• तराई मधेश खानेपानी सुधारका सबै खानेपानी आयोजना चितवनमा

    काठमाडौ : सरकारले वागमती प्रदेशबाट सञ्चालन हुने खानेपानी तथा सरसफाइ आयोजनाहरु मध्ये ‘तराई मधेश खानेपानी सुधार कार्यक्रम’ अन्तर्गतका सबै खानेपानी आयोजनाहरु चितवनमा मात्र केन्द्रित गरेको छ । संघीय सशर्त अनुदान अन्तर्गत वागमती प्रदेश मार्फत कार्यान्वयनमा आउने ‘तराई मधेश खानेपानी सुधार कार्यक्रम’ अन्तर्गतका शत प्रति...

  • स्थानीय तहलाई पनि नगर विकास कोषको सेयर होल्डर बनाउने प्रस्तावको गाउँपालिका र नगरपालिका संघद्वारा स्वागत

    काठमाडौ : नगर विकास कोषको पुनःसंरचना गरी संघ, प्रदेश, स्थानीय तह र वित्तिय संस्थाहरुलाई समेत सेयरको मालिक बनाउने र ७५३ वटै स्थानीय तहसम्म कार्यक्षेत्र विस्तार गर्ने भएको छ । मन्त्री परिषदबाट कोषको कार्यक्षेत्र विस्तृतीकरण एवं पूँजी पुनःसंरचना सम्बन्धी रणनीतिक पत्र स्वीकृत गरिसकेको नगर विकास कोषले अहिले ऐन संशोधनको ...

  • म्याद तामेली गर्न अध्यक्ष खोज्दै गएका तामेलदारले जब ढुङ्गा पन्छाउदै गरेको अवस्थामा भेट्टाए

    ओखलढुंगा : ओखलढुंगा सदरमुकामबाट खिजीदेम्बा जोड्ने ह्योलुङ–वन्से–खिजीफलाटे सडक खण्ड पहिरोले अवरुद्ध बनाएपछि केही दिन सदरमुकामसँगको सम्बन्ध टुट्यो । योलुङ खोलाको ह्युमपाइपले बाढी धान्न नसके पछि खिजीदेम्बाका युवाहरुलाई पर्नु पीर परेको थियो । नपरोस् पनि कसरी, किनकि जनताको हरेक सुख दुःखमा साथ दिने गाउँपालिका अध्यक्ष त्यत्ति...

  • भरतपुरमा थपियो अर्को खानेपानी आयोजना, पार्वतीपुर खानेपानी आयोजनाको उदघाटन

    चितवन : ९३ प्रतिशत नागरिकमा खानेपानीको पहुँच पुगिसकेको भरतपुर महानगरपालिकामा थप अर्को योजना सम्पन्न भएको छ । पार्वतीपुर खानेपानी आयोजनाको निर्माण सम्पन्न भई बिहीबार मात्र नगर प्रमुख रेणु दाहालले उदघाटन गर्नुभयो । २२ करोड पाँच लाखको लागतमा निर्माणाधीन पार्वतीपुर खानेपानी आयोजनाले सेवा प्रदान गर्न थालेपछि खानेपानीमा पह...

  • साम्पाङलाई खानेपानी व्यवस्थापन बोर्डको अध्यक्षकै हैसियतमा काम गर्ने बाटो खुल्यो

    विराटनगर : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरान खानेपानी व्यवस्थापन बोर्डकै अध्यक्षकै हैसियतमा काम गर्ने बाटो खुलेको छ । उच्च अदालत विराटनगरले धरान खानेपानी व्यवस्थापन बोर्ड सदस्यले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै अदालतले अध्यक्षको रुपमा काम गर्ने बाटो खुल्ला गरेको हो । खानेपानी बोर्ड...

  • बादाखोला खानेपानी योजना सम्पन्न, क्लोरिनेसन गरी खानेपानी वितरण

    जुम्ला : जुम्लाको हिमा गाउँपालिका वडा नं. ५ स्थित बाजागाडा गाउँमा क्लोरिनेशन गरिएको पानी वितरण गर्न थालेको छ । बादाखोला खानेपानी योजना निर्माण सम्पन्न भएपछि बाजागाडा गाउँको १ सय ३६ घरधुरीमा शुद्धीकरण गरिएको पानी वितरण गर्न थालिएको हो । नेपाल सरकार, यूरोपियन यूनियन फिनल्याण्ड सरकारको संयुक्त लगानीमा सञ्चालित सबैक...

  • डेढ महिनामै साढे ३ किलोमिटर टाढाबाट खानेपानी ल्याएर वितरण

    म्याग्दी : धवलागिरी गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन् । म्याग्दीका ४५ वडा मध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो । गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ । घोडा, खच्चर र भरिया मार्फत सामान ढुुवानी गर्नुपर्छ । यस्तो...

  • नगर विकास कोषको पुनः संरचना, ५० अर्ब पुर्‍याईदै अधिकृत पूँजीको सीमा

    काठमाडौ : नगर विकास कोषको पुनः संरचना हुने भएको छ । कोषको पुनःसंरचना गरी संघ, प्रदेश, स्थानीय तह र वित्तिय संस्थाहरुलाई समेत सेयरको मालिक बनाउने, ७५३ वटै स्थानीय तहसम्म कार्यक्षेत्र विस्तार गर्ने र लगानीको सुरक्षण, नियमन सम्बन्धी व्यवस्था सहित स्वायत्त एवं व्यावसायिक बनाउन लागेको हो । यसका लागि नेपाल सरकारको २०८० व...

  • चापाकल सुकेपछि खानेपानीको हाहाकार

    कपिलवस्तु : ‘चापाकलमा पानी आउन छाडेको दुई साता भयो । खानेपानी वितरणको धारा केहीबेर मात्र आउँछ । भुइँतलासम्म पानी आउँछ । करिव आधा घण्टामै बन्द हुन्छ । केही वर्ष भयो सुक्खायाममा यस्तै हुन्छ ।’ कपिलवस्तु बुद्धभूमि –२ गोरुसिङ्गेका सुरज न्यौपानेले दुखेसो पोख्नुभयो । कपिलवस्तुका धेरै बस्तीमा अहिले पानीको चरम अभाव छ । ...

  • रामसारमा सूचीकृत पोखराको फेवा फाँटमा प्लटिङ, स्थानीय आक्रोशित

    “ए फेवाताल तिमी छिट्टै सुक न प्लटिङ् गर्नुछ” कवि कपिल शर्माको यस हाइकू अहिले फेवाफाँटमा चरिचार्थ भएको छ । फेवातालले चर्चेको जग्गा दिनप्रतिदिन घटिरहेको छ, र फेवाफाँटमा समेत प्लटिङ सुरु भएको छ । सात वर्षअघि नै रामसार क्षेत्रमा सूचीकृत फेवातालमा रहेको फेवाफाँटमा प्लटिङ हुन थालेपछि स्थानीय आक्रोशित बनेका छन् । फे...