• मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

    सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्...

  • पाँच वर्षमा पाँच हजार घरमा धारा

    बागलुङ :  जिल्लाका सुगमदेखि दुर्गम गाउँसम्म अहिले पनि खानेपानीको सहज पहुँच पुगेको छैन । मुहान बस्तीभन्दा धेरै टाढा हुँदा स्थानीय एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्न बाध्य छन् । पाँच वर्षअघिसम्म जिल्लाका धेरै ठाउँमा खानेपानीको समस्या रहेकामा अहिले अधिकांश क्षेत्रमा आधारभूत खानेपानीको सुविधा पुगेको छ । खानेपान...

  • पानीको प्रेसर धान्न नसक्दा पाईप फुटेको फुट्यै, ३४ करोडको खानेपानी लथालिङ्ग

    बाग्लुङ : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय म्याग्दीले ३४ करोड रुपैँयाँ लगानी गरेर निर्माण गरेको बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजनाको पाइप लाइन छ पटक सम्म फुस्कियो । क्रङ्किटको पोलमा राखेर पाइप लाइन विस्तार गरे पनि खानेपानीको चाप धान्न नसकेर क्रङ्क्रिटको पोलसहित पाइप फुस्किँदा आयोजनाको डिजाइनमै त...

  • उच्च तथा मध्यम स्तरको खानेपानीमा थप २ लाख २९ हजार जनसंख्याको पहुँच

    काठमाडौ : उच्च तथा मध्यम स्तरको खानेपानीमा थप २ लाख २९ हजार ६३५ जनसंख्याको पहुँच पुगेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहत सञ्चालित आयोजनाहरु मार्फत १७ वटा खानेपानी आयोजनाहरु सम्पन्न भई २ लाख २९ हजार ६३५ जनसंख्या उच्च तथा मध्यम स्तरको खानेपानी सेवाबाट लाभान्वित भएका हुन् । सरकारी तथ्याङ्क अनुसार हालसम्म २४...

  • खानेपानी ट्याङ्कीमा शव भेटेपछि पानी पिउन छाडेको वस्तीमा नयाँ खानेपानी बनेको खुसीयालीमा नाचगान

    तनहुँ : मनहरी पिपलटार खानेपानी तथा सरसफाइ योजनाको उदघाटन गर्न तनहुँ पुग्नु भएका संघीय सांसद शङ्कर भण्डारी पञ्जेबाजाको तालमा छमछमी नाच्नु भयो । उहाँसँगै खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु र खानेपानी उपभोक्ताहरु पनि नाच्नुभयो । दुई महिनामै खानेपानी योजना सम्पन्न गरी खानेपानीको समस्याबाट मुक्ति मिलेपछि खुसीले गदग...

  • संघीय खानेपानीको दुई करोड ४६ लाखमा बेनीमा खानेपानी

    म्याग्दी : सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको अनुदानमा म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ । बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रम अन्तर्गत दुई करोड ४६ लाख लागतमा संरचना निर्माण भएको हो । म्याग्दी नदीबाट लिफ्टिङ गरेको पानी बेनी खानेपानी उपभोक्ता संस्थाको पुरानो ट...

  • अचम्मै भयो, कहिल्यै नसुक्ने चापाकल सुक्यो

    पर्सा : वीरगन्ज महानगरपालिकाको वडा नं. १३ तेजारथ टोलका सुशील अर्याल ५५ बर्ष पुग्नुभयो । तराईको समथर सहर वीरगन्जमा आफ्नो जीवनकालमा चापाकल सुकेको उहाँलाई कहिल्यै थाहा भएन । अचम्मित हुँदै उहाँले भन्नुभयो ‘पानीको हाहाकार कहिल्यै अनुभव गरेको थिएन, सहजै पानी आउने चापाकलको पानी ठप्पै भएको छ । मोटरबाट पानी तान्दा पानि नआउ...

  • ट्याङ्कीमा शव भेटिए पछि पानी पिउन छाडेका पीपलटारमा यसरी भयो समाधान

    तनहुँ : धाराको पानीमा एकाएक नमीठो गन्ध आयो । पानी सङ्लो भए पनि बेग्लै किसिमको गन्धले उपभोक्ताहरु हैरान बने । एक घरको धारामा मात्र होइन, खानेपानीका जत्ति उपभोक्ता थिए, ती सबैको धारामा दुर्गन्ध आए पछि खानेपानी उपभोक्ता समिति सम्म यो कुरा पुग्यो । खानेपानी उपभोक्ता समितिले प्रदुषित हुन सक्ने सम्भावित सबै ठाउँहरुमा ...

  • ताँजेको प्रत्येक घरमा धारा निर्माण गरी उपभोक्ता समितिलाई हस्तान्तरण

    लम्जुङ : लम्जुङको दोर्दी गाउँपालिका ६ ताँजेमा प्रत्येक घरमा धारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । जोखिममा रहेका भुकम्प प्रभावितहरुको लागि पुनर्लाभ एवम् सामुदायिक उत्थानशिल परियोजना (Recover Project) द्वारा निर्मित ताँजे खानेपानी योजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । दोर्दी गाउँपालिकाका अध्यक्ष युव...

  • देवघाटमा ढुङ्गेधारा निर्माण

    भरतपुर : पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो । ढुङ्गेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो । बागमती प्रदेश सरकारको लगानीमा ढुङ्गेधारा निर्मा...