• लिफ्टिङ खानेपानीको महसुलमा ५० प्रतिशत अनुदान दिईने

    तनहुँ: तनहुँको व्यास नगरपालिकाले लिफ्टिङ खानेपानी र सडक बत्तीको महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । व्यास नगरपालिका अन्तर्गत टोल विकास संस्थाबाट सञ्चालित लिफ्टिङ खानेपानी र सडक बत्तीको विद्युत् महसुलमा ५०/५० प्रतिशत अनुदान दिने निर्णय भएको व्यास नगरपालिकाका सूचना प्रविधिक अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।...

  • सौर्य उर्जाको प्रयोगले खानेपानी उत्पादन लागत घट्यो, महसुलमा पनि कटौती

    झापा : झापाको गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको महसुल घटाएको छ। पानी तान्नेदेखि वितरण गर्नेसम्मको काम सौर्य ऊर्जाबाट गर्न थालेको उपभोक्ता समितिले खानेपानीको उत्पादन लागत घटेकाले पानीको महसुल पनि घटाएको हो। साबिकमा न्यूनतम आठ युनिट पानीको महसुल एक सय ३० रुपैयाँ तिर्दै आएका उपभोक्ताले सौर्य ऊर्जा...

  • २० बर्षपछि घरघरै खानेपानी, स्थानीयबासिन्दा हर्षित

    जुम्ला: जुम्ला जिल्लाको तिला गाउँपालिका– ८ स्थित जुम्लाकोट गाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएको छ। अनुकूलन कोषको आर्थिक सहयोग वन तथा वातावरण मन्त्रालय र विश्वखाद्य कार्यक्रमको प्राविधिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले एक घर एक धारा कार्यक्रम ल्याएर धारा निर्माण गरिएको हो। गाउँका प्रत...

  • पाँचखाल सहरी खानेपानीमा पाइप अभाव, समयमै काम सक्न महानिर्देशक दुवाडीको निर्देशन

    काभ्रेपलाञ्चोक : पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनामा पाइप अभाव भएको छ । पाइप अभावमा आयोजना निर्माणको काम निर्धारित समयमा सम्पन्न नहुने भएको उपभोत्ता समितिका अध्यक्ष कुमारप्रसाद लामिछानेले बताउनुभयो । उहाँका अनुसार आयोजना निर्माणको काम तीव्र रुपमा अघि बढे पनि सामग्री अभावका कारण समयमै आयोजना सम्पन्न नहुने भएको...

  • गण्डकीको १० लाख घरमा निजी धारा जडान, एक घर एक धारा अझै अधुरै

    कास्की : गण्डकी प्रदेश सरकार स्थापनाको पहिलो वर्ष नै भनिएको थियो, ‘दुई वर्षभित्र गण्डकीका प्रत्येक घरमा आधारभूत खानेपानीको व्यवस्था गर्ने ।’ सरकारको उक्त निर्णय पाँच वर्ष पुग्दासमेत पूरा हुन सकेन् । अझै पनि गण्डकी प्रदेशमा केही गाउँका बासिन्दा खानेपानीको अभाव झेलिरहेका छन् । प्रादेशिक खानेपानी आयोजना र आधारभूत ख...

  • घर घरमा मिटर जडित खानेपानीका धारा

    दोलखा : दोलखाको शैलुङ गाउँपालिका–३ को बोत्ले गाउँका घर घरमै खानेपानी सुविधा पुगेको छ । वाटर एड र सामुदायिक विकास मञ्चको ३८ लाख ५७ हजार अनुदा तथा उपभोक्ताको ६ लाख ५३ हजार बराबरको श्रमदानबाट दोलखाको दुर्गम गाउँ बोत्लेमा पहिलो पटक मिटरसहित धारा जडान गरिएको हो । खुस्माने देवीथान खानेपानी योजनाबाट बोत्लेका ३३ घर र २ ...

  • विजुलीमा लाग्ने खर्च घटाउन खानेपानीमा सोलार प्यानल

    पाल्पा : विजुलीको माध्यमबाट पानी लिफ्टिङ गरी वितरण गर्दै आएको तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । पानी लिफिटङ गर्दा विजुलीमा लाग्ने खर्च घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो । पाल्पाको भैरवस्थान, बतासेडाँडा क्याम्पस, चापपानी, बराङ्दी र खानीगाउँ क्षेत्रमा समेत सो...

  • भेडेटारमा लिफ्ट प्रणालीबाट खानेपानी

    धनकुटा : पर्यटकीयस्थल भेडेटारमा लिफ्ट प्रणालीबाट खानेपानी ल्याइएको छ। प्रदेश सरकार अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटा र स्थानीयबासीको लागत सहभागितामा ३ करोड ७५ लाख रुपैयाँ खर्च गरेर लिफ्ट प्रणालीबाट खानेपानी ल्याइएको हो। खानेपानीको खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री रामकुमार राईले हालै उद्घाटन...

  • लाखौंको योजना सम्पन्न भएपनि धारामा पानी नआउँदा स्थानीयका समस्या उस्तै

    बागलुङ : बागलुङ नगरपालिका–१ माझीबस्तीमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले तीन वर्षअघि सुरु गरेको माझी बस्ती लिफ्ट योजनाको पूर्वाधार निर्माण सम्पन्न भएको एक वर्ष भयो। तर धारामा पानी आएको छैन। योजना सम्पन्न भएपनि माझी समुदायलाई पानी लिन कालीगण्डकी नै पुग्नुपर्ने बाध्यता छ। बागलुङ नगरपालिकाको पहलमा रामरे...

  • खानेपानी र सिँचाईका १८१ योजना निर्माण

    जुम्ला : जुम्लामा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जा विकासका १ सय ८१ योजना निर्माण सम्पन्न भएका छन् । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले गत आर्थिक बर्ष २०७८/०७९ मा १ सय ८१ वटा योजना निर्माण सम्पन्न गरेको जनाएको हो । जिल्लाभर सञ्चालित कुल २ सय २३ वटा योजना मध्ये आर्थिक बर्ष २०७८/०७९ मा १ सय ८१...