गुल्मी : गुल्मी जिल्लामा ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत २२ हजार ४३२ घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ । जिल्लाको मुसीकोट नगरपालिकामा चार हजार ९३२ घरधुरीमा एक घर एक धारा वितरण गरिएको पालिकाका सूचना प्रविधि अधिकृत समुद्र विक्रम रायमाझीले बताउनुभयो । नगरभित्र ४९ वटा योजना सम्पन्न भएका र यसका लागि ६० करोड र...
पूर्वधार
-
-
तीन बर्षमा कर्णालीका एक लाख जनसङ्ख्या खानेपानी सेवाबाट लाभान्वित
सुर्खेत : विगत तीन वर्षको अवधिमा कर्णाली प्रदेशका एक लाख सात हजार २१८ जनसङ्ख्या खानेपानीको पहुँचमा पुगेका छन्। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयद्वारा आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म विभिन्न आयोजना मार्फत सो जनसङ्ख्या खानेपानीको पहुँचमा पुगेको हो। मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा २१ हजार ४...
-
दनुवार बस्तीको १२० घरधुरीका लागि ६ वटा समुदायिक धारा निर्माण
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको दनुवार बस्तीमा खानेपानीको धारा जडान गरिएको छ । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएको १२० घर दनुवार बस्तीमा छ वटा खानेपानी धारा निर्माण गरिएको हो । सामुदायिक धारा निर्माण भएपछि दनुवार वस्तीमा खानेपानी आपूर्ति सहज भएको हो । विगतको दुःख स्मरण गर्दै स्थानीय मनकु...
-
मेलम्चीको पानी यथास्थितिमा काठमाडौ नपठाइने
सिन्धुपाल्चोक : हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सङ्घीय सरकारले मेलम्ची खानेपानी प्रभावित क्षेत्रका माग पूरा नगरे मेलम्ची खानेपानीको पानी काठमाडौँ पठाउन नसकिने जानकारी दिनुभएको छ। सङ्घीय सरकारले मेलम्ची खानेपानी प्रभावितको माग लामो समयसम्म सुनुवाइ नगरेकाले यथास्थितिमा मेलम्चीको पानी राजधानी पठ...
-
आधा दर्जन खानेपानी आयोजना डेढ दशक देखि अधुरै
बाँके : बाँकेमा २०६३/६४ सालदेखि निर्माण सुरु भएका करिब आधा दर्जन खानेपानीका योजना अझै पनि अलपत्र अवस्थामा छन्। बजेट, पर्याप्त जनशक्तिको अभाव, उपभोक्ता समितिको चासो नदेखिनु लगायतका कारणले डेढ दशक पहिले देखि निर्माण सुरु भएका आयोजना अलपत्र अवस्थामा रहेको सरसफाइ तथा खानेपानी डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्यौपान...
-
विकट गाउँमा घरघरै धारा जोडिँदै, शौचालय निर्माण गर्न अझै बाँकी
कालीकोट : खानेपानीका लागि घण्टौं हिँडेर पानी ल्याउनुपर्ने कालीकोटका विकट बस्तीका घरघरमा धारा बन्न थालेका छन् । यहाँका स्थानीय तहले मिटरसहित घरघरमा धारा वितरण गर्ने रणनीति अपनाएका छन् । अहिले जिल्लाका ९ वटै पालिकामा झन्डै ३ हजार घरधुरीमा घरघरमा धारा निर्माण भइसकेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले जनाए...
-
भक्तपुरको यी ठाउँमा २४सैं घण्टा निःशुल्क खानेपानी
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका - ९ लामाटोलमा २४ सै घन्टा खानेपानीको सुविधा पुगेको छ । नेपाल मजदुर किसान पार्टीका समानुपातिक बागमती प्रदेश सभा सदस्य सृजना सैंजुको संसद् विकास कोषबाट १० लाख लागतमा खानेपानी निर्माण भएपछि २४ सै घण्टा खानेपानी सुविधा पुगेको हो । खानेपानी योजना निर्माण सम्पन्न भएपछि लामाटोल...
-
पहाड खोपेर पानी
सल्यान : कालीमाटी गाउँपालिका–३ स्याउ जिउलाका ५० वर्षीय जीवरात रावतले गाउँमा सिँचाइ सुविधा नहुँदा खेतीका लागि ठूलो कष्ट गरे । ‘आकाशेपानी पर्छ कि भनेर बाली लगाउँथ्यो, पानी नपरेपछि पूरै बाली खडेरीले सखाप हुन्थ्यो,’ उनले भने, ‘कुनै साल त बीउ पनि जोगाउन मुस्किल ।’ तर उनले यसपालि धेरै वर्षपछि असार पहिलो साता नै धान रोप...
-
खानेपानी आयोजनै पिच्छे ‘क्लोरिन ट्याङ्क’ जडान
दोलखा : दोलखाको शैलुङ र कालिञ्चोक गाउँपालिकामा निर्मित खानेपानी योजनाहरुमा क्लोरिन ट्याङ्क जडान गरिएको छ । खानेपानी परिक्षणका क्रममा ती खानेपानी कोलिफर्म देखिएपछि क्लोरिन ट्याङ्क जडान गरिएको हो । वाटर एड नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च (सीडीएफ) दोलखाले सञ्चालन गरेको खानेपानी सुरक्षा तथा वास उत्थानशील...
-
डिप ट्यूबेल बनेको दुई बर्षमै बिग्रेपछि खानेपानीको हाहाकार
धनगढी : कैलालीको मोहन्याल गाउँपालिका–७ ओखडेकोटवासीलाई खानेपानीको जोहो गर्न समस्या भएको छ। गाउँमा निर्माण भएको डिप ट्युबवेल बनेको दुई वर्षमै बिग्रेपछि ओखडेकोटमा खानेपानीको हाहाकार भएको हो। उनीहरू टाढाबाट मूलको पानी ल्याएर खान बाध्य भएका छन्। “खानेपानी छैन, धेरै दुःख लागेको छ,” स्थानीय सन्यासी बोहराले भन्नुभयो, “डिप ...
- « Previous Page
- 1
- …
- 56
- 57
- 58
- 59
- 60
- …
- 72
- Next Page »










