरा पडरिया र वडा नं. ६ स्थित खर्साल टोलमा निर्मित ओभरहेड पानी ट्याङ्की र पानी प्रशोधन संरचनाको मन्त्री राईले उदघाटन गनुभएको हो । ...

  • ४६ अर्बको सुनकोशी मरिण डाईभर्सन खानेपानी आयोजना कार्यान्वयन हुने

    काठमाडौ : सरकारले ४६ अर्ब लागत अनुमान गरिएको सुनकोशी - मरिण डाईभर्सन खानेपानी आयोजना कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने भएको छ। खानेपानीमन्त्री राजेन्द्र कुमार राईको अध्यक्षता तथा मधेस प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्यमा धनुषाको लालगढमा सम्पन्न ‘मधेस प्रदेशका लागि थोक खानेपानी वितरण (Bul...