सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा सञ्चालित इन्द्रावती वृहत खानेपानी तथा सरसफाइ आयोजना समयमै सम्पन्न गर्न गाउँपालिका प्रतिबद्ध रहेको गाउँपालिकाका अध्यक्ष झम्का नेपालले बताउनुभएको छ । इन्द्रावती वृहत खानेपानीको वर्तमान अवस्था एवं खानेपानीको स्रोत रहेको क्षेत्र सिम्पालकाभ्रेका बासिन्दाका मागहरुका सवा...
पूर्वधार
-
-
ट्रान्सफर्मर जडान पछि तेमाल वृहत खानेपानी लिफ्टिङ पूर्ण क्षमतामा सञ्चालन
काभ्रे : तेमाल बृहत सुख्खाक्षेत्र खानेपानी आयोजनामा बढी क्षमताको ट्रान्सफर्मर जडान गरेपछि पानी लिफ्टिङको काम सफल भएको छ । नेपाल विद्युत प्राधिकरण मार्फत प्राप्त भएको २०० केभी क्षमताको ट्रान्सफर्मर जडान गरेपछि खानेपानी लिफ्टिङको काम पूर्ण क्षमतामा सञ्चालन भएको तेमाल बृहत सुख्खाक्षेत्र खानेपानी आयोजनाका अध्यक्ष संग्राम...
-
काठमाडौमा थपियो अर्को पानी पधेंरो, अन्तर्राष्ट्रिय गुणस्तरको पानी उपभोग गर्न पाए पछि सर्वत्र माग
काठमाडौ : काठमाडौ महानगरपालिकाको वडा नं. ३२ नरेफाँटमा पानी पँधेरो सञ्चालनमा आएको छ । पानी पँधेरो सञ्चालनको स्वमित्व कोटदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई दिईएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरको ९० प्रतिशत अनुदान र स्थानीय बासिन्दाको १० प्रतिशत गरी ४७ लाख १४ हजार ६७१ रुपैयाँ ६९ पैसाको लागतमा निर...
-
भेरी पम्पिङ खानेपानी आयोजनाको डीपीआर पुनरावलोकन गरिने
काठमाडौ : भेरी पम्पिङ खानेपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पुनरावलोकन गरिने भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले ठूलो लगानीको आयोजना भएकाले यसको डीपीआर पुनरवलोकनका लागि विज्ञहरूसँग परामर्श गर्न लागेको हो। दुई चरणमा गरी रु ६ अर्ब लागतमा सम्पन्न हुने यस आयोजनाको डीपीआर तयार भइसकेको छ । खाने...
-
स्वर्गद्वारीमा ४२ करोडको बृहत पम्पिङ्ग खानेपानी: आयोजनाको लेआउट सहित
प्यूठान : स्वर्गद्वारी नगरपालिका प्यूठानमा सञ्चालन हुन थालेको स्वर्गद्वारी बृहत पम्पिङ्ग खानेपानी आयोजना छिटै सञ्चालनमा आउने भएको छ । गत आर्थिक वर्षमा डिपीआर सम्पन्न भएको उक्त योजनाको टेन्डर प्रक्रिया पनि सम्पन्न भइसकेको छ । डिपीआरबाट अनुमानित ४२ करोड लागत भएको स्वर्गद्वारी बृहत खानेप...
-
लिफ्टिङ खानेपानी आयोजनाहरुलाई विद्युत महसुलमा अनुदान, अनुदानका लागि आवेदन आव्हान
पोखरा : गण्डकी प्रदेश सरकार, उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले आफ्ना प्रदेशभित्र सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाहरुलाई विद्युत महसुलमा अनुदान दिईने भएको छ । लिफ्ट खानेपानी आयोजनाहरुलाई विद्युत महसुलमा अनुदान दिने गण्डकी प्रदेश सरकारको आर्थिक बर्ष २०७९/०८० को नीति अनुसार लिफ्ट खानेपानी आयोजनाहरुमा लाग्ने विद्य...
-
भीरबाट खसेको ढुंगाले ट्यांकी भत्काएपछि २ सय घरमा पानी आपूर्ति बन्द
रुकुम पूर्व : भीरबाट खसेको ढुंगाले खानेपानीको ट्यांकी भत्किएपछि २ सय ५ घरको खानेपानी आपूर्ति पूर्ण रुपमा बन्द भएको छ । पहाड टुक्रिएर खसेको ढुंगाले ट्याङ्की पूर्ण रुपमा भत्किएपछि रुकुम पूर्वको सिस्ने गाउँपालिका - ३ का २ सय ५ घरको खानेपानी सेवा बन्द भएको हो । पहाड टुक्रिएर झरेको ठूलो ढुंगाले गाउँमा आउने खानेपानीको...
-
पाँच बर्षमा पाँच हजार घरमा ‘एक घर एक धारा’
म्याग्दी : म्याग्दीमा चारवर्षको अवधिमा पाँच हजार भन्दा बढी घुरधुरीमा खानेपानीको सुविधा पुर्याईएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशको प्रत्येक घरमा खानेपानीको धारा पुर्याउन चार वर्ष अगाडि सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत प्रदेश सरकारको बजेटमा खानेपानी,जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्...
-
नगर प्रमुख साम्पाङ आफै खटेपछि पकुवा खोलाको पानी पुग्यो धरानका घरघरमा
धरान : धरानका नगरप्रमुख हर्कराज राईको नेतृत्वमा जनताको श्रमदानबाट पकुवा खोलाबाट खानेपानी ल्याइएको छ। धरानको मुख्य समस्या नै खानेपानी हो। हरेक निर्वाचनमा सबै पार्टीको प्रमुख चुनावी एजेण्डा खानेपानी समस्या समाधान गर्ने भने पनि समाधान गर्न सकेका थिएनन्। नवनिर्वाचित नगरप्रमुख हर्कराज राईको प्रमुख चुनावी एजेण्डा पनि ...
-
तेमाल बृहत खानेपानी आयोजना : सम्पन्न अगावै पानी वितरण सुरु (भिडियो)
काभ्रे : तेमाल बृहत खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । खानेपानी आयोजनाको संरचना निर्माणका लागि दुई चरणमा भएको सम्झौता मध्ये पहिलो चरणको ठेक्का अन्तर्गतको काम सम्पन्न भईसकेको र दोस्रो चरणको पनि अन्तिम चरणमा पुगेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले ज...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 72
- Next Page »









