धनकुटा : धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं. २ का स्थानीय बासिन्दाले गाउँको सिरानमा पुनर्भरण पोखरी निर्माण गरेका छन् । खानेपानीको मूल जोगाउन स्थानीयबासिन्दाले गाउँको सिरानमा पर्ने ध्वजे डाँडामा १२ मिटर डायमिटरको पोखरी बनाएर पानी पुनर्भरण गरेका हुन् । ध्वजे धारापानी मूल संरक्षण समितिका अध्यक्ष शेर बहादुर भुजे...
पूर्वधार
-
-
खानेपानी विभागद्वारा सातै प्रदेशबाट खानेपानीमा लाग्ने विद्युतीय खर्चको विवरण माग
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले सुख्खाग्रस्त तथा पम्पिङ सहितका खानेपानी आयोजनाहरुमा लाग्ने बार्षिक विद्युत महसुलको विवरण उपलब्ध गराउन सात वटै प्रदेशको खानेपानी हेर्ने मन्त्रालयलाई पत्राचार गरेको छ । सुख्खाग्रत क्षेत्रमा उपभोक्ता समितिहरुद्वारा सञ्चालित खानेपानी आयोजनाहरुमा प्रयोग हुने विद्युत महसुल ...
-
तीनकन्यामा विद्युतीय लिफ्टिङ गरी समावेशी धारा
सिन्धुलीमाढी : सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ तीनकन्या कुभिण्डेका बासिन्दा विद्युतीय लिफ्टबाट घर–घरमा खानेपानीको सुविधा पाउँदा खुसी भएका छन् । लामो समयदेखि खानेपानीको लागि समस्या झेल्दैआएका तीनकन्या कुभिण्डेका बासिन्दा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) नामक संस्थाले लिफ्टबाट खानेपानीको सुविधा उपलब्ध गराएपछि ख...
-
खानेपानीका लागि पाइप वितरण
ताप्लेजुङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका –४ इखाबुको बिपुधाप टोलका बासिन्दालाई पाइप वितरण गरिएको छ । पानीको समस्या रहेको बिपुधाप टोलमा खानेपानी व्यवस्थाका लागि गाउँपालिकाले पाइप वितरण गरेको हो । यस वर्षको वर्षातको समयमा बाढी र पहिरोले मुहान तथा धारामा क्षति गरेपछि बिपुधापमा खानेपानीको समस्य...
-
निर्माण सुरु भएको सात वर्षमा लोमान्थाङ्मा खानेपानी सुविधा, १ सय ८६ घरपरिवार लाभान्वित
मुस्ताङ : खानेपानी सुविधाबाट वञ्चित मुस्ताङको लोमान्थाङ गाउँपालिकाको –१ र २ छेसेरका घर–घरमा खानेपानीका धारा निर्माण भएपछि स्थानीयहरु खुसी भएका छन् । योजना सम्पन्न भएसँगै छोसेरबासीको वर्षौदेखिको खानेपानी समस्या हटेको छ । योजना सम्पन्न भएसँगै करिब दुईसय घरधुरी लाभान्वित भएका छन् । गण्डकी प्रदेश सरकार, खानेपानी, जलस्र...
-
बजेट शून्यता अन्त्यका लागि कोशीले अध्यादेशबाट बजेट ल्याउँदै
मोरङ : कोशीमा जारी बजेट शून्यता अन्त्यका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अर्को बजेट सम्बन्धी अध्यादेश ल्याउने भएको छ । सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएको कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले बजेट सम्बन्धी अर्को अध्यादेश ल्याउन प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्...
-
हेलम्बु–याङ्री–लार्के सुरुङमार्ग बनाउन प्रस्ताव
सिन्धुपाल्चोक : हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्य समेत रहनुभएका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सो प्रस्ताव...
-
बलेफीको खानेपानी समस्या समाधान
सिन्धुपाल्चोक : वर्षायाममा समेत पानीको हाहाकार हुने सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मा खानेपानीको धारा पुगेको छ । थारथङ खोला करङ्गैरा कोले लिफ्टिङ खानेपानी आयोजनाको प्रतिनिधि सभा सदस्य माधव सापकोटा र नेपालका लागि जापानका राजदूत किकुता युताकाले उद्घाटन गर्नुभयो । जापान सरकारको सहयोग तथा पिस उइन्स जापान र समृद्...
-
सिँचाइ योजना सम्पन्न भएपछि कृषक खुसी
नेपालगन्ज : बाँकेको राप्तीसोनारी–१ कुसुमस्थित सौरी गाउँमा नमुना सौरी डिपट्युवेल सिँचाइ योजना सम्पन्न भएपछि खेतीका लागि सो गाउँका बासिन्दाले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता अन्त भएको छ । पानी पाउने भएपछि कृषक खुसी भएका छन् । युवा समाजसेवी अर्जुन ओलीको विशेष पहलमा सो डिपट्युवेल सिँचाइ योजनाको काम सम्पन्न ...
-
करोडको थोपा सिंचाइँ आयोजना अलपत्र
कालीकोट : कालीकोटको रास्कोट नगरपालिकाले एक करोड लगानीमा निर्माण गर्दैगरेको थोपा सिंचाइँ आयोजना अलपत्र परेको छ । वडा ९ को ताम्ती, वालुखेत र फुकोट वस्तीको ४२ हेक्टर जमिनलाई सिंचाइँ दिने उद्देश्यका साथ स्थानीय सरकारले निर्माण कार्य सुरु गरेको थोपा सिंचाइँ आयोजना अलपत्र पारिएको हो । छिट्टै बन्ला र सिंचाइँ गरौंला भने...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 72
- Next Page »










