चितवन : चितवनको इच्छाकामना गाउँपालिकामा ३ सय ९३ घरपरिवार सुरक्षित खानेपानी सेवाबाट लाभान्वित हुने भएका छन् । वाइन टु वाटर नेपालको ६५ प्रतिशत लगानी, इच्छाकामना गाउँपालिकाको २५ प्रतिशत र उपभोक्ताको १० प्रतिशत गरी कुल ४ करोड ३६ लाख ६५ हजार ९ सय ८९ रुपैयाँ लागतमा बन्ने खानेपानी तथा सरसफाइ आयोजनाबाट ३ सय ९३ परिवारका हुन...
पूर्वधार
-
-
भार्लाङमा सिँचाइ सुविधापछि बाह्रैमास तरकारी खेती
भरतपुर : चितवनको भरतपुर महानगरपालिका–२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । महानगरपालिकाको रु ७१ लाखको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेणु दाहालले उद्घाटन गर्नुभयो । महानगरपालिकाका प्रमुख दाहालले सिँचाइ सुविधा पुगेपछि गाउँ हराभरा भएको बताउनुभयो । उहाँले महानगरपालिकाले सिँचाइलाई प्र...
-
मेचीनगरमा बन्दै गरेका खानेपानी आयोजनाबाट ६ हजार परिवार लाभान्वित हुने
झापा: झापाको मेचीनगर नगरपालिका क्षेत्र भित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट छ हजार घरपरिवार लाभान्वित हुने भएका छन् । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार घरपरिवार लाभान्वित हुने आयोजनाले जनाएको छ। आयोजनाका अध्यक्ष राजकुमार पोखरेलले...
-
बाढीले पाइप बगाउँदा खानेपानीको समस्या
बर्दिबास : चार दिनदेखि परेको अविरल वर्षाका कारण रातु लगायतका नदीमा आएको बाढीले खानेपानी, पक्की कुलो र पुलमा क्षति पुर्याएका महोत्तरी जिल्लाको उत्तरी भेगका बासिन्दाको जनजीवन प्रभावित भएको छ । बर्दिबास–३ स्थित स्थानीय वन उपभोक्ता समितिका अध्यक्ष रमेश खत्रीका अनुसार कारेभोगटे खोलामा आएको बाढीले करिब तीन सय मिटर खा...
-
पोखराको ढल व्यवस्थापन गुरुयोजना तयार, १ खर्ब १८ अर्ब बजेट आवश्यक
पोखरा : पोखरा महानगरपालिका क्षेत्र भित्रको ढल व्यवस्थापनका लागि गुरुयोजना निर्माण गरिएको छ । आगामी सन् २०५० सम्ममा पोखरा महानगरपालिका भित्रको ढल व्यवस्थापन गर्ने गरी जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा गुरुयोजना निर्माण गरिएको हो । ‘पोखराको फोहोरपानी व्यवस्थापनका लागि विकास रणनीति तथा गुरुयोजना’ बि...
-
खानेपानीको सधैं हाहाकार हुने भेडीखर्कमा पानीको छ्यालब्याल
बागलुङ : सधैंजसो खानेपानीको हाहाकार हुने गरेको बागलुङको जैमिनी नगरपालिका १० राङ्खानीको भेडीखर्कमा लिफ्टिङ खानपानी आयोजना सञ्चालनमा आएपछि खानेपानीको दुःख हटेको छ । जैमिनी नगरपलिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को संयुक्त लगानीमा भेडीखर्कमा खानेपानीको आयोजना सम्पन्न भएको भएपछि खानेपानीको दुःख हटेको हो । खा...
-
पहिरोले पाइप लाइनमा क्षति, खानेपानी वितरण प्रभावित
दमौली: तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानीको पाइप लाइनमा पहिरोले क्षति पुर्याएको छ । एक साता अघिको पहिरोले व्यास नगरपालिका–१३ निउरोघारीमा पाइपलाइन क्षति हुँदा खानेपानी वितरण प्रभावित भएको छ । खानेपानीको मुहानको मुख्य पाइपलाइनको ५० मिटर जीआई पाइपमा क्षति पुगेको भादगाउँ खानेपानी उपभोक्...
-
खानेपानी मन्त्रालयले आइन्दा तराई मधेसमा ट्युबवेल जडान नगर्ने
काठमाडौ : खानेपानी मन्त्रालयले अब देखि ट्युबवेल जडानको काम नगर्ने भएको छ । स्यालो ट्युबवेलको पानीमा आर्सेनिक र अमोनिया जस्ता स्वास्थ्यका लागि हानिकारक रासयनिक तत्वहरु बढी हुने भएकाले मन्त्रालयले ट्युबवेल जडानको कामलाई अन्त्य गरेको जनाएको छ । ट्युबवेलको पानीमा स्वास्थ्यका लागि हानिकारक रासयनिक तत्वहरु बढी हुने था...
-
बजेट नहुँदा खानेपानीका योजना अलपत्र, दुई सय बढी खानेपानी योजनाको हालत उस्तै
दाङ : दाङको घोराही उपमहानगरपालिका–१९ को पाँचपोखरी गाउँमा खानेपानीको सुविधा पुर्याउने उद्देश्यले चार वर्ष अघि खानेपानी योजना सुरु भयो । योजनाअन्तर्गत खानेपानी ट्यांकी पनि निर्माण भएको छ तर ट्यांकीसम्म पानी पुग्न सकेको छैन । योजना अलपत्रजस्तै छ । दम्ती खोलाबाट तीन चरणमा लिफ्टिङ गरेर पानी पाँचपोखरीस्थित ट्यांकीसम्म ल...
-
खानेपानीको समस्या अन्त्य भएपछि रातमाटामा खुसीयाली
गलकोट : बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिला देखिको भएको स्थानीयको भनाइ छ । चार किलोमिटर टाढा छरिखोलागाउँबाट मूलको पानी लिएर एक सय ८१ घरमा खानेपानी वितरण भएपछि यहाँका स्थानीयक...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 72
- Next Page »











